काठमाडौं : कलाकार बुद्धि तामाङ (हैट) विवाह बन्धनमा बाँधिदैछन्।उनी आज मकवानपुरकी अनु थिङसँग विवाह बन्धनमा बाधिन लागेको हुन्। भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन्।‘कबड्डी’ फेम्ड अभिनेताले मागी विवाह गर्न लागेका हुन्।कलाकार तामाङको ‘हैट’ थेगो नेपाली समाजमा परिचित बनेको छ।