भारतीय युवतीसँग विवाह गर्ने नेपाली नागरिक विवाह दर्ताबाट वञ्चित

झापा : भद्रपुर नगरपालिका–६ निवासी दीपेश मण्डल विवाह दर्ताका लागि दैनिकजसो वडा कार्यालय धाइरहेका छन्। वडा कार्यालयले उनको विवाह दर्ता गर्न मानेको छैन।मण्डलले २०७६ साल माघमा भारत पश्चिम बंगालकी अरुणा रायसँग सामाजिक परम्पराअनुसार विवाह गरेका हुन्। भारतीय युवतीसँग विवाह गरेकै कारण २२ महिना पुग्दा पनि उनको विवाह दर्ता हुन नसकेको हो।त्यस्तै भद्रपुर नगरपालिका–५ निवासी सुरज साह कसेराको समस्या पनि त्यस्तै छ। २०७७ साल मङ्सिरमा भारत विहारकी विश्वमिता कुमारीसँग उनले विवाह गरे। विवाह गरेको एक वर्

सम्बन्धित सामग्री

कसरी गर्ने विदेशमा विवाह र सम्बन्ध विच्छेद (भिडियो सहित)

नेपाली नागरिकले विदेशमा गरेको विवाह वा सम्बन्ध विच्छेदले पनि नेपालमा मान्यता पाउँछ। विदेशमा रहँदा कुनै नेपाली नागरिक वा विदेशी नागरिकसँग विवाह गर्न सकिन्छ।...

राष्ट्रपतिको कदम स्वागतयोग्य,नागरिकता विधेयक खारेज गर्नुपर्छ: राष्ट्रिय जनमोर्चा

उनले नागरिकताको विषयमा व्यापक छलफल गरेर अर्को विधेयक ल्याउनुपर्ने माग गरिन्। नागरिकता मुलुकको अखण्डता र राष्ट्रियतासँग जोडिएको विषय र विवाह गर्नेवित्तिकै कुनै पनि विदेशी नेपाली नागरिक हुन योग्य नहुने बताइन्।...

नागरिकता विधेयक नागरिकको हितमा छैन : प्रदीप ज्ञवाली

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको टिप्पणी गरेका छन्।प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले नेपाली नागरिकले विना कुनै बहानामा नागरिकता पाउनुपर्नेमा सन्देह नभए पनि अहिले सरकारले ल्याएको विधेयक त्रुटिपूर्ण रहेको आरोप लगाए।'राज्य व्यवस्था समितिमा जुटेको सहमति विपरीत सरकारले विधेयक ल्याएको छ, यो देशको हितमा छैन', उनले भने।एमालेले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने वि

नागरिकता विधेयक नागरिकको हितमा छैन : ज्ञवाली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपाली नागरिकले विना कुनै बहानामा नागरिकता पाउनुपर्नेमा सन्देह नभए पनि अहिले सरकारले ल्याएको विधेयक त्रुटिपूर्ण रहेको आरोप लगाए ।“राज्य व्यवस्था समितिमा जुटेको सहमति विपरीत सरकारले विधेयक ल्याएको छ, यो देशको हितमा छैन”, उनले  भने । एमालेले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी

नागरिकता विधेयकमा एमालेले ब्यूँतायो ७ वर्षे प्रावधान

२ साउन, काठमाडौं । नेकपा एमालेले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको छ । सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्दै एमाले सांसदहरुले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षसम्म आवासीय अनुमति मात्र दिन सकिने प्रस्ताव गरेको हो । एमाले […]

नागरिकता विधेयकमा किन विवाद ?

काठमाण्डौ - नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि अहिले बहस भैरहेको छ । विधेयकका केही प्रावधानमाथि महिला, मधेसी लगायतले विरोध गरेका छन् ।  अहिले ल्याइएको विधेयकले विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मने सन्तानले पनि वंशजका आधारमा नागरिकता पाउने प्रावधान राखेको छ ।  ...

नेपाली समलिंगीसँग विवाह गरेका विदेशीले गैरपर्यटकीय भिसा पाउने - Naya Patrika

सर्वोच्च अदालतले नेपाली समलिंगीसँग विवाह गरेका विदेशी नागरिकलाई गैरपर्यटकीय भिसामा प्रतिबन्ध नलगाउन आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र टंकप्रसाद मोक्तानको संयुक्त इजलासले समलिंगी नेपाली नागरिक सुमन...पूरा पढ्नुहोस् »

ग्रामीण वस्तीका मुस्लिम महिलालाई नागरिकता पाउनै मुस्किल

बाँकेः विवाह भएको २० वर्षपछि मात्र खजुरा गाउँपालिका– ८, रनियापुरकी समसुल पठानिनले नेपाली नागरिकताको प्रमाणपत्र पाइन्।  उनका पतिले नागरिकता बनाउन चासो नदिएका कारण उनले विवाह भएको २० वर्षपछि मात्र नेपाली नागरिक भएको प्रमाणपत्र पाइन्। उनले नागरिकता लिने बेला छोरा १६ वर्षका थिए। नागरिकता लिएको छ महिनापछि छो...