काठमाडौं– शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले आज जारी गरेको पत्रमा बाढीका कारण प्रभावित विद्यार्थीमा भय, त्रास, तनाव तथा अन्य […]
Kathmandu. Nepal Airlines Corporation has decided to waive all its fees for one month for the transportation of relief materials to be sent for citizens affected by floods and natural disasters.Under corporate social responsibility, the corporation has decided to completely waive all fees related to the corporation for relief materials sent to Nepal from international stations.The corporation has stated that fees will be waived for the transportation of food, medicine, clothing, and other necessary relief materials to be sent to flood victims based on the official letter of the respective embassy in coordination with the embassy.The corporation believes that this...
काठमाडौं- विगतमा विभिन्न अपराध तथा विवादमा मुछिएका दुई व्यक्ति जेन-जी सहिद परिवार कल्याणकारी समाज र घाइते जेन-जी नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा अतिथिका रूपमा उपस्थित भएपछि विवाद चर्किएको छ। विवादित पृष्ठभूमि र ठगी आरोपी विजय भण्डारी तथा आफैंलाई गोली हान्न लगाएका आचार्य श्रीनिवास कार्यक्रममा उपस्थित भएपछि जेन-जीहरूले पनि प्रश्न उठाएका छन्। विगतमा आपराधिक गतिविधिमा मुछिएका […]
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवाको भोटेकोशी बाढीपछिको खोज, उद्धार, उपचार र राहत वितरणमा सरकारको भूमिकामाथि प्रश्न उठाउने ठाउँ नरहेको बताएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकलाई सम्बोधन गर्दै उनले बाढी प्रतिकार्यमा सरकारको बचाउ गरेका हुन् । उनले विपद्को समयमा सरकारको भूमिकालाई सत्ता र प्रतिपक्षको परम्परागत दृष्टिकोणबाट हेर्न नहुने […]
एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ। हुथी विद्रोहीले बुधबार साउदी सेनाले यमनका विभिन्न क्षेत्रमा ३२ वटा हवाई आक्रमण गरेको दाबी गरेका छन्। हुथीको अलमसिराह टेलिभिजनका अनुसार साउदी विमानले मारिब, अल–जौफ, ताइज र होदेइडाका विभिन्न क्षेत्रमा आक्रमण गरेका हुन्। एक दिनअघि हुथीहरूले साउदी अरबमा ठूलो आक्रमण गरेपछि साउदी पक्षले जवाफी कारबाही गरेको […]