उत्तर कोरिया । दक्षिण कोरियासँग सीमा क्षेत्रमा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले बुधबार पनडुब्बीबाट दुई प्रकारका क्रुज क्षेप्यास्त्र परीक्षण गरेको छ । सरकारी समाचार संस्था केसीएनएका अनुसार पूर्वी सागर (जापान सागर) मा गरिएको परीक्षणले पानीमुनि युद्ध प्रणालीको क्षमता जाँच गर्नुका साथै नौसैनिक अभ्यासको उद्देश्य पूरा गरेको छ । गत सेप्टेम्बर २१ मा […]
नवलपुर (नवलपरासी), २९ असोज । दसैँमा लिङ्गे पिङ हाल्नका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा वडा कार्यालयले आर्थिक सहयोग गर्ने भएको छ । जिल्लाको गैँडाकोट नगरपालिका–२ को कार्यालयले वडाका सम्पूर्ण टोल विकास संस्थालाई लिङ्गे पिङ राख्नका लागि आर्थिक सहयोग गर्ने भएको हो । नगरपालिकाले अन्य वडालाई पनि सोही अनुसारको सहयोग उपलब्ध गराउन आग्रह गरेको छ । वडाध्यक्ष प्रकाश […]
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले विपद्पछिको जनजीवन सहज बनाउने उद्देश्यसहित नुवाकोटस्थित त्रिशूली नदीमाथि २६८ मिटर लामो झोलुङ्गे पुल एक महिनामै निर्माण सम्पन्न गरेको छ। नुवाकोटको त्रिशूली बजार र ढुङ्गे बजारलाई जोड्ने उक्त पुल गत भदौ १० गते आएको विनाशकारी बाढीले बगाएको थियो। पुल पुनर्निर्माण सम्पन्न भएसँगै भोलिदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। बाढीका […]
सुनसरी, २९ असोज । प्रहरी र स्थानीयले विशेष चासोका साथ नियन्त्रण अभियान सञ्चालन गरे पनि धरानमा लागूऔषधको प्रयोग र कारोबार बढीरहेको पाइएको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार आर्थिक वर्ष २०८१÷८२ देखि चालु आर्थिक वर्ष २०८३÷८४ को असोजसम्म लागूऔषधसहित विभिन्न कसुरका एक हजार १७२ मुद्दा दर्ता भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार तीन आर्थिक वर्षमा […]