The T20 World Cup currently underway in India and Sri Lanka has entered its decisive phase. Group stage matches are nearly complete, and the teams advancing to the 'Super 8' have been finalized.Pakistan became the last team to qualify from the group stage after securing a resounding victory over Namibia in Colombo on Wednesday.Now, Pakistan will compete in the next stage against defending champions India, co-hosts Sri Lanka, West Indies, England, South Africa, New Zealand, and Zimbabwe.Here is a breakdown of how the 8 teams advanced from the group stage and who will play whom in the Super 8:Group ADefending...
गत ५ फागुनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी झापा क्षेत्र नम्बर ५ को विकास निर्माणको योजना समेटिएको प्रतिबद्धतापत्र सार्वजनिक गरे। ‘समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्दै जारी गरिएको प्रतिबद्धतापत्रमा मुख्य चार बुँदा छन्– सुशासनका क्षेत्रमा, भ्रष्टाचार नियन्त्रण, राष्ट्र-राष्ट्रियताको सवालमा र पूर्वाधारलगायतका क्षेत्रमा। यीमध्ये पूर्वाधारसम्बन्धी बुँदामा विकास र समृद्धिको […]
आज दिउँसो १ बजेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञा पत्रका बारेमा सोधिने प्रश्नमा जबाफ दिने भएका छन्।
काठमाडाैं । भरतपुर विमानस्थलमा इन्धन सेवा शुरु गरिएको छ । नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि इन्धन ‘रिफिलिङ’सेवा शुरु गरेको हो । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले भरतपुरमा हवाई यात्रा गर्ने सवारीको चाप बढेसँगै रिफिलिङ काउन्टर सञ्चालनमा ल्याइएको बताउनुभयाे। उहाँले हवाई इन्धनका कारण यात्रुलाई असुविधा नहोस् भनेर सेवा शुरु गरिएको बताउनुभएकाे छ। हाल यहाँबाट दैनिक […]
नेपालको संविधान, २०७२ ले राज्यका संरचनालाई संघ, प्रदेश र स्थानीय गरी तीन तहमा विभाजन गरेको छ। स्थानीय प्रकृतिका कामको अभिभारा स्थानीय सरकारको र अन्तरपालिका समन्वय गर्ने जिम्मेवारी प्रदेश तहको हो भने राष्ट्रियस्तरका कामहरूको जिम्मा संघीय सरकारको हो। आउँदो २१ फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुन लागेको छ। तर, उम्मेदवारहरूले स्थानीय, प्रदेश र संघीय सरकारले गर्ने काम […]