सर्वोच्चका मुख्य रजिष्ट्रार कुँवर र रजिष्ट्रार पौडेल न्यायाधीशमा सिफारिस

काठमाडौँ- सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेलको नाम उच्च अदालतको न्यायाधीश सिफारिस गरिएको छ ।  आइतबार बसेको न्यायपरिषद् बैठकले कुँवर र पौडेल नाम उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।  कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखरामा ...

सम्बन्धित सामग्री

सर्वोच्चमा मुख्य रजिष्ट्रार पद रिक्त, को को छन् दाबेदार ?

८ पुस, काठमाडौं । लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीश नियुक्त भएसँगै सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार पद रिक्त भएको छ । न्यायपरिषदले सोमबार कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरी उच्च अदालत पाटनमा कार्यक्षेत्र समेत तोकिसकेको छ । न्यायपरिषदले आइतबार नै सर्वोच्च अदालतका रजिष्टार निर्मला पौडेललाई पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । परिषदको यो निर्णयसँगै […]

सर्वोच्च अदालतद्वारा अध्यादेशविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं : सर्वोच्च अदालत प्रशासनले  फौजदारी संहिता संशोधन गर्न सरकारले ल्याउन लागेको अध्यादेशविरुद्धको रिट निवेदन दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ।अध्यादेशविरुद्ध अधिवक्ता कपिलदेव ढकालले दर्ता गर्न पेस गरेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालत प्रशासनले अस्वीकार गरेको हो। सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थीले रिट निवेदन दर्ताका लागि (विषय) परिपक्व नभएको भन्दै दरपीठ गरेका हुन्। ‘संघीय संसदबाट पारित भएका विधेयक र नेपाल सरकार मन्त्रिपरिषदबाट सिफारिस भएका अध्यादेश राष

कामु प्रधानन्यायाधीश कार्की र मुख्य रजिष्ट्रार कुँवरबीच टसल

काठमाडौं, चैत २७ । सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरबीच टसल सुरु भएको छ । न्याय परिषद्को २६ फागुनको बैठकबाट मुख्य रजिष्ट्रार कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेसँगै कामु प्रधानन्यायाधीश कार्कीसँग टसल सुरु भएको हो । यसअघि सर्वोच्चमा मुख्य रजिष्ट्रार भएकाहरू उच्च अदालतमा मुख्य न्यायाधीशमा सिफारिस भएकोमा कुँवरलाई न्याय परिषद् […]

सर्वोच्चमा कामु प्रधानन्यायाधीश कार्की र मुख्य रजिष्ट्रार कुँवरबीच टसल

काठमाडौं । सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरबीच टसल सुरु भएको छ । न्याय परिषद्को २६ फागुनको बैठकबाट मुख्य रजिष्ट्रार कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेसँगै कामु प्रधानन्यायाधीश कार्कीसँग टसल सुरु भएको हो । यसअघि सर्वोच्चमा मुख्य रजिष्ट्रार भएकाहरू उच्च अदालतमा मुख्य न्यायाधीशमा सिफारिस भएकोमा कुँवरलाई न्याय परिषद् बैठकले न्यायाधीशमा […] The post सर्वोच्चमा कामु प्रधानन्यायाधीश कार्की र मुख्य रजिष्ट्रार कुँवरबीच टसल appeared first on राजधानी राष्ट्रिय दैनिक.

सर्वोच्चका मुख्यरजिष्ट्रार कुँवरले अस्वीकार गरे न्यायाधीश पद

४ चैत, काठमाडौं । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले उच्च अदालतको न्यायाधीश पद अस्वीकार गरेका छन् । न्यायपरिषदले २६ फागुनमा कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार पद मुख्यसचिव सरहको हो । मुख्य रजिष्ट्रारहरु उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिस हुने प्रचलन रहेकोमा आफूलाई न्यायाधीशमा सिफारिस गरिएको भन्दै कुँवर असन्तुष्ट […]

सर्वोच्चमा कामु प्रधानन्यायाधीश भर्सेस मुख्य रजिष्ट्रार

बिहीबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीश बनाउन सिफारिस ग¥यो । सोही बैठकले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई भने सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदमा सिफारिस गरेको छ । प्रधानन्यायाधीश नै अध्यक्ष हुने व्यवस्था भएको न्याय परिषद्मा कानुनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट सिफारिस कानुन व्यवसायी र नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिबाट सिफा

सर्वोच्च प्रशासनकाे चेतावनीविरुद्ध कानुन व्यवसायीकाे नाराबाजी

काठमाडौं : सर्वोच्च अदालत प्रशासनको चेतावनीविरुद्ध आक्रोशित कानुन व्यवसायीहरूले आज पुनः सर्वोच्च अदालत परिसरमा नाराबाजी गरेका छन्।सर्वोच्च प्रशासनले अदालत परिसरभित्र हुलहुज्जत नगर्न चेतावनी दिएपछि आक्रोशित कानुन व्यवसायीले चेतावनीविरुद्ध नाराबाजी गरेका हुन्।सर्वोच्चका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले सर्वोच्च अदालत बार एशाेसिएशनका अध्यक्ष पूर्णमान शाक्यलाई सर्वोच्च परिसरमा माइकिङ, नाराबाजी र धर्नाका कार्यक्रम नराख्न चेतावनी दिएका थिए।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आएका

‘प्रदर्शनमा बल प्रयोग गर्न नखोज्नुस्’

३ मंसिर, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट हुने गलत क्रियाकलापको संरक्षण नगर्न मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई चेतावनी दिएका छन् । पूर्ण बैठकका क्रममा केही न्यायाधीशहरूले मुख्य रजिष्ट्रार कुँवरलाई बोलाएर कानून व्यवसायीहरूको शान्तिपुर्ण प्रदर्शमा बल प्रयोगको घटनाले अन्तर्राष्ट्रियस्तरमा समेत नकारात्मक सन्देश भएको भन्दै संयमता अपनाउन सुझाव दिएका हुन् । ‘कि त मूलगेटसम्म नै […]

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार र रजिष्ट्रारले सम्हाले कार्यभार

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रर निर्मला पौडेलले कार्यभार सम्हालेका छन् ।