सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आईपीओ मंगलबार बिक्री प्रबन्धकमा कुमारी क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो । कम्पनीको आईपीओमा कुल २५ लाख ५२ हजार ६०२ जनाले २ करोड ६९ लाख ३२ हजार ८ सय कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये २४ लाख ११ हजार ९२२ आवेदन सदर भएका […]
एजेन्सी। बंगलादेशमा मंगलबार जननिर्वाचित सरकारले कार्यभार सम्हाल्ने भएकाे छ। निर्वाचनबाट बहुमतमा पुगेको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान बंगलादेशमा मंगलबार प्रधानमन्त्रीका रुपमा पद तथा गाेपनीयतकाे शपथ ग्रहण गर्नुहुने भएकाे हाे । विद्यार्थी आन्दोलनपछि सरकार अपदस्त हुँदा बनेको अन्तरिम सरकारले निर्वाचन गरेर १६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न लागेको छ । यहि फेब्रुअरी […]
New York. American billionaire Thomas Pritzker has resigned from his position as Executive Chairman of Hyatt Hotels. Pritzker made the decision to step down after the US Department of Justice released new facts regarding his association with Jeffrey Epstein, who is accused of sexual misconduct.Pritzker, who had been leading Hyatt since 2004, clarified that he will also not participate in the election of the company's Board of Directors. Pritzker, who is also the heir to the Hyatt Hotels fortune, issued a statement expressing deep regret for his association with Epstein and Ghislaine Maxwell.He admitted that maintaining contact with those individuals...
कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा उद्यान (पार्क) निर्माण गरिएको छ। पर्यटकीय गाउँका रूपमा राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा परिचित धम्पुसमा यस उद्यानले थप पर्यटन आकर्षण बढाउने र पर्यटकको बसाइ लम्ब्याउने अपेक्षा गरिएको छ। उद्यानमा बसेर आरामसहित मनोरम दृश्यावलोकन गर्न सकिने छ। उद्यानमा धम्पुस ब्रेकन भगिनि सम्बन्ध स्थापनाको स्मारक राखिएको छ। ढुङ्गैढुङ्गाले बनेको यस […]
Artist Jitu Nepal is currently in Mumbai. He has traveled to Mumbai for the dubbing of the film 'I Am Jeet Bahadur'.During this time, he met Bollywood actor Varun Dhawan. He shared this information through social media.He wrote, 'He was coming after his dubbing was done. Our director introduced us. When I mentioned I was a comedian from Nepal, the conversation progressed. I told him,