काठमाडौँ । जापानमा जारी २०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ। जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा सन्दीप जोराले ३४ रन बनाए। कप्तान रोहित पौडेल ३३ रनमा अविजित रहे भने दीपेन्द्रसिंह […]
काठमाडौँ । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । बिहीबारदेखि परेको निरन्तरको वर्षा र धुम्म भएको मौसमका कारण भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले पोखरा, भरतपुर र तुम्लिङटारमा भिजिविलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिए । यस्तै, मौसमका कारण माउण्टेन फ्लाइटसमेत स्थगित […]
काठमाडौं – पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पाल्पाको अर्चलेमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाको जल तथा मौसम मापन ड्यासबोर्डबाट प्राप्त अद्यावधिक विवरण अनुसार २४ घण्टाको अवधिमा देशभरका मापन केन्द्रहरू मध्ये अर्चले स्टेशनमा सबैभन्दा बढी २०५.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको हो । अर्चलेका अलावा देशका अन्य धेरै स्थानमा पनि भारी वर्षा मापन गरिएको छ […]
Rome. The Italian government has moved forward with preparations to ban burqas and niqabs, face-covering clothing, in schools and to limit the number of foreign students in classrooms. A warning has been issued that violating the new rules could result in a fine of up to 1,000 euros. Prime Minister Giorgia Meloni's cabinet passed an ordinance on Thursday making burqas and niqabs illegal in schools. It has also been arranged that from next year, the number of students who do not speak Italian in classrooms will not exceed 30 percent. Although the ordinance will take effect immediately, it must be approved by parliament...
पाँचथर, ९ असोज । वर्षा सुरु हुनासाथ याङवरक गाउँपालिका–१, चाम्लिङडाँडा, कोप्चे, बिरुवा र सिस्नेका बासिन्दा रातभरी जागै बस्छन् । पानी परेपछि पहिरोले गाउँ नै तान्ने चिन्ताले उनीहरु जागै बस्ने गरेका हुन् । बाढीपहिरोले सिङ्गो गाउँ नै जोखिममा परेपछि उक्त टोलका दर्जनौँ परिवारको बेचैनी बढ्दै गएको हो । गत जेठ ८ गते बिहान सो गाउँका सयौँ […]
Kathmandu. Paropakar Maternity and Women's Hospital Development Committee, Thapathali has published a notice inviting applications for 15 fifth-level staff nurses for contract service recruitment. Nepali citizens who have passed the certificate level in nursing from a recognized educational institution and are registered with the concerned council can apply for these vacant positions in the hospital's health service.Candidates will be selected through written and interview examinations. Interested and qualified candidates must submit their application form at the hospital's administration branch within 21 days of the publication of the notice, i.e., by October 15 at 3 PM. To apply, the age must...