निर्वाचन परिणाम सन्तोषजनक : कांग्रेस

९ जेठ, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजक रहेको बताएको छ । ७५३ पालिकामध्ये ३२० पालिकाको प्रमुख र २९३ पालिकाको उपप्रमुख कांग्रेसले जितेको छ । ‘समग्रमा निर्वाचन परीणाम सन्तोषजनक रुपमा लिएका छौं । धेरै ठूलो सफलता हासिल गरेका छौं’ सोमबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, यदि पार्टीमा अन्तर्घात […]

सम्बन्धित सामग्री

निर्वाचन मतपरिणाम सन्तोषजनक : कांग्रेस प्रवक्ता डा. महत

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको मतपरिणाम सन्तोषजनक रहेको बताएको छ । पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गरी कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले समग्रमा निर्वाचन परिणाम सन्तोषजनक रुपमा लिएको बताउनुभएको हो ।

निर्वाचन परिणाम सन्तोषजनक : कांग्रेस

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक रहेको बताएका छन् । उनले पार्टीले अन्य दलसँग गठबन्धन गरे पनि आफ्नै संगठन मजबुद बनेका कारण धेरै ठाउँमा पार्टीले जित्न सकेको बताए । ‘स्थानीय तह निर्वाचनको परिणाम लगभग आइसकेको छ । छिटपुटबाहेक मतगणना सकिएको छ,’ उनले भने, ‘नेपाली कांग्रेसले प्राप्त गरेको परिणाम सन्तोषजनक नै छ । गठबन्धनका कारण गठबन्धनका अन्य दलले पनि उल्लेख्य जित हासिल गर्नुभएको छ ।’