पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रका कारण देशभर मौसममा उल्लेखनीय परिवर्तन देखिएको छ। यसै प्रणालीको प्रभावले बुधबार विभिन्न जिल्लामा वर्षा भएको छ, जसमा प्यूठान जिल्ला सबैभन्दा बढी प्रभावित बनेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्यूठानको हंसपुर क्षेत्रमा पछिल्लो १२ घण्टामा १०४.४ मिलिमिटर वर्षा मापन गरिएको […]
काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा भएका नियुक्ति हटाउन अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरिएको बताएको छ । प्रधानमन्त्रीको सचिवालयले यसबारे जानकारी दिएको हो । सरकारले राष्ट्रपतिसमक्ष मंगलबार र बुधबार गरेर ५ वटा अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको छ । ‘विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको […]
१६ वैशाख,काठमाडौं । सरकारले निजामति कर्मचारीको ट्रेड युनियन खारेज गर्नसक्ने अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
निजामति विधेयकको मस्यौदामा सार्वजनिक राय मागिरहेको सरकारले हालको निजामति ऐनको प्रावधान तत्कालै संशोधन गर्नेगरी अध्यादेश पनि ल्याउन लागेको हो …
१६ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रपण गर्नेलाई कानुनी कारवाही गर्न माग गरेको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘महासंघ यो आपराधिक कार्यमा संलग्नलाई तत्काल पहिचान गरी कानुनी …