आज जिम्बावे ‘ए’ विरुद्ध एक दिवसीय क्रिकेट खेल्दै नेपाल

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध एक दिवसीय क्रिकेट खेल्दै छ। त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बिचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न […]

सम्बन्धित सामग्री

नेपाल जिम्बावेबाट पाएको २१४ रनको चुनौती पछ्याउँदै

नेपाल र जिम्बावे ए बीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट टीयू क्रिकेट मैदानमा चलिरहेको छ । नेपालले २१४ रनको चुनौती पछ्याउँदै छ ।

नेपाल जिम्बावेबाट पाएको २१४ रनको चुनौती पछ्याउँदै

नेपाल र जिम्बावे ए बीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट टीयू क्रिकेट मैदानमा चलिरहेको छ । नेपालले २१४ रनको चुनौती पछ्याउँदै छ ।

नेपाल जिम्बावेबाट पाएको २१४ रनको चुनौती पछ्याउँदै

नेपाल र जिम्बावे ए बीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट टीयू क्रिकेट मैदानमा चलिरहेको छ । नेपालले २१४ रनको चुनौती पछ्याउँदै छ ।

मौसमको मारमा नेपाल र जिम्बावेको खेल, ३३ ओभरमा झारियो

नेपाल र पाहुना टोली जिम्बावे ए बीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट खराब मौसमका कारण सीमित ओभरमा झारिएको छ । खेल अब ३३ ओभरको हुने भएको छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्दैछ ।

नेपाल र जिम्बावे ‘ए’ टिमबीचको निर्णायक खेल आज हुँदै

काठमाडौं । नेपाल र जिम्बाबे ‘ए’ टिमबीचको तेस्रो तथा निर्णायक एक दिवसीय क्रिकेट म्याच आज (सोमबार) हुने भएकाे छ। टियु मैदान कीर्तिपुरमा हुने यो खेल जित्दै ३ खेलको श्रृंखला २–१ ले आफ्नो पक्षमा पार्ने दुवै टोलीको योजना रहेकाे छ । शुक्रबार भएको पहिलो खेल जिम्बावेले तीन विकेटले जितेको थियो । शनिबार भएको दोस्रो एक दिवसीय […]

नेपाल र जिम्बावे ‘ए’ बीचको तेस्रो एक दिवसीय क्रिकेट आज

काठमाडौं : नेपाल र जिम्बावे ‘ए’ बीचको तेस्रो एक दिवसीय क्रिकेट सोमबार हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यी दुई टोलीबीचको खेल बिहान साढे ९ बजे शुरु हुनेछ। एक दिवसीयअन्तर्गत यसअघिका दुईमध्ये एक–एक खेलमा जित निकालेका दुवै टोली दोस्रो जितसहित सिरिज आफ्नो हातमा पार्ने लक्ष्यमा मैदानमा उत्रिँदैछन्। शनिबार भएको खेलमा नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले पराजित गरेको थियो। त्यसअघिको खेलमा जिम्बावे ‘ए’ले नेपालविरुद्ध ३ विकेटको जित निकालेक

एक दिवसीय क्रिकेट जिम्बावेसँग नेपाल पराजित

काठमाडौँ,२३ वैशाख । नेपाल पहिलो एक दिवसिय अभ्यास खेलमा जिम्बावे ‘ए’सँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल जिम्बावे ए सँग तीन विकेटले पराजित भएको हो । नेपालले दिएको १३७ रनको सामान्य लक्ष्य जिम्बावे ए ले २६ ओभरमा सात विकेट गुमाउँदै पुरा ग¥यो । जिम्बावे ए का लागि इनोसेन्ट कैयाले सर्वाधिक […]

नेपाल जिम्बावे ‘ए’ सँग पराजित

नेपाली राष्ट्रिय क्रिकेट टोली एक दिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा जिम्बावे ‘ए’ सँग ३ विकेटले पराजित भएको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १३७ रनको लक्ष्य पछ्याएको जिम्बावे ‘ए’ ले २६ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।जिम्बावे ‘ए’ का लागि इनोसेन्ट कायाले ४८ रनको योगदान गरे । ४८ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । त्यस्तै कापेस जवाओले ३२ रन बनाउँदा रोय कायाले १४ रनको योगदान गरे । जिम्बावे ‘ए’ का ला