जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सेपेड) ले गरेको पछिल्लो अध्ययनले सिन्दूर, टुथपेस्ट र गाजलजस्ता सामग्रीमा अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी लिड भेटिनुले उपभोक्ताको स्वास्थ्य सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन साहका सहयोगी दिनेश सिटौला बेहाेस भएका छन् । उनी अछाममा बेहोस भएपछि उद्दारका लागि सुर्खेतबाट नेपाली सेनाकाे हेलिकप्टर अछाम पठाइएकाे छ । अछाम सदरमुकाम मंगलसेनमा रहेको साहकाे टाेलीसँग रहेका सिटौला एक्कासि शुक्रबार बिहान बेहाेस भएका हुन् । उनकाे हाेस खुलेकाे छैन् । उनको उद्दार गरेर […]
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनासम्बन्धी अध्ययन प्रतिवेदनले रणनीतिक साझेदारलाई २५ प्रतिशत सेयर दिने र चुक्ता पूँजी ३ अर्ब रुपैयाँ पुर्याउने स्पष्ट प्रस्ताव अघि सारेको छ । धितोपत्र बजार सञ्चालन नियमावलीमै दोस्रो बजार सञ्चालकको न्यूनतम चुक्ता पूँजी ३ अर्ब हुनुपर्ने व्यवस्था रहेकाले प्रतिवेदनका सुझावले नेप्सेको संरचनात्मक कमजोरीलाई प्रत्यक्ष सम्बोधन गरेको देखिन्छ । चार्टर्ड एकाउन्टेन्ट प्रकाशजंग […]