एमाले महासचिव पाेख्रेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी

दाङ - दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव शङ्कर पोख्रेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी हुनुभएकाे छ । पाेख्रेललाई १ सय ९६ मतान्तरले हराउँदै शर्मा विजयी हुनुभएकाे हाे । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्नु भएकाे छ भने पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गर्नु भएकाे छ । चुनावकाे अन्तिम मत परिणाम घोषणा हुन बाँकी छ।  

सम्बन्धित सामग्री

सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ : रेखा शर्मा

काठमाडौँ- नेकपा माओवादीकी नेतृ रेखा शर्माले सत्तारुढ गठबन्धनभित्र नयाँ सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी दिएकी छन् । बुटवलमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सत्तारुढ गठबन्धनले नै नयाँ सरकार बनाउने दाबी गर्दै सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी दिएकी हुन् । दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै वियजी […]

माओवादीका ८ महिलामा रेखा शर्मा मात्रै निर्वाचित

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा ८ जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको थियो । जसमध्ये दाङ २ बाट पार्टी स्थायी समिति सदस्य रेखा शर्मा मात्रै निर्वाचित भएकी छन् । एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै १९६ मत अन्तरले शर्मा निर्वाचित भएकी हुन् । शर्माले २६ हजार ८७७ मत ल्याएर विजयी भइन भने पोखरेलले २६ हजार ६८१ मत ल्याएर पराजित भएका छन् । शर्मा माओवादीबाट एक मात्र महिला निर्वाचित भएर रेकर्ड राखेकी छन् । २०७० र २०७४ सालमा समानुपातिक सांसद भएकी थिइन भने एक पटक संघीय सरकारकी मन्त्री भएक

एमाले महासचिव पोखरेललाई हराउँदै तेस्रोपटक सदन प्रवेश गर्दै रेखा शर्मा

मुलुकको राजनीतिमा परिपक्व र सशक्त भूमिका खेल्दै आउनुभएकी रेखा शर्मा तेस्रोपटक सङ्घीय संसद्मा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित गरी उहाँ सदन प्रवेश गर्नुभएको हो । दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शर्मा २६ हजार आठ सय ७७ मत प्राप्त गरी […]

दाङ २ मा शंकर पोखरेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी

काठमाडौं । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माओवादी नेता रेखा शर्मा विजयी हुनु भएको छ । सत्ता गठबन्धनबाट उम्मेदवार रहनु भएकी माओवादी नेता रेखा शर्मा २ सयभन्दा कम मतान्तरले विजयी हुनु भएको हो । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्नुभयो भने एमाले महासचिव शंकर पोखरेलले दोस्रो […]

दाङ-२ मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै माओवादीकी रेखा शर्मा विजयी

बुटवल : दाङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छिन्। उनले एमालेका महासचिव शंकर पोखरेललाई १९६ मतान्तरले पराजित गरेकी हुन्। अन्तिम परिणाम अनुसार शर्माले २६ हजार ८७७ मत ल्याएर विजयी हुँदा पोखरेलले २६ हजार ६८१ मत पाएका छन्। औपचारिक रुपमा मत परिणाम सार्वजनिक…

दाङ २ बाट एमालेका शंकर पोखरेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी

दाङ क्षेत्र नं. २ बाट वाम लोकतान्त्रिक गठबन्धनबाट माओवादीकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छिन् । उनले एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन् ।  झिनो मतान्तरले शर्मा विजयी भएकी छन् ।...

एमाले महासचिव पोखरेल १ सय ९६ मतान्तरले पराजित

दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर–२ बाट नेकपा (माओवादी केन्द्र)की उमेदवार रेखा शर्मा विजयी भएकी छन् । उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएकी हुन् । शर्माले नेकपा (एमाले)का महासचिव एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेललाई १ सय ९६ मतान्तरले पराजित गरिन् । बिहीबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार शर्माले २६ हजार ८७७ मत ल्याइन् । उनका […] The post एमाले महासचिव पोखरेल १ सय ९६ मतान्तरले पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दाङ २ मा रेखा शर्मा विजयी, एमाले महासचिव शंकर पोख्रेल पराजित

८ मंसिर, दाङ। दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । उनले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी हुन् । औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन भने बाँकी छ । निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो ।

चुनाव पदले होइन, एजेण्डाले लड्ने हो : रेखा शर्मा

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माको मुख्य चुनावी भिडन्त एमाले महासचिव शंकर पोखरेलसँग हुँदैछ । उनै शर्मासँग रातोपाटीले गरेको चुनाव केन्द्रित अन्तरवार्ताः दाङ–२ मा पाँच दलीय गठबन्धनको रुपमा साझा उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिनुुभएको छ । मंसिर ४ को चुनावका लागि प्रचार–प्रसार कहाँ पुुग्यो ? मतदाताको अपेक्षा कस्तो छ ?तपाईले सोधिहाल्नुु भयो । हामी अहिले पनि चुनाव प्रचार प्रसार

एमाले महासचिव शंकर पोखरेलसँगको प्रतिस्पर्धामा माओवादीकी रेखा शर्मा

दाङ – आगामी मंसिर ४ गते हुने चुनावमा प्रतिनिधि सभातर्फ दाङ निर्वाचन क्षेत्र नम्बर – २ बाट गठबन्धनका तर्फबाट नेकपा माओवादीकी रेखा शर्माले उम्मेदवारी दर्ता गर्नु भएको छ । जिल्ला अदालत परिसर घोराहीमा रहेको निर्वाचन कार्यालयमा पुगेर शर्माले उम्मेदवारी दर्ता गराउनु भएको हो । उम्मेदवारीसँगै शर्माकाे प्रतिस्पर्धा नेकपा एमालेका महासचिव शंकर पाेखरेलसँग हुनेछ । यसैगरी प्रदेश सभातर्फ भने  (१)  मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजु खनाल  तथा (२) मा पनि कांग्रेसकै प्रचण्ड बिक्रम न्...