यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १० जना बिचौलिया पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १० जना बिचौलियालाई पक्राउ गरेको छ ।   यातायात कार्यालयमा सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गराउने, कार्यालय बाहिर अनावश्यक भेला हुने १० जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ललितपुर महानगर १४ तिखिदेवलका ३४ वर्षीय सुजन बुढाथोकी, दोलखा दोलखा गाउँपालिका ७ घर...

सम्बन्धित सामग्री

नारायणी यातायात वीरगन्जबाट एघार जना बिचौलिया पक्राउ

नारायणी यातायात व्यवस्था कार्यालय वीरगन्जबाट प्रहरीले एघार जना बिचौलियालाई पक्राउ गरेको छ।

यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट विचौलियाहरु पक्राउ

प्रहरी वृत्त स्वयम्भूको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबर्जस्ती तानी सरकारी काम कारबाहीमा बाधा–अवरोध गरी अनावश्यक दुःख दिने ६ जनालाई बिहीबार पक्राउ गरेको हो।...

नक्कली स्वास्थ्य परीक्षण रिपोर्ट दिने पक्राउ

यातायात व्यवस्था कार्यालय बागलुङमा लाईसेन्स लिनका लागि आवश्यकपर्ने स्वास्थ्य परीक्षणको रिपोर्ट नक्कली डाक्टरले दिएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो।...

नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने दुई पक्राउ

यातायात व्यवस्था कार्यालय बागलुङ परिसरबाट नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।     यातायात व्यवस्था कार्यालय बागलुङबाट स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण प्रयोजनको लागि तोकिएको बागलुङ नगरपालिका–२ स्थित शङ्कर पोलिक्लिनिकमा अवैध व्यक्तिले सेवाग्राहीको स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण गरेको आरोपमा दुई जनालाई प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय बागलुङले सार्वजनिक गरेको हो । शङ्कर

यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट ११ जना बिचौलिया पक्राउ

काठमाडौँ । यातायात व्यवस्था कार्यालय परिसरमा बसेर सर्वसाधारणलाई हैरानी दिँदै अशान्ति मच्चाएको आरोपमा प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट ११ जना विचौलियालाई पक्राउ गरेको छ। सर्वसाधारणलाई सेवामा सहजीकरण गरिदिने भन्दै लाग्ने भन्दा बढी दस्तुर लिन खोजेको आरोपमा आज (बुधबार)उनीहरुलाई पक्राउ गरेको हो लाइसेन्स, ब्लुबुकलगायत कागजातहरुको राजस्व तिर्न गएका सर्वसाधारणसँग लाग्ने भन्दा बढी दस्तुर लिन खोजेको […]

यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट १६ जना बिचौलिया पक्राउ

काठमाडौँ– यातायात व्यवस्था कार्यालय गुर्जुधारा काठमाडौँबाट सोमबार १६ जना बिचौलिया पक्राउ परेका छन्। सो कार्यालयको मोटरसाइल शाखा अगाडि बसेर सेवाग्राहीबाट लाग्ने दस्तुरभन्दा धेरै रकम लिएको र सेवाग्राहीलाई दुःख दिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसूरमा मुद्दा दर्ता गरी प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान […]

यातायात कार्यालय ठूलो भर्‍याङबाट कर्मचारी र विचौलिया पक्राउ

यातायात व्यवस्था कार्यालय, ठूलो भर्‍याङबाट प्रहरीले कर्मचारी र बिचौलियालाई पक्राउ गरेको छ। आर्थिक लेनदेन गरी लाइसेन्स वितरण गरेको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भुले छापा हानी कम्प्युटर अपरेटर सन्तोष शाही...

यातायात कार्यालय जनकपुरबाट १५ जना बिचौलिया पक्राउ

यातायात व्यवस्था कार्यालय जनकपुरबाट १५ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ

यातायात कार्यालय सहयोगी र विचौलिया घुससहित पक्राउ

यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी भोगेन्द्र कापरसहित दुई जना २ लाख ७३ हजार ८५० रुपैयाँ घूससहित पक्राउ परेका छन्