चित्रकथा “भुत्ले खुट्टा”प्रकाशित

काठमाडौं । इन्ग्रिड सावेयको लेखन र विहोजेय दुलापोख्टको चित्राङ्कन रहेको “भुत्ले खुट्टा” शिर्षकको चित्रकथा प्रकाशित भएको छ। कथालय इन्क द्वारा प्रकाशित यो पुस्तकको नेपाली अनुवाद बिनोद भण्डारीले गरेका छन् । भुत्ले खुट्टा एउटा भ्यागुताको कथा हो । जसको नाम जमुना हुन्छ । जमुना अरु भ्यागुता जस्तो हुँदैन किनकी उसको पन्जामा रौँ हुन्छ। आफ्ना भुत्लाका कारण […]

सम्बन्धित सामग्री

कोपिला किताबका पाँच बाल चित्रकथा

काठमाडौं : कोपिला किताबले पाँच वटा बाल चित्रकथा सार्वजनिक गरेको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान बुधबार पाँच वटै किताब सार्वजनिक गरिएको हो। विक्रमभक्त जोशीको 'बेखमान र राक्षस', इन्द्र चौधरीको 'कपासको घोडा', सिर्जना राईको 'सङकेनको खुलदुली', जितेन्द्र बस्नेतको 'अन्नको बखान' र बिन्दु शर्माको 'जन्तर - मन्तर' बालचित्रकथा नेपाली लोककथा तथा किंवदन्तीमा…

ऐतिहासिक सिन्धुलीगढीको २५५ औं  विजय दिवसमा सिन्धुलीगढी चित्रकथा सार्वजनिक

सिन्धुलीगढीमा तत्कालीन अङ्ग्रेजी फौजलाई परास्त गरेको दिनको सम्झनामा शनिवार आयोजित विजयोत्सवका अवसरमा सिन्धुलीगढी चित्रकथा सार्वजनिक गरिएको छ ।  समृद्ध सिन्धुली अभियान, स्टोरी साइकल र सिन्धुलीय श्रेष्ठ समाजले प्रकाशन गरेको चित्रकथा कमन्ताहरु लीलानाथ घिमिरे, हरिकृष्ण श्रेष्ठ, भुवन थापालगायतले सिन्धुलीगढीमा आयोजित एक  कार्यक्रमबीच सार्वजनिक गरे ।सिन्धुलीगढी भारतमा शासन गरिरहेको तत्कालीन अङ्ग्रेज सेनालाई काठमाडौँतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेर लखेटेको ऐतिहासिक स्थल हो । पृथ्वीन

बाल चित्रकथा ‘सपनाको व्यापारी’ प्रकाशित

तीन दशकदेखि लेखनमा सक्रिय टर्किस लेखक मिनिके गिन्युसको बाल चित्रकथा ‘सपनाको व्यापारी’लाई कथालयले नेपाली भाषामा प्रकाशन गरेको छ । कथालाय इन्कका निर्देशक राजीवधर जोशीले गरेको अनुवादमा वागर अघाईका चित्र समावेश छन् । यो मूलतः चराहरूको कथा हो । सँगसँगै कथाका लेखक आफै पनि पात्रका रूपमा प्रस्तुत छन् । कागहरूको देशमा सपनाका व्यापारी चरा आउने कुराले सानो पंखी चरा निकै फुरुङ्ग परेको छ । किनकि ऊ सानो भएपनि उसका सपना निकै ठूला छन् । सानो पंखी चरा सपनाका व्यापारी आउने कुराबारे उल्लु काक

बाल चित्रकथा ‘सपनाको व्यापारी’ प्रकाशित

टर्किस लेखक मिनिके गिन्युसको बाल चित्रकथा ‘सपनाको व्यापारी’लाई कथालयले प्रकाशन गरेको छ । नेपालीमा भाषामा अनुवाद कथालाय इन्कका डाइरेकटर राजीवधर जोशीले गरेको यसमा वागर अघाईका चित्र समावेश छन् ।यो मूलत: चराहरूको कथा हो । सँगसँगै कथाका लेखक आफैं पनि पात्रका रूपमा उपस्थित छन् । कागहरूको देशमा सपनाका व्यापारी चरा आउने कुराले सानोपंखी चरा निकै फुरुंग […]

‘किताब पढ्ने भालु’ चित्रकथा प्रकाशित

एन्दु काट्ज र जुलिआना लिभेए टुडेलको लेखन रहेको ‘किताब पढ्ने भालु’ चित्रकथा नेपाली भाषामा प्रकाशित भएको छ । लेखक एन्दु पन्ध्र वर्षदेखि लगातार पढाउँदै, कथा भन्दै र कथा लेख्दै आएका छन् । चित्र पुस्तकलाई राजीवधर जोशीले नेपाली भाषामा अनुवाद गरेको छ ।  पुस्तकमा जोसेफ सेरमनको चित्राङ्कन छ । तीन दशकदेखि यस क्षेत्रमा संग्लग्न सेरमन चित्र सम्पादन एनिमेसनका लागि जेमिनी पुरस्कार प्राप्त चित्रकार हुन् ।‘किताब पढ्ने भालु’मा जुली नामक् पात्रले सँधैं भालुलाई भेट्ने सपना देख्थी तर उस

चित्रकथा ‘डेभिड र गोलाएथ’ नेपाली भाषामा प्रकाशित

स्याली अल्स्चुलरको लेखन र स्भेन नोर्कि्वस्टको चित्राङ्कन रहेको चित्रकथा ‘डेभिड र गोलायथ’ प्रकाशित भएको छ ।  स्याली अल्स्चुलर बिस बर्ष भन्दा बढी शिक्षण पेशामा आबद्ध थिए । उनी बालसाहित्यको श्रीवृद्धि र प्रशिक्षणको क्षेत्रमा विगत लामो समयदेखि कार्य गर्दै आइरहेका छन् । उनी रचनात्मक लेखकका रुपमा चिनिन्छन् । स्भेन नोर्कि्वस्ट विश्व प्रसिद्ध चित्राङ्कनकर्ताको रुपमा चिनिन्छन् । उनका पेत्सन फिन्दुस र मामा मू विश्व प्रसिद्ध बाल पुस्तकहरू हुन् । कथालय इन्कद्वारा प्रकाशित यस चित्रकथाको नेपा

जितेन्द्रको बाल चित्रकथा 'हनुमानको करामत'

काठमाडौं : बालसाहित्य क्षेत्रमा कलम चलाउदैं आएका सर्जक जितेन्द्र रसिकको नयाँ कृति ‘हनुमानको करामत’ सार्वजनिक भएको छ। इर्टनल प्रकाशन प्रालिले प्रकाशन रहेको चित्रकथा बालमनोविज्ञानमा आधारित रहेर राम र हनुमानको रोचक कथानक उठान गरिएको लेखकले बताए। कथामा  अयोध्याका राजा राम उपत्यका चहार्ने क्रममा समस्यामा पर्दा आफ्ना परमभक्त हनुमानले देखाएको करामतको पर्दाफास…

चित्रकथा ‘साहसी पेङ्गुइन’ को नेपाली संस्करण प्रकाशित

बेलायती लेखक जायल्स आन्ड्रियाको लेखन र गाइ पार्कर रिसको चित्राङ्कनमा रहेको चित्रपुस्तक ‘साहसी पेङ्गुइन’ प्रकाशित भएको छ । भिक्टर प्रधानले नेपाली भाषामा अनुवाद गरेको चित्रकथा कथालय इन्कले प्रकाशित गरेको हो ।कथाअनुसार दक्षिणी ध्रुवको बरफ जमेको समुद्री किनारमा एउटा फुच्चे पेङ्गुइन हुन्छ, जो पानी देखेर डराउँछ । उसका सबै साथीहरु पानीमा रमाउँदा उ एक्लिन्छ । आखिर उसले कसरी आफूभित्रको डर हटाउन सक्यो होला ? कथामा यही वर्णन गरिएको छ ।चित्रकथामा आमाले आफ्नो सन्तानलाई दिएको हौसला र साहासलाई

‘पानीमा रुझ्नु हुँदैन’ चित्रकथा प्रकाशित

सुशीला प्रधानाङ्गको लेखन र सञ्जीप कँडेलको चित्राङ्कन रहेको ‘पानीमा रुझ्नु हुँदैन’ शीर्षकको चित्रकथा प्रकाशित भएको छ । चित्रकथाको प्रमुख पात्र ईश्वरसँग पानी परेको बेला विद्यालय जान रेनकोट हुँदैन । त्यसैले, आमाको बिग्रेको छाता ओढेर जान्छ । झुत्रे छाता भनी साथीहरुले जिस्काउँछन् । तर नराम्रो नमानी बरु अरु साथीलाई पनि पानी परेकोबेला ओट दिन्छ ।पुस्तकमा बालबालिकालाई आफूसँग उपलब्ध भएको कुरालाई सदुपयोग गर्नुपर्छ भन्ने बिषयबस्तु प्रस्तुत गरिएको छ । कथालय इन्कले प्रकाशन गरेको यस चित्रकथाले

सुधा रिसालको चित्रकथा “पानी पानी” प्रकाशित

सुधा रिसालको लेखन र संजीप कँडेलको चित्राङ्कन रहेको “पानी पानी” शिर्षकको चित्रकथा प्रकाशित भएको छ। “पानी पानी” दुई मुसा दाजुबहिनीको कथा हो। यस कथामा बहिनी मुसीको समुद्र हेर्ने इच्छापछि दाजु–बहिनी...