चित्रकथा ‘साहसी पेङ्गुइन’ को नेपाली संस्करण प्रकाशित

बेलायती लेखक जायल्स आन्ड्रियाको लेखन र गाइ पार्कर रिसको चित्राङ्कनमा रहेको चित्रपुस्तक ‘साहसी पेङ्गुइन’ प्रकाशित भएको छ । भिक्टर प्रधानले नेपाली भाषामा अनुवाद गरेको चित्रकथा कथालय इन्कले प्रकाशित गरेको हो ।कथाअनुसार दक्षिणी ध्रुवको बरफ जमेको समुद्री किनारमा एउटा फुच्चे पेङ्गुइन हुन्छ, जो पानी देखेर डराउँछ । उसका सबै साथीहरु पानीमा रमाउँदा उ एक्लिन्छ । आखिर उसले कसरी आफूभित्रको डर हटाउन सक्यो होला ? कथामा यही वर्णन गरिएको छ ।चित्रकथामा आमाले आफ्नो सन्तानलाई दिएको हौसला र साहासलाई

सम्बन्धित सामग्री

बाल चित्रकथा ‘सपनाको व्यापारी’ प्रकाशित

तीन दशकदेखि लेखनमा सक्रिय टर्किस लेखक मिनिके गिन्युसको बाल चित्रकथा ‘सपनाको व्यापारी’लाई कथालयले नेपाली भाषामा प्रकाशन गरेको छ । कथालाय इन्कका निर्देशक राजीवधर जोशीले गरेको अनुवादमा वागर अघाईका चित्र समावेश छन् । यो मूलतः चराहरूको कथा हो । सँगसँगै कथाका लेखक आफै पनि पात्रका रूपमा प्रस्तुत छन् । कागहरूको देशमा सपनाका व्यापारी चरा आउने कुराले सानो पंखी चरा निकै फुरुङ्ग परेको छ । किनकि ऊ सानो भएपनि उसका सपना निकै ठूला छन् । सानो पंखी चरा सपनाका व्यापारी आउने कुराबारे उल्लु काक

‘राम्रो र नराम्रो छुवाइ’ चित्रकथा प्रकाशित

बालबालिकामाथि भइरहेको शोषण र दुव्र्यवहारका समाचारहरू धेरै आउने गरेका छन् । त्यस्ता दुव्र्यवहार न्यूनीकरण गर्न बालबालिकालाई शिक्षा दिने उद्देश्यले ‘राम्रो र नराम्रो छुवाइ’ प्रकाशित भएको छ । बालबालिकाका लागि मात्र नभई आम अभिभाकको जनचेतनाको स्तर बढाउने उद्देश्य यस पुस्तकले लिएको छ । राम्रा र नराम्रा छुवाइलाई चित्रात्मक रूपमा कथामा देखाएर प्रकाशन गरिएको यस पुस्तकका लेखक प्रोफामिलिया हुन् भने चित्रकार डाग्मा ग्याइस्लर हुन् । यसको नेपाली अनुवाद सुनिति अमात्यले गरेका हुन् ।मानिसका सबै छुवाइ

‘किताब पढ्ने भालु’ चित्रकथा प्रकाशित

एन्दु काट्ज र जुलिआना लिभेए टुडेलको लेखन रहेको ‘किताब पढ्ने भालु’ चित्रकथा नेपाली भाषामा प्रकाशित भएको छ । लेखक एन्दु पन्ध्र वर्षदेखि लगातार पढाउँदै, कथा भन्दै र कथा लेख्दै आएका छन् । चित्र पुस्तकलाई राजीवधर जोशीले नेपाली भाषामा अनुवाद गरेको छ ।  पुस्तकमा जोसेफ सेरमनको चित्राङ्कन छ । तीन दशकदेखि यस क्षेत्रमा संग्लग्न सेरमन चित्र सम्पादन एनिमेसनका लागि जेमिनी पुरस्कार प्राप्त चित्रकार हुन् ।‘किताब पढ्ने भालु’मा जुली नामक् पात्रले सँधैं भालुलाई भेट्ने सपना देख्थी तर उस

चत्रकथा ‘मर्मत गर्न सिपालु मानिस’ नेपाली भाषामा प्रकाशित

हसन खारजाको लेखन र रेजा हेम्मातिराडको चित्राङ्कनमा रहेको चित्रकथा मर्मत गर्न सिपालु मानिस नेपाली भाषामा प्रकाशित भएको छ । टर्किस भाषामा प्रकाशित यो चित्रकथा नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरिएको छ । यस चित्रकथाको नेपाली अनुवाद राजीवधर जोशीले गरेका हुन् ।यस कथामा एउटा मान्छे आफ्नो कोठामा राखिएको फूलदानी मर्मतदेखि लिएर झ्याल, भित्तो, सिलिङ हुँदै सारा […]

चित्रकथा ‘डेभिड र गोलाएथ’ नेपाली भाषामा प्रकाशित

काठमाडौं- स्याली अल्स्चुलरको लेखन र स्भेन नोर्कि्वस्टको चित्राङ्कन रहेको चित्रकथा ‘डेभिड र गोलायथ’ प्रकाशित भएको छ । स्याली अल्स्चुलर बिस वर्ष भन्दा बढी शिक्षण पेशामा आबद्ध छन् ।उनी बालसाहित्यको श्रीवृद्धिमा र प्रशिक्षणको क्षेत्रमा विगत लामो समयदेखि कार्य गर्दै आइरहेका छन् ।  उनी रचनात्मक लेखकका रुपमा चिनिन्छन् । कथालय इन्कद्वारा प्रकाशित यस चित्रकथाको नेपाली अनुवाद भिक्टर […]

चित्रकथा ‘डेभिड र गोलाएथ’ नेपाली भाषामा प्रकाशित

काठमाडौँ। स्याली अल्स्चुलरको लेखन र स्भेन नोर्क्विस्टको चित्राङ्कन रहेको चित्रकथा ‘डेभिड र गोलायथ’ प्रकाशित भएको छ। स्याली अल्स्चुलर बिस बर्ष भन्दा बढी शिक्षण पेशामा आबद्ध थिए। उनी बालसाहित्यको श्रीवृद्धि र प्रशिक्षणको क्षेत्रमा विगत लामो समयदेखि कार्य गर्दै आइरहेका छन्।

चित्रकथा ‘डेभिड र गोलाएथ’ नेपाली भाषामा प्रकाशित

स्याली अल्स्चुलरको लेखन र स्भेन नोर्कि्वस्टको चित्राङ्कन रहेको चित्रकथा ‘डेभिड र गोलायथ’ प्रकाशित भएको छ ।  स्याली अल्स्चुलर बिस बर्ष भन्दा बढी शिक्षण पेशामा आबद्ध थिए । उनी बालसाहित्यको श्रीवृद्धि र प्रशिक्षणको क्षेत्रमा विगत लामो समयदेखि कार्य गर्दै आइरहेका छन् । उनी रचनात्मक लेखकका रुपमा चिनिन्छन् । स्भेन नोर्कि्वस्ट विश्व प्रसिद्ध चित्राङ्कनकर्ताको रुपमा चिनिन्छन् । उनका पेत्सन फिन्दुस र मामा मू विश्व प्रसिद्ध बाल पुस्तकहरू हुन् । कथालय इन्कद्वारा प्रकाशित यस चित्रकथाको नेपा

चित्रकथा “भुत्ले खुट्टा”प्रकाशित

काठमाडौं । इन्ग्रिड सावेयको लेखन र विहोजेय दुलापोख्टको चित्राङ्कन रहेको “भुत्ले खुट्टा” शिर्षकको चित्रकथा प्रकाशित भएको छ। कथालय इन्क द्वारा प्रकाशित यो पुस्तकको नेपाली अनुवाद बिनोद भण्डारीले गरेका छन् । भुत्ले खुट्टा एउटा भ्यागुताको कथा हो । जसको नाम जमुना हुन्छ । जमुना अरु भ्यागुता जस्तो हुँदैन किनकी उसको पन्जामा रौँ हुन्छ। आफ्ना भुत्लाका कारण […]