सर्वसाधारणले उपचारका लागि निःशुल्क बेड पाउँदैनन्

नेपालका निजी अस्पताल जस्तै ओम अस्पताल, मेडिसिटी, ह्याम्स, बयोधा, मेडिकियर, ग्रान्डी, नेपाल मेडिकल कलेज जस्ता नाम चलेका अस्पतालले निःशुल्क बेड छुट्याएका छैनन् ।

सम्बन्धित सामग्री

कोशी: बालबालिकाको निःशुल्क उपचारका लागि निजी अस्पतालसँग सम्झौता

कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारका लागि आज यहाँका चार निजी अस्पतालसँग सम्झौता गरेको छ।

सेती प्रादेशिक अस्पतालमा सिकलसेलको परीक्षण निःशुल्क

सेती प्रादेशिक अस्पतालले मंगलबारदेखि सिकलसेल एनमियाको उपचारका लागि प्रयोगशाला जाँच निःशुल्क गर्ने भएको छ ।

पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्थाबीच उपचारका लागि सम्झौता

काठमाडौँ,१२ असोज । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ । अर्थाभावका कारण क्यान्सर रोगको उपचारबाट बञ्चित नागरिकको निःशुल्क उपचार गर्ने उद्देश्यले अस्पताल र फाउण्डेशनबीच सम्झौता भएको हो । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दुवै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । अनुप्रस्था फाउण्डेशनका नीरन […]

पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्थाबीच उपचारका लागि सम्झौता

झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ।

यी १७ सरकारी अस्पतालमा हुनेछ कोरोनाको निःशुल्क उपचार

काठमाडौं । सरकारले कोरोना भाइरसबाट संक्रमितको निःशुल्क उपचारका लागि १७ वटा अस्पताल तोकेको छ । कोरोनाका मध्यम तथा गम्भीर अवस्थाका बिरामीको निःशुल्क उपचारका लागि अस्पताल तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाको निःशुल्क उपचार हुनेमा काठमाडौं उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, वीर अस्पताल महाबौद्ध, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान […] The post यी १७ सरकारी अस्पतालमा हुनेछ कोरोनाको निःशुल्क उपचार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

कारोनाको निःशुल्क उपचारका नाममा ठगी, मृत्यु भइसकेकालाई पनि भेन्टिलेटरमा

सरकारसँग कोरोना  भाइरस सङ्क्रमितको निःशुल्क उपचार गर्ने सम्झौता गरेको चितवन मेडिकल कलेजले पैसा लिएको भन्दै सात दिनमा नौ जनाले उजुरी  दिएका  छन् ।   जिल्ला  प्रशासन  कार्यालय  चितवनले निःशुल्क   उपचार  भए/नभएको  भन्दै  उजुरी  दिन  सूचना जारी गरेपछि आइतबार अन्तिम दिनसम्म नौ जनाको उजुरी परेको हो । ९६६ जनाको उपचार गरेको र उनीहरूबाट १० करोड ९५ लाख आठ हजार रुपियाँ माग दाबी गर्दै चितवन मेडिकल कलेजले सरकारसँग भुक्तानी माग गरेको छ । स...

निःशुल्क एम्बुलेन्स सेवा

'आव २०७८/०७९ वडागत कार्यक्रम अनुसार निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ', उनले भने, 'अब बिरामीले उपचारका लागि जिल्ला सदरमुकाममा पुग्न परे पनि एम्बुलेन्स भाडा तिर्नु पदैन।'

निःशुल्क उपचारका नाममा बिरामीमाथि निजी अस्पतालको लुट, यी हुन् ती १० अस्पताल

काठमाडौं : ४२ वर्षकी जया पौडेल काठमाडौंको चाबहिलमा रहेको मेडिकेयर अस्पतालमा ०७८ वैशाख ३१ गते भर्ना भइन्।उपचारका क्रममा जयाको जेठ ५ गते मृत्यु भयो। सरकारसँग निःशुल्क उपचार गर्ने सम्झौता गरेको यो अस्पतालले जयाको परिवारसँग १ लाख ८३ हजार ६५६ रुपैयाँ रकम लियो।देशभरका १० वटा निजी अस्पतालले कोरोना महामारीका समयमा निःशुल्क उपचार गर्ने प्रतिबद्धता गरेका छन्। तर यी अस्पतालले महामारीमा आफूले उपचारका गरेका बिरामीसँग पैसा असुल्ने गरेको पाइएको छ। जुन दोहोरो असुली हो। कोरोना संक्रमितको उपचार नि:

यी अस्पतालमा हुनेछ एसिड आक्रमणमा परेकाको निःशुल्क उपचार

काठमाडौं। उपत्यकाका ४ अस्पताल एसिड आक्रमणमा परेकाहरुको निःशुल्क उपचारका लागि तोकिएका छन्। जेठ २९ गतेको मन्त्रिपरिषदको बैठकले पारित गरेको ‘एसिड आक्रमणमा परेका पीडितहरुको उपचार सम्बन्धी कार्यविधि २०६८’ अनुसार काठमाडौंमा ३ र ललितपुरको १ अस्पताल उपचारका लागि तोकिएको हो। जसमा काठमाडौंमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र कीर्तिपुर अस्पताल तथा ललितपुरको पाटन अस्पतालमा निःशुल्क उपचार हुनेछ।

प्रदेश नं १ मा कोरोना बिरामीको उपचारका लागि निःशुल्क सवारीसाधन

दमक । यहाँका एक व्यवसायीले कोरोना भाइरस सङ्क्रमित बिरामीलाई आकस्मिक उपचारका लागि अस्पताल लैजान निःशुल्क रुपमा सवारी साधन उपलब्ध गराउने भएको छ । दमकका युवा व्यवसायी शम्भु भण्डारीले गरिब, विपन्न र आर्थिक अवस्था कमजोर भएका कोरोना भाइरस सङ्क्रमित बिरामीलाई उपचारका लागि दमकसहित प्रदेश नं १ भरिका अस्पतालसम्म लैजानका लागि निःशुल्क रुपमा सवारी साधन उपलब्ध गराउने […]