सबैले नसघाए बिजुली आपूर्तिमा ‘विपत्ति’ आउनसक्छ : कुलमान

३ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण भइरहेका प्रसारणलाइन पूर्वाधार आयोजनाहरु सम्पन्न गर्न दिने गरी सबै पक्षले नसघाए अर्को वर्ष बिजुली आपूर्तिमा ‘विपत्ति’ आउन सक्ने बताएको छ । आइतबार प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जताततै प्रसारण पूर्वाधार बनाउने काममा सरकारी कार्यालयदेखि स्थानीयहरुसम्मले अवरोध गर्दा आपूर्ति व्यवस्थापन नै […]

सम्बन्धित सामग्री

कुलमान घिसिङलाई सुकीर्तिमय राष्ट्रदीप पदक

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सुकीर्तिमय राष्ट्रदीप पदक पाउने भएका छन् ।

चिन्ता मात्र गरेर बसेको भए नेपालमा अझै लोडसेडिङ भइरहन्थ्यो : कुलमान घिसिङ

चिन्ता मात्र गरेर बसेको भए नेपालमा अझै लोडसेडिङ भइरहन्थ्यो : कुलमान घिसिङ

जब सन्यासी भेषमा प्रकट भए कुलमान…

काठमाडौं । सधैंजसो औपचारिक पहिरनमा ठाँटिएर आफ्नो कार्यथलोमा व्यस्त रहने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ यसपालि भने फरक रुपरंगमा प्रकट भए । गेरुवस्त्र धारण गरेर उनी उन्मुक्त नाचिरहेका देखिए, ओशो तपोवनमा । जसै कुलमान सन्यासी स्वरुपमा प्रकट भए, सामाजिक सञ्जालमा सानोतिनो तरंग ल्यायो । आफ्नो कर्म, दृढता र कार्यदक्षताको धरातलमा उभिएर कुलमानले समाजमा […]

माओवादीले मेरो फोटो दुरुपयोग गर्यो : कुलमान

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङले माओवादी केन्द्रले चुनावी प्रचारमा आफ्नो तस्बिर राखेर दुरुपयोग गरेको बताएका छन्। माओवादीले स्थानीय तह निर्वाचनमा कुलमान घिसिङसहितको चुनावी प्रचार अभियानको पोस्टर सार्वजनिक गरेपछि उनको चौतर्फी आलोचना भइरहेको छ। माओवादी केन्द्रले निर्वाचन आचारसंहिताविपरीत सरकारी कर्मचारीको पोष्टर सार्वजनिक गरेको छ। आयोगले स्थानीय तह निर्वाचनको आचारसंहिता लागू गरिसकेको छ। माओवादीको चुनावी प्रचारमा कुलमान घिसिङथाहाखबरसँगको संक्षि

कुलमान घिसिङको संघर्ष : राजको ‘बादलहरु’मा उज्यालोको कथा

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङको संघर्ष समेटिएको म्युजिक भिडियो  सार्वजनिक गरिएको छ ।  राज के गोस्वामीको स्वर रहेको ‘बादलहरु’ बोलको गीत सार्वजनिक कार्यक्रमा कुलमान स्वयं उपस्थित हुनुहुन्थ्यो । यो गीतको रचना अभिनेत्री सुरक्षा पन्तले गर्नु भएको हो भने संगीत मानव सुवेदीको रहेको छ । कार्यक्रमा बोल्दै कुलमान घिसिङले आफ्नै […]

कुलमानलाई धादिङबाट चिठी “कुलमान तिमी नबोल”

सुदिप सिंखडा कुलमान तिमी नबोल, कुलमान तिमी नहेर, कुलमान तिमी नसुन, तिमी तिम्रा आखाँमा वाहा वाहीको पट्टी बाधि बस, कानमा तिम्रा जय जयकारका धुन गुन्जाई बस, तिमी चयनको निन्द्रा सुत यहाँ मेरा बचेराहरू दिनमै अन्धकारमा रूमलिरहेछन्, तिमी आराम गर, तिमीलाई थाहा छ म को हु, जान्न चाहान्छौ ? म तिम्रै छिमेकी । म धादिङ । […]

सांसदको प्रश्न : कुलमान बुढो भएपछि सरकारले के गर्छ ?

माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले विद्युत् प्राधिकरणमा पुनः कुलमान घिसिङ नियुक्तिमाथि प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले अघिल्लो सरकारले हनुमान मात्र देख्ने र अहिलेको सरकारले कुलमान मात्रै देख्ने गरेको भन्दै कटाक्ष गरे । उनले भने– ‘पुरानो सरकारले हनुमान मात्र देख्यो, नयाँ सरकारले कुलमान मात्र देख्यो । यसको मतलब मैले कुलमानलाई हनुमानसँग दाँज्न खोजेको हैन । हनुमानले त हाम्रो कर्णाली स्वास्थ्य अध्ययन प्रतिष्ठान धुजा धुजा पारिसक्यो ।

कुलमान घिसिङलाई नियुक्ति गर्ने प्रस्ताव अस्वीकृत

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्ति गर्ने ठाडो प्रस्ताव अस्वीकृत गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लगेको ठाडो प्रस्ताव अस्वीकृत गरेको हो । मन्त्री भुसालले प्रधानमन्त्री शेरबहादुर देउवाले गत साता नै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई पुनः नियुक्त गर्ने प्रक्रिया सुरु गर्न निर्देशन […] The post कुलमान घिसिङलाई नियुक्ति गर्ने प्रस्ताव अस्वीकृत appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.