समृद्ध नेपालका लागि डोजरे र टुक्रे विकासको असर

सार्वजनिक स्थान, चिया गफ, गोष्ठी, सभा सेमिनार र राजनीतिक दलका कार्यक्रम आदिमा धेरै व्यक्तिले ‘विनाशविना विकास सम्भव छैन’ भनेको सुनिन्छ । यो कुरालाई अस्वीकार गर्न त सकिँदैन । तर वातावरणमा पर्ने प्रभाव, त्यसबाट निम्तिन सक्ने जोखिम र कम विनाश गरी अधिकतम विकासका आयोजना सञ्चालन कसरी गर्न सकिन्छ भनेर हामीकहाँ कम छलफल हुने गरेको छ । यस्ता विषयमा छलफल गर्दा कतिपयले विकास विरोधीको आरोप लगाउने गरेको पाइन्छ । वास्तवमा केही विनाशविना विकासको खाका कोर्न सम्भव छैन । किनभने कुनै ठाउँको विकासका

सम्बन्धित सामग्री

‘डोजरे विकास’ले मासिँदै छन् गाउँका वर्षौं पुराना मौलिक सम्पदा

पहिले गाउँका हरेक डाँडा, भन्ञ्याङ र बाटोछेउमा चौतारा, धर्मशाला र देउराली हुन्थे । तर, ती सम्पदा हिजोआज देख्न पाइँदैन । विकासका नाममा भएको ‘डोजरे विकास’ले सबै सम्पदा नष्ट गरिदिएको छ ।

डोजरे विकासले समस्या : मुख्यमन्त्री

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले डोजरे विकासले पछिल्लो समय समस्या निम्त्याएको बताउनुभएको छ । पछिल्लो समस्या गाउँघरमा देखिएको बाढीपहिरोका अधिकांश घटना डोजरे विकासका कारण भएको उहाँको भनाइ छ । उहाँले विकास निर्माणका तरिका ठिक नभएकाले त्यसले विपत् निम्त्याउने गरेको बताउनुभयो ।

डोजरे विकास: सडकसँगै गाउँमा पहिरो

काठमाडौं, साउन ११ । सडक खन्ने क्रममा निस्किएको माटो र ढुङ्गा बगेर पहिरोको रूप लिएपछि रुकुमपश्चिमका ३९ घरपरिवार आफन्तको घरमा शरण लिन बाध्य भएका छन्। जिल्लाको आठबीसकोट नगरपालिकाभित्रका दुईवटा वडाका ३९ घरपरिवार पहिरोको उच्च जोखिममा परेपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा ती परिवारलाई आफन्तको घरमा राखिएको छ। नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अमृत बुढाका […]

डोजरे विकासले निम्त्याउँदै विनाश

जुम्ला-कात्तिक पहिलो साता भएको बेमौसमी वर्षासँगै आएको बाढीपहिरोले जुम्लाको मार्सी धान र दर्जनौ विद्युत् गृहलगायतका क्षेत्रमा ठूलो क्षति भयो । तातोपानी–४, हाँकुस्थित नेत्रज्योति मावि बगर बन्यो । अहिलेसम्म पनि विद्यालयको पुनर्निर्माण हुन सकेको छैन । खुला आकाशमै बालबालिका पढिरहेका छन् ।बाढीले तातोपानीको ५ हेक्टर र तिलाको १३ हेक्टर गरी १८ हेक्टर मार्सीफाँट बगर बनेको छ […]

डोजरे विकासले निम्त्याउँदै विनाश

जुम्ला । कात्तिक पहिलो साता भएको बेमौसमी वर्षसँगै आएको बाढी पहिरोले जुम्लाको मार्सी धान र दर्जनौं विद्युत् गृह लगायतका क्षेत्रमा ठूलो क्षति भयो । तातोपानी-४, हााँकुस्थित नेत्रज्योति मावि बगर बन्यो । अहिलेसमम पनि विद्यालयको पुनर्निर्माण हुन सकेको छैन् । खुला आकाशमै बालबालिका पढिरहेका छन् । बाढीले तातोपानीको ५ हेक्टर र तिलाको १३ हेक्टर गरी १८ […]

डोजरे सडकः विकास कि विनाश

काठमाडौं, जेठ २२ । डोजर र स्काभेटरले बझाङको खप्तडछान्ना गाउँपालिकामा सडक खन्दा स्थानीय हर्षित नरहने कुरै रहेन । त्यहीँ डोजरले खनिएको सडकमा वर्षामा पहिरो जान थालेपछि गाउँ बस्ती नै जोखिममा पर्दा स्थानीयको खुसी एकाएक निराशामा परिणत भयो । एक वर्ष अघि डडेल्धुरामा एक महिलालाई बाटो खन्ने क्रममा डोजरले उधिनेर फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो, […]

डोजरे सडक : विकास कि विनाश

काठमाडौं । डोजर र स्काभेटरले बझाङको खप्तडछान्ना गाउँपालिकामा सडक खन्दा स्थानीय हर्षित नरहने कुरै रहेन । त्यहीँ डोजरले खनिएको सडकमा वर्षामा पहिरो जान थालेपछि गाउँ बस्ती नै जोखिममा पर्दा स्थानीयको खुसी एकाएक निराशामा परिणत भयो ।एक वर्ष अघि डडेल्धुरामा एक महिलालाई बाटो खन्ने क्रममा डोजरले उधिनेर फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो, उक्त भिडियो सार्वजनिक […] The post डोजरे सडक : विकास कि विनाश appeared first on राजधानी राष्ट्रिय दैनिक.

डोजरे विकासले निम्तिएको विनाश : सुके कुवा, हराए झरना

भौतिक पूर्वाधार विकासको नाममा वातावरणीय पक्षलाई ध्यान नदिई जथाभावी उपकरण चलाउँदा यसले दिने नतिजा भनेको विनाश नै हो । आजभोलि बढ्दो भूक्षय लगायतका समस्याको कारणा यही हो । विकासका नाममा डाँडाकाडामाा डोजर चलाउँदा पानीका मुहान सुकेका छन्, झरना हराएका छन् अनि पहिरोको जोखिम बढेको छ । डोजरे विकासले आजभोलि गाउँघरको अवस्था अर्कै छ । विगतमा टन्टलापुर …

विपद्को दिगो व्यवस्थापनका लागि डोजरे विकासको अन्य हुनुपर्छ : श्रेष्ठ

बागमती प्रदेशका सांसद् विराजभक्त श्रेष्ठले विपद्को दिगो व्यवस्थापनका लागि अव्यवस्थित विकास प्रवृत्तिको अन्त्य हुन जरुरी रहेको बताए । उनले आइतबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ संशोधनको लागि बनेको विद्येयक माथिको छलफलका क्रममा अव्यवस्थित रुपमा हुने गरेको विकासले थप जटिलता भएको बताए ।उनले डोजरे विकास कायम रहेसम्म विपद्ले बागमती प्रदेश आक्रान्त भइरहने बताए । डोजरे विकासको अन्त्य नै विपद्को दिगो व्यवस्थापन भएको उनले बताए । ‘विपद्को मुख्य कारण भने

जता डोजर उतै पहिरो

काठमाडौं । डोजरे विकासले बाजुरा जिल्लामा असार २५ गतेसम्म मात्रै १ हजार ७४ घरपरिवार विस्थापित भएका छन् । गत वर्षभन्दा छिटो अबिरल वर्ष भएपछि यति ठुलो संख्यामा परिवारहरु विस्थापित भएको जिल्ला पैहरी कार्यालय बाजुराका प्रमुख, प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिए । सुदूरपश्चिममा असार १ गतेदेखि नै वर्षा सुरु भएको हो । कमजोर भू […]