डोजरे सडक : विकास कि विनाश

काठमाडौं । डोजर र स्काभेटरले बझाङको खप्तडछान्ना गाउँपालिकामा सडक खन्दा स्थानीय हर्षित नरहने कुरै रहेन । त्यहीँ डोजरले खनिएको सडकमा वर्षामा पहिरो जान थालेपछि गाउँ बस्ती नै जोखिममा पर्दा स्थानीयको खुसी एकाएक निराशामा परिणत भयो ।एक वर्ष अघि डडेल्धुरामा एक महिलालाई बाटो खन्ने क्रममा डोजरले उधिनेर फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो, उक्त भिडियो सार्वजनिक […] The post डोजरे सडक : विकास कि विनाश appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

चुरे अतिक्रमण भएका बस्तीमा धमाधम निर्माण गर्दै स्थानीय निकाय

गौर : चुरे अतिक्रमण गरी बसेका बस्तीमा रौतहटका स्थानीय निकायले धमाधम विकास निर्माणका काम शुरु गरेका छन्।अतिक्रमण गरेर बसेको बस्ती हटाउनुको साटो स्थानीय निकायले ती बस्तीमा धमाधम खानेपानी, बिजुली र पक्की सडक बनाउन थालेका छन्।डिभिजन वन कार्यालयका तत्कालीन प्रमुख अमरदेव यादवले अतिक्रमणबाट चुरे क्षेत्र विनाश भएको भन्दै सात महिनाअघि ती बस्ती हटाउने कदम थालेका थिए। दलहरूले उनलाई नहटाउन दबाब दिएका थिए।दलहरूको सहयोग नहुँदा चुरे अतिक्रमण हटाउन अघि सारेका ती योजना सबै विफल भएका थिए। त्यसपछि रौतहटको वनम

विश्व वातावरण दिवस : विकासका नाममा विनाश

बेनी : मानवीय अतिक्रमण र लापर्वाहीका कारण म्याग्दीमा मानवीय लापर्वाही र प्राकृतिक प्रकोपका कारण वातावरणीय असन्तुलनका कारण जोखिम बढ्दै गएको छ।जनप्रतिनिधि र जनता दुबैका नजरमा विकास भनेर सडक नै प्राथमिकतामा परेपछि  म्याग्दीका ग्रामीण क्षेत्रमा वातावरण क्षयीकरण हुनेक्रम बढ्दै गएको छ। विकासका नाउँमा डोजर, स्काभेटर लगायतका मेसिन गाउँतिर उक्लिएपछि ग्रामीण क्षेत्रको वातावरण खलबलिएको छ भने सुविधासँगै संकट पनि गाउँमा पसेर प्राकृतिक सम्पदा र मौलिक ग्रामीण जीवन पद्धतिमाथि प्रहार भएको छ।ग्रामीण क्षेत्रक

डोजरे सडकः विकास कि विनाश

काठमाडौं, जेठ २२ । डोजर र स्काभेटरले बझाङको खप्तडछान्ना गाउँपालिकामा सडक खन्दा स्थानीय हर्षित नरहने कुरै रहेन । त्यहीँ डोजरले खनिएको सडकमा वर्षामा पहिरो जान थालेपछि गाउँ बस्ती नै जोखिममा पर्दा स्थानीयको खुसी एकाएक निराशामा परिणत भयो । एक वर्ष अघि डडेल्धुरामा एक महिलालाई बाटो खन्ने क्रममा डोजरले उधिनेर फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो, […]

मनपरी सडकले विनाश मात्रै

गुल्मीका स्थानीय सरकारले विकास निर्माणको क्रममा वन विनाश गरेको पाइएको छ । जिल्लामा ग्रामीण सडक निर्माण गर्ने क्रममा रुख कटानी बढेको हो । निर्माणको बेला वातावरणीय पक्षलाई समेत बेवास्ता गरेको देखिन्छ । योजनाको प्रभावबारे अध्ययनबिनै वन फँडानी गरेर सडक निर्माण गर्न थालेको स्थानीयको गुनासो छ ।

कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन

इलाम : इलामको कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ।नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको कन्याम चिया बगान अतिक्रमण गरेर बिभिन्न संरचना निर्माण गर्दा सरकारी चिया बगानमा विनाश बढेको भन्दै अर्थ मन्त्रालयले चासो देखाएपछि सडक निर्माण क्षेत्रमा प्रहरीले सुरक्षा दिन थालेको हो।केही दिन अघि निजी जमिनमा जानका लागि सडक निर्माण गर्दा चिया बगानको जमिन प्रयोग गरिएको भन्दै स्थानीय युवाले विरोध सुरु गरेका थिए। निजी जमिनमा जाने सडकसमेत चियाबारी मासेर निर्माण भएपछि स्थानीय युवा र क

चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन

इलामको कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ । चारै दिशाबाट अतिक्रमण गर्न थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो । नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको कन्याम चिया बगान अतिक्रमण गरेर बिभिन्न संरचना निर्माण गर्दा सरकारी चिया बगानमा विनाश बढेको भन्दै अर्थ मन्त्रालयले चासो देखाएपछि सडक निर्माण क्षेत्रमा प्रहरीले सुरक्षा दिन थालेको छ ।निजी जमिनमा जानका लागि सडक निर्माण गर्दा चिया बगानको जमिन प्रयोग गरिएको भन्दै स्थानीय युवाले विरोध सुरु गरेका छन् । निजी जमिनम

चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन

इलामको कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ । चारै दिशाबाट अतिक्रमण गर्न थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो । नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको कन्याम चिया बगान अतिक्रमण गरेर बिभिन्न संरचना निर्माण गर्दा सरकारी चिया बगानमा विनाश बढेको भन्दै अर्थ मन्त्रालयले चासो देखाएपछि सडक निर्माण क्षेत्रमा प्रहरीले सुरक्षा दिन थालेको छ ।निजी जमिनमा जानका लागि सडक निर्माण गर्दा चिया बगानको जमिन प्रयोग गरिएको भन्दै स्थानीय युवाले विरोध सुरु गरेका छन् । निजी जमिनम

सडक विस्तारका क्रममा वातावरण विनाश गर्नेमाथि कारबाहीको माग

नेपाल वातावरण पत्रकार समूह (नेफेज)वातावरण विनाश गर्नेमाथि कारबाहीकाे माग गरेको छ । नेफेजका अध्यक्ष कसमस विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ-विकास आयोजना वातावरणमैत्री हुनुपर्छ र तिनको कार्यान्वयनका क्रममा वातावरणीय ऐन, कानुनहरूको पालना जिम्मेवार पक्षबाट गरिनुपर्छ भन्ने अटल मान्यता यस समूहले राख्दै आएको छ ।'नेफेजका अनुसार पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरा खण्डको सडक बिस्तारको क्रममा २५ माघमा तनहूँ जिल्लाको शुक्लागण्डकी नगरपालिका कोत्रेमा लोपोन्मुख खैरो गिद्धको गुँड भएको सिमलको रुख वि

परिपूरक हुनुपर्ने विकास र वातावरणबीच बढ्दो खाडल : चेपुवामा आयोजना

विकास र वातावरणबीच सन्तुलन खोज्ने अभ्यास नेपालमा कमजोर हुँदै गएको छ । विकासलाई ‘विनाश’ मात्रै देख्ने र वातावरण संरक्षणलाई ‘विकासको अवरोध’ ठान्ने भावना सरकारी निकाय भित्रै बढ्दो छ । यसको चेपुवामा परेका छन् धेरै विकास आयोजना ।