पुलिस र लुम्बिनीको जित

सम्झना खड्काको अर्धशतकको सहयोगमा विभागीय टोली नेपाल पुलिस क्लब प्रदेश १ माथि १ सय १८ रनको फराकिलो जित निकाल्दै नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।पोखरा क्रिकेट रंगशालामा सम्पन्न समूह ‘बी’ को खेलमा फराकिलो जित निकालेको पुलिसले अन्तिम चारमा स्थान बनाएको हो । समूह ‘बी’ को शीर्ष स्थानको पुलिसको दुई खेलमा चार […]

सम्बन्धित सामग्री

ढोरपाटन लिगमा पुलिस तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद )– नेपाल पुलिस क्लबलेहोङवाङ्जी  ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा तेस्रो जित निकालेको छ। ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको पाँचौं दिन मंगलबारको‌ अन्तिम खेलमा पुलिसके बागमती प्रदेशलाई ३-० को‌ सोझो सेटमा हराएको छ।पुलिसले‌ २५-६, २५-१४ र २५-७को जित हासिल गरेको हो । यसअघि आज त्रिभुवन […] The post ढोरपाटन लिगमा पुलिस तेस्रो जित first appeared on हाम्रो खेलकुद.

पुलिस र मधेशको सहज जित

काठमाडौँ : रसिद खानको शतकसँगै स्मरणीय प्रदर्शन प्रेरणामा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई सहजै हराउँदै प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिवार पुलिसले बागमतीलाई ६८ रनले हराउँदा रसिदको १०६ रनसँगै बलिङमा पनि दुई विकेट लिए। शनिवार भएका अन्य दुई खेलमा मधेश प्रदेशले कोशीलाई हराउँदा लुम्बिनी प्रदेशले भैरहवामा गण्डकी प्रदेशमाथि चार विकेटको जित निकाल्यो।२८३ रनको लक्ष्य पछ्याएको बागमती ४२.३ ओभरमा २१४ रनमा समेट्द

पुलिस र संकटाको फराकिलो जित

नेपाल पुलिस क्लब र संकटा क्लबले जारी एन्फा यु–१६ युथ फुटबल लिगमा फराकिलो जित निकालेका छन्।

पुलिस र संकटाको फराकिलो जित

नेपाल पुलिस क्लब र संकटा क्लबले जारी एन्फा यु–१६ युथ फुटबल लिगमा फराकिलो जित निकालेका छन्।

एनभिए राष्ट्रिय महिला भलिबलः पुलिस र न्यू डायमण्डको जित

एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ नेपाल पुलिस क्लब र न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले जित निकालेका छन् ।

भलिबल : पुलिस र आर्मीको जित

काठमाडौँ,२४ पुष । सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा पुलिस क्लब नयाँबजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । खेलमा पहिलो सेट २५–१० ले आफ्नो पक्षमा पारेको पुलिस क्लबले दोस्रो २५–६ ले […]

राष्ट्रिय महिला लिग फुटबलमा पुलिस र विराटनगरको जित

चितवन – राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लव र विराटनगर विजयी भएका छन् । बुधबारको दोश्रो खेलमा नेपाल पुलिस क्लबले चन्द्रपुरविरुद्ध २-१ को संघर्षपूर्ण जित निकालेको हो । पुलिसको जितमा मनिषा राउत र रेखा पौडेलले गोल गरे । चन्द्रपुरकी कप्तान रोजिना श्रेष्ठले गोल फर्काइन् । पहिलो हाफमा चन्द्रपुरले पुलिसलाई गोलरहित बराबरीमा रोक्यो । चन्द्रपुरको […]

प्रधानमन्त्री कप: नेपाल पुलिस क्लबको फराकिलो जित

काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशमाथि फराकिलो जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा पुलिसले कर्णालीमाथि ८९ रनको फराकिलो जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २४४ रन बनाएको…

एनभीए भलिबलमा पुलिस र गलकोटको लगातार दोस्रो जित

११ असोज, काठमाडौं । नेपाल पुलिस क्लब र गलकोट स्पोर्ट्स क्लबले छैटौं वाइवाइ डाइनामाइट एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेका छन् । सोमबारको खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लबलाई ३–० सेटमा पराजित गर्दै अंक तालिकामा पहिलो स्थान बनाउन सफल भएको छ । पुलिसले मणिमुकुन्दलाई २१–१४, २१–१५, २१–१७ ले पराजित गरेको हो । […]

पीएम कप: पुलिस र आर्मीको जित

काठमाडौं: प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आज सम्पन्न खेलहरुमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले जित निकालेको छ। आज कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा पुलिसले सुदूरपश्चिममाथि ९ विकेटको जित निकाल्यो। टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले खड्क बोहोराको सर्वाधिक ४० रन तथा सञ्जु दमाइको ३५ रनको महत्वपूर्ण योगदानमा ११० रन…