काठमाडौं – बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’का कारण यही कात्तिक १२ गते रातिबाट सक्रिय भएको वर्षा पार्ने प्रणाली नेपालको पूर्वकेन्द्रित भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको असरका कारण कोशी र मधेस प्रदेशका धेरै जिल्लामा प्रभाव पारिरहेको छभने बागमती र गण्डकी प्रदेशका केही जिल्लामा असर गरेको छ । आज राति […]
मुस्ताङ- मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन्। यहाँको लोघेकर दामोदरकुण्ड-४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँदै मनाङको फु गाउँ निस्किने क्रममा हिमपातका कारण मङ्गलबारदेखि तीन जना अष्ट्रियन नागरिकसहित ११ जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका हुन्। मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले उनीहरू सम्पर्कविहीन भएको […]
जोखिम नै पुँजी पलायनकाे हो। व्यवसायीको मनोबल खस्किने, नेपालमै व्यवसाय गर्ने सोच भएकाहरू निरुत्साहित भएको गम्भीर अवस्था छ। देशभित्र राम्रो वातावरण कायम हुन नसके व्यवसायीले पुँजी बाहिर लैजान सक्छ
१४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीले हालसम्म सार्वजनिक पदमा पुगेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गरेको छ ।
शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको बैठकले यस्तो माग गरेको हो ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष प्रकाश ज्वालाले …