२६ मंसिर, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदयाममा बागमती प्रदेशदेखि पश्चिमी भेगका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा भने सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण छ । तापक्रम भने गत वर्षको हाराहारीमै हुने प्रक्षेपण छ । नेपालमा मंसिर १५ गतेदेखि फागुन […]