तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुनमा सशस्त्र युद्ध थालेको जनाउ दिन गरेको होलेरी प्रहरी चौकी (रोल्पा) आक्रमणमा सहभागी दुई महिलामध्ये ओनसरी घर्ती एक थिइन् । माओवादीको पहिलो सुरक्षा दलमा रोल्पाका चार महिलामध्ये पनि उनी एक थिइन् । नेकपा (माओवादी केन्द्र)की नेता ओनसरी घर्ती नेपालको पहिलो महिला सभामुख पनि हुन् । २०३४ सालमा हालको रोल्पा नगरपालिका-७ मा […]