नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-२ को दुवै प्रदेशमा एमाले विजयी

मध्यबिन्दु- नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-२ को दुवै प्रदेशमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। क्षेत्र-२ (१) र (२) मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका हुन्। श्रेष्ठले १९ हजार तीन सय ७८ ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सौगमकुमार सिरपालीले १४ हजार सात सय ४३ मत […]

सम्बन्धित सामग्री

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-२ को दुवै प्रदेशमा एमाले विजयी

नवल – नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा नेकपा एमालेले विजयी भएको छ । २ को (१) मा एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र २ कै (२) मा लक्ष्मण पाण्डे विजयी भएका हुन् । श्रेष्ठ १९ हजार तीन सय ७८ ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सौगमकुमार सिरपालीले १४ हजार सात सय […]

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा एमाले विजयी

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । क्षेत्र–२ (१) र (२) मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका हुन् ।

नवलपरासी पूर्व–२ का दुवै प्रदेशमा एमाले विजयी

नवलपरासी पूर्व : नवलपरासी बर्दघाट सुस्ता पूर्व–२ को दुवै प्रदेशमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। क्षेत्र–२ १ र २ मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका हुन्।श्रेष्ठले १९ हजार ३७८ ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका सौगमकुमार सिरपालीले १४ हजार ७४३ मत ल्याएका छन्। यो क्षेत्रमा २०७४ को निर्वाचनमा कांग्रेस विजयी भएको थियो।त्यसैगरी प्रदेश सभा २ मा पाण्डेले १८ हजार ८०६ मत पाएका छन्। उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका गोपाल

जिसस नवलपुरमा एमाले विजयी

जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा नेकपा (एमाले) विजयी भएको छ । आज सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुख तथा सातै सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । जिसस प्रमुखमा बाबुराम विश्वकर्मा र उपप्रमुखमा शकुन्तला लम्साल विजयी हुनुभएको छ । सदस्यमा एमालेकै पिनकुमारी चितौरे मगर, रेनु गुरौ थारू, सरस्वती पाठक, सम्झना सार्की, कुलप्रसाद शर्मा भुसाल, लिला पौडेल र लोकनाथ अर्याल विजयी भएका छन् ।जिल्ला समन्वय समतिमा एमालेको ११ र काँग्रेसको पाँच मत रहेको थियो ।

मध्यविन्दु नगरपालिकामा एमाले विजयी

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमाले उमेदवार भीमलाल अधिकारीले १६ हजार २१२ मत प्राप्त गरे । निकटतम रहेका कांग्रेसका सूर्य बहादुर गुरुङले १४ हजार ६४५ मत प्राप्त गरे ।  उपप्रमुखमा एमालेबाटै पूर्ण कला चौधरीले जित हासिल गरिन् । उनले १६ हजार १२२...

कावासोतीमा गठबन्धनलाई धक्का, एमाले विजयी

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।  प्राप्त जानकारीअनुसार यहाँ नेकपा एमालेबाट विष्णुप्रसाद भुसालले १८ हजार ६०८ मतका साथ जित हासिल गरेका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका महेन्द्रप्रसाद पोख्रेलले १८ हजार ३०४ मत प्राप्त गरे ।  उपप्रमुखमा पनि एमाले नै विजयी भयो । पार्टीबाट फूलकुमारी...

सुनवल नगरमा एमाले विजयी

गठबन्धनलाई हराउँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेस तथा नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनलाई पराजित गर्दै नगर प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले विजयी हासिल गरेको हो । तीन हजार २१८ मतको अन्तरले गठबन्धनका उम्मेदवार अर्जुनकुमार पोखरेललाई हराउँदै नगर प्रमुखमा एमालेको बिमला अर्याल ९०८ मतको फराकिलो अन्तरले विजयी भएकी छन् । यस्तै चार हजार ९०८ को अन्तरले गठबन्धनका उपप्रमुखका उम्मेदवार लेखनाथ खरेललाई हराउँदै एमालेका

सुस्ता गाउँपालिकामा कांग्रेस विजयी

काठमाडौँ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा टेकनारायण उपाध्याय र उपाध्यक्षमा गीता चौधरी विजयी भएका हुन्। यसअघिको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको यस क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएको हो।

नवलपरासीको सुस्ता गाउँपालिकामा कांग्रेस विजयी

परासी : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा टेकनारायण उपाध्याय र उपाध्यक्षमा गीता चौधरी विजयी भएका हुन्। यसअघिको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको थियो। एमालेका रामप्रसाद पाण्डेलाई २७२ मतान्तरले हराउँदै उपाध्याय निर्वाचित भएका हुन। उनले ६ हजार २७० तथा पाण्डेले पाँच हजार ९९८ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा कांग्रेसकै गीता चौधरीले निवर्तमान उपाध्यक्ष एमाले उम्मेदवार इन्द्रकुमारी थरुनीलाई ६२

नवलपरासी बौदीकालीको अध्यक्ष/उपाध्यक्षमा एमाले विजयी

काठमाण्डाै - नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका प्रकाश ओझा निर्वाचित हुनुभयो । उहाँले ३ हजार ९७६ र ओझाका प्रतिस्पर्धी नेपाली कांग्रेसका केवी रानाले ३ हजार ५ सय ४१ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा नेकपा एमालेकै डिलकुमारी केसी सारु निर्वाचित हुनुभएको छ । उहाँले ३ हजार ९६२ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसकी धनकान्ती घिमिरेले ३ हजार ५०६ मत ल्याउनुभयो ।