सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दै

आज सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आजको बैठकमा पनि आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा सिट बाँडफाँटका बारेमा छलफल हुनेछ । मंगलबार सम्ममा सिट बाँडफाँटको सबै पक्ष टुंगो लाग्ने गठबन्धनका नेताहरूले बताइरहेका छन् । सिट बाँडफाँट गठबन्धन भित्रका सबै दललाई न्यायोचित हुने गरेर गर्ने नेताहरूले दाबी गर्दै आएका छन् । 

सम्बन्धित सामग्री

सत्तारुढ गठबन्धन दलको बैठक बस्दै

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धन दलको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले बताए।

सीट बाँडफाँड टुंगो लगाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं : सीट बाँडफाँटको टुंगो लगाउन सत्तारुढ गठबन्धन दलहरुको बैठक आज पनि बस्दै छ।प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजे बैठक बैठक बस्न  सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाकारी दिए। उनले ८० प्रतिशत सिटमा भागबण्डा मिलेको र आज बस्ने बैठकले त्यसलाई टुंगो लगाउने दाबी पनि गरे। आजको बैठकले सीट बाँडफाँट टुंगो लगाउने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको पनि दाबी छ। आजको बैठकमा राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको र गठबन्धनको आगा

सत्तागठबन्धनको कार्यदल बैठक १ बजे

आज सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आजको बैठकमा पनि आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको...

सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धन कार्यदलको बैठक बस्दै – देशसञ्चार

काठमाडाैँ - आज सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। आजको बैठकमा पनि आगामी मंसिर ४

आजपनि गठबन्धनको बैठक बस्दै, दलहरुले गरे सिट बाँडफाँटमा आ–आफ्नो दाबी

काठमाडौं, भदौ १० । पाँच दलीय सत्तारुढ गठबन्धन दलहरुले चुनावी तालमेलका लागि आआफ्नो दाबी पेश गरेका छन् । गठबन्धनको कार्यदलसहित शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा कार्यदलका तर्फबाट नेपाली कांग्रेसले १००, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेको […]

चुनाव सार्ने चेष्टा नगर्नुस् : ओली

सोलुखुम्बु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । सोमबार सोलुखुम्बुमा भएको कार्यक्रममा ओलीले भने, ‘अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बस्दै छ, चुनाव सार्ने षड्यन्त्र भइरहेको छ ।’ उनले चुनाव सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी पनि दिए । उनले भने, ‘मैले […]

प्रदेश १ : नामकरणका लागि सर्वदलीय बैठक बस्दै

मोरङ । प्रदेश १ सरकारले प्रदेशको नामकरणका लागि आज (मंगलबार) सर्वदलीय बैठक आह्वान गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले प्रदेशको नामकरणका लागि स्वास्थ्यमन्त्री जयराम यादवलाई समन्वय गरेर सहमतिको वातावरण बनाउने जिम्मेवारी दिएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको सत्तारुढ गठबन्धन दलले प्रदेशसभामा गठबन्धन […]

सत्ता गठबन्धन बैठक बस्दै : मन्त्रीपरिषद् विस्तारबारे छलफल हुने

काठमाडौं। मन्त्रीपरिषद् विस्तारका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धन आबद्ध पाँच दलको बैठक बस्दै छ ।प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रीपरिषद् विस्तारका विषयमा छलफल गर्न अहिले साँझ ६ बजे गठबन्धन आबद्ध दलहरूको बैठक बस्ने भएको हो ।