प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने, जेठ ९ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने भएका हुन् । आज बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले सो कुराको ब्रिफिङ गरेको एक मन्त्रीले रातोपाटीलाई बताए । उनक...

सम्बन्धित सामग्री

गण्डकीको संसद अधिवेशन ७ वैशाखलाई आह्वान

प्रदेश प्रमुख डिल्लीराज भट्टले सो दिन दिउँसो ३ बजेलाई बुधबार अधिवेशन आह्वान गरेका हुन् । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रयोजनका लागि यो अधिवेशन बोलाइएको हो ।

विश्वासको मत लिनुअघि मुख्यमन्त्री अधिकारी भन्छन् : डराएर भाग्दिनँ

८ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका लागि शनिबार संसद अधिवेशन डाकेका छन् । सत्ता सारथी नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् । पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्ति भएका अधिकारीका सत्ता सारथी नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि विश्वासको मतका लागि शनिबार संसद […]

जेठ ९ बाट संसद अधिवेशन हुने

काठमाडौं, ६ जेठ । संसदको अधिवेशन जेठ ९ बाट शुरु हुने निश्चितप्रायः भएको छ । मन्त्रिपरिषद्को बैठकले जेठ ९ गते संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको हो । अब राष्ट्रपतिले सोही सिफारिशका आधारमा अधिवेशन बोलाउन आव्हान गर्ने सम्भावना छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद बैठक बोलाउनेभन्दा सिधै अधिवेशन बोलाउन […]

मन्त्रिपरिषद बैठक सकियो, संसद अधिवेशन अन्त्यको सिफारिस

काठमाडौं : सरकारले प्रधानमन्त्रीले विश्वासको मत लिन आह्वान गरेको प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। विश्वासको मत लिनका लागि मात्रै बैठक आह्वान गरिएपनि सभामुखले अर्को बैठक यहि ३० गते दिउँसो १ बजे बस्ने बताएका थिए।

संसद अधिवेशन अन्त्य, प्रधानमन्त्री ओली शीतल निवासमा

सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपति सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गरेको हो । मन्त्रिपरिषद  बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ५ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । विश्वासको मत लिन संसद अधिवेशन आह्वान भएकै दिन उनले मन्त्रपरिषद बैठक बोलाएका एक मन्त्रीले जानकारी दिए । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सोमबार संसद बैठकमा अनुपस्थित हुने निर्णय गरिसकेकाले प्रधानमन्त्रीले विश्वासको मत नपाउने निश्चित छ ।

कांग्रेस पदाधिकारी बैठक आज दिउँसो

कांग्रेस पदाधिकारी बैठक आज दिउँसो बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्न लागेको बैठकमा संसद अधिवेशन आह्वान र प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल हुने एक नेताले...

राष्ट्रपतिद्वारा वैशाख २७ गते संसद अधिवेशन आह्वान

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छन्।आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने बताएका थिए। त्यसपछि प्रधानमन्त्री बैठकबीच राष्ट्रपति भण्डारीलाई भेट्न गएका थिए। आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपतिद्वारा वैशाख २७ गते सोमबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

वैशाख २७ गते संसद अधिवेशन, प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

सरकारले आगामी वैशाख २७ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ।...