कुवेतका अमिरद्वारा आममाफी घोषणा

दुबई । कुवेतका अमिरले लामो समयदेखि प्रतीक्षा गरिएको आममाफी आदेश जारी गरेका छन् । अमिरले प्रमुख सरकारी गतिरोधलाई निरुत्साहित गर्ने उद्देश्यले करिब तीन दर्जन कुवेती असन्तुष्टहरूको सजाय माफी गर्ने घोषणा गरेका छन् । कुवेतको राजपत्रमा गत शनिबार अबेर प्रकाशित शाही आदेशमा अमिर शेख नवाफ अल अहमद अल सबाहले देशको संसदमा आक्रमण गरेको आरोपमा जेलमा परेका […]

सम्बन्धित सामग्री

इरानमा सरकारविरोधी २२ हजार नागरिकलाई आममाफी

इरान सरकारले हिजाब तथा सरकारविरोधी प्रदर्शनमा सहभागी २२ हजार आरोपीलाई आममाफी दिने घोषणा गरेको छ। प्रधानन्यायाधीश घोलामहोसेन मोहसेनी एजेइले प्रदर्शनमा सहभागीलाई आममाफी दिने निर्णय भएको जानकारी दिएका हुन्। सरकारी सञ्चारमाध्यम आईआरएनए न्यूज एजेन्सीका अनुसार गत महिना सर्वोच्च नेता अली खमेनेईले पनि असन्तुष्टिका बीच हजारौँ कैदीलाई आममाफी दिएका हुन्। प्रधानन्यायाधीश एजेइले अहिलेसम्म ८२ हजार जनाले आममाफी पाइसकेको बताएका छन्, जसमा योपटक २२ हजारलाई माफी दिने घोषणा गरिएको हो। उनीहरु सबै सरकार विर

चितवनका १८ कैदीले पाए आममाफी

काठमाडौँ,१५ जेठ । पन्ध्रौँ गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय भरतपुरमा रहेका १८ कैदीले आम माफी पाएका छन् । १५ पुरुष र तीन महिलाले आममाफी पाएका हुन् । कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका चार, कर्तव्य ज्यान मुद्दाका पाँच, चोरी मुद्दाका पाँच र बहुविवाहका चार रहेका छन् । उनीहरुमध्ये १५ जना ५० […]

चितवनका १८ कैदीले पाए आममाफी

चितवन । पन्ध्रौँ गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय भरतपुरमा रहेका १८ कैदीले आम माफी पाएका छन् । १५ पुरुष र तीन महिलाले आममाफी पाएका हुन् । कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका चार, कर्तव्य ज्यान मुद्दाका पाँच, चोरी मुद्दाका पाँच र बहुविवाहका चार रहेका छन् । उनीहरुमध्ये १५ जना ५० प्रतिशत […]

चितवनका १८ कैदीले पाए आममाफी

पन्ध्रौँ गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय भरतपुरमा रहेका १८ कैदीले आम माफी पाएका छन् । १५ पुरुष र तीन महिलाले आममाफी पाएका हुन् ।  कार्यालयका प्रमुख कमलप्रसाद आचार्यकाअनुसार आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका चार, कर्तव्य ज्यान मुद्दाका पाँच, चोरी मुद्दाका पाँच र बहुविवाहका चार रहेका छन् । उनीहरुमध्ये १५ जना ५० प्रतिशत कैद भुक्तान गरेका र तीन जना ४० प्रतिशत कैद भुक्तान गरेका रहेका छन् । आचार्यका अनुसार असल चालचलन भएकालाई आममाफीमा लागि सिफारिस गर्ने गरिन्छ । विभिन्न अवसर पारेर ग

सुर्खेत कारागारका १६ कैदीबन्दीलाई आममाफी

सुर्खेत : सुर्खेत कारागारमा कैद जीवन बिताइरहेका १६ जनाले आममाफी पाएका छन्।७२ औं प्रजातन्त्र दिवसको अवसरमा सरकारले गरेको सिफारिसमा सुर्खेतका १६ जनाले आममाफी पाएका हुन्।कारागार कार्यालय सुर्खेतका निमित्त प्रमुख भुवन गौतमका अनुसार आममाफी पाउनेमा १२ जना पुरुष र चारजना महिला रहेका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम देशका विभिन्न कारागारमा रहेका ५०१ जना बन्दी र मन्त्रिपरिषद्को सिफारिसअनुसार १२ जनाको सजाय माफ गरिएको छ।सोही क्रममा सुर्खेत कारागारमा रहेका १६

भीमफेदी कारागारका १० कैदीले पाए आममाफी

मकवानपुरस्थित भीमफेदी कारागारका १० जना कैदीहरूले आममाफी पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा उनीहरूलाई आममाफी दिएकी हुन् ।

संविधान दिवसमा चितवन कारागारका २३ कैदीलाई आममाफी

संविधान दिवसको अवसरमा चितवन कारागारका २३ कैदीले आममाफी पाएका छन् । बानी व्यवहारमा राम्रो आचरण भएका र आधा कैद भुक्तान गरिसकेका कैदीलाई संविधान दिवसको दिन राष्ट्रपतिले आममाफी दिने गरेकी छन् ।

बाटो बिराएकालाई आममाफी भयो : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका सबैलाई आममाफी दिने बताएका छन् । एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले पार्टी एकता गरेर जान आग्रह गर्दै बाटो बिराएकालाई आममाफी दिने बताएका हुन् ।“पुष्पलालबाट प्रेरणा लिऔँ, महान् विचार कार्यान्वयन गर्न एक जुट होऔँ, पद र स्वार्थका कुरा छाडौँ, […]

१४ नेपालीलाई आममाफी दिने कतारको घोषणा

रमादान पर्वका अवसर पारेर कतार सरकारले १४ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रीय तथा अन्य कारागारमा विभिन्न आरोपमा सजाय भोगिरहेका उनीहरुलाई आममाफी दिइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । आममाफी पाउनेको विवरण दूतावासले सार्वजनिक गरेको छैन । कतार सरकारले विभिन्न अवसर पारेर त्यहाँस्थित कारागारमा रहेका नेपालीलाई आममाफी दिँदै आएको छ । दोहास्थित नेपाली …

कतारले जेलमा रहेका १४ नेपालीलाई दियो आममाफी

नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मुलुक कतारले जेलमा रहेका १४ जना नेपालीहरुलाई आममाफी दिएको छ।