भारतको बिहार र उत्तर प्रदेशमा उखरमाउलो गर्मीका कारण ९८ जनाको मृत्यु

नयाँ दिल्ली- नेपालसँग सीमा जोडिएका भारतको बिहार र उत्तर प्रदेश राज्यमा उखरमाउलो गर्मीका कारण ९८ जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेश र बिहार राज्यमा पछिल्लो तीन दिनमा भीषण गर्मीका कारण ९८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले सोमबार बताएका हुन् । गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको मृत्यु भएको छ भने बिहारमा ४४ जनाको […]

सम्बन्धित सामग्री

उत्तर प्रदेशमा अहिलेसम्म कुन पार्टीले कति भोट पाए ?

उत्तर प्रदेश विधानसभा चुनावको मतगणना जारी छ र अहिलेसम्मको रुझानमा बिजेपी ठूलो जीततर्फ अघि बढिरहेको छ । चुनाव आयोगका अनुसार बिजेपी उत्तर प्रदेशमा २४७ सिटमा अघि छ र समाजवादी पार्टी १२२ सिटमा अघि बढिरहेको छ । कांग्रेस र समाजवादी पार्टी दुई–दुई सिटमा अघि छन् ।अहिलेसम्मको रुझानका अनुसार बिजेपीले उत्तर प्रदेशमा ४२.०९ प्रतिशत मत पाएको छ । दोस्रो नम्बरमा समाजवादी पार्टीले ३१.७५ प्रतिशत भोट पाएको छ । राष्ट्रिय लोकदल ९ सिटमा अघि बढिरहेको छ ।बिएसपी दुई सिटमा अघि बढिरहेको छ । समाजवादी पार्टीका अ

विधानसभा  चुनाव : उत्तर प्रदेशमा ५४ सिटमा मतदान हुँदै

उत्तर प्रदेशमा अहिले विधानसभाको चुनाव अन्तिम चरणमा पुगेको छ । सोमबार पूर्वाञ्चलका नौ जिल्लाका ५४ वटा विधानसभा निर्वाचन क्षेत्रमा सातौँ र अन्तिम चरणमा मतदान भइरहेका छन् । मतदान अघि प्रधानमन्त्री मोदीले मतदाताहरुलाई मतदानको नयाँ रेकर्ड कायम गर्न अपिल गरेका छन् । उनले लेखेका छन्, "उत्तर प्रदेशमा आज प्रजातन्त्रको महायज्ञ पूरा हुने दिन हो ।  विधानसभा निर्वाचनको सातौं र अन्तिम चरणको निर्वाचनमा पूर्ण रूपमा जाँगरका साथ भाग लिनुहोस् र मतदानको नयाँ रेकर्ड कायम गर्नुहोस्।" यसैगरी, मुख्यमन्त्

उत्तर प्रदेशमा राइलफ देखि मल कारखानासम्म

एजेन्सी, २१ मंसिर । नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा दुईवटा कारखानाको चर्चा भएको छ । जसमध्ये एउटा हतियार कारखाना हो भने अर्को रसायनिक मलको कारखाना हो । उत्तर प्रदेशको अमेठी जिल्लामा एके २०३ राइफलको उत्पादन हुने भएको हो । रुसले डिजाइन गरेको राइफल दुई देशको संयुक्त उत्पादन हुनेछ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत […]

भारतमा जिका भाइरस : उत्तर प्रदेशमा एकै दिन ४३ जनामा संक्रमण

एजेन्सी । भारतको राजधानी दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको छ । भारतका स्वास्थ्य अधिकारीहरूले जिका भाइरसका किटाणु बढ्दो अवस्थामा देखिएकाले शहरबासीलाई सचेत रहन आग्रह गरेका छन् । उनीहरूका अनुसार एकदिन भित्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखिएको थियो । उत्तर प्रदेश राज्यमा पछिल्लो समय यो भाइरसको प्रकोप अत्यधिक बढेको […]

भारतको उत्तर प्रदेशमा चट्याङबाट २८ जनाको मृत्यु

एजेन्सी।भारतको उत्तर प्रदेशमा चट्याङबाट २८ जनाको मृत्यु भएको छ।प्रयागराजमा सबैभन्दा बढी १३ जनाको मृत्यु भएको छ।उत्तर प्रदेशमा आइतबार भारी वर्षासँगै चट्याङ परेको हो।केही गम्भीर घाइते रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ।उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई ४–४ लाख आर्थिक सहयोग दिने बाचा गरेका छन्।चट्याङबाट कानपुरमा ५, फिरोजाबादमा ३,कौशांबीमा २ र मिर्जापुरमा एक जनाको मृत्यु भएको छ।

उत्तर प्रदेशमा चट्याङ्ग लागेर २८ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा चट्याङ्ग लागेर एकैदिन २८ जनाको मृत्यु भएको छ। सबै भन्दा धेरै प्रयागराजमा १३ जनाको मृत्यु भएको छ। भारी वर्षासँगै परेको चट्याङ लागेर उत्तर प्रदेशका अलग–अलग स्थानमा २८ जनाको मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ। मृत्यु हुनेको संख्या बढ्न सक्ने समाचारमा उल्लेख छ। चट्याङ्ग लागेर कतिपय मानिसहरु गम्भीर घाइते भएका छन् भने दर्जनौँ […]

भारतको उत्तर प्रदेशमा कोरोनाको कप्पा भेरियन्ट

एजेन्सी। भारतको उत्तर प्रदेशमा कोरोना भाइरसको कप्पा भेरियन्ट देखिएको छ। प्रदेश सरकारका अनुसार १०९ जनाको स्वाब जिन सिक्वेन्सिङ गर्दा २ जनामा कप्पा भेरियन्ट पाइएको हो। बाँकी १०७ जनामा भने डेल्टा भेरियन्ट नै देखिएको छ। शुक्रबार प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको अध्यक्षतामा भएको बैठकमा नयाँ भेरियन्टबारे जानकारी दिइएको हो।

उत्तर प्रदेशमा मायावतीको बहुजन समाज पार्टी एक्लै चुनाव लड्ने

एजेन्सी।भारतको उत्तर प्रदेशमा बहुजन समाज पार्टीले एक्लै चुनाव लड्ने स्पष्ट पारेको छ।सो पार्टीकी अध्यक्ष मायावतीले आफ्नो पार्टीले चुनावमा असदुद्दिन औवेसीको एआइएमआईएनसँग मिलेर चुनाव लड्न लागेको खबर भ्रामक भएको बताएकी छन्।पञ्जाबमा बसपाले अकाली दलसँग गठबन्धन गरेपछि उत्तर प्रदेशमा पनि गठबन्धनको अड्कलबाजी भइरहेको थियो।उनले महासचिव सतीशचन्द्र मिश्रलाई मिडिया विभागको प्रमुख बनाएको भन्दै कुनै समाचार बनाउँदा उनीसँग जानकारी लिन समेत अनुरोध गरेकी छन्।

भारतको उत्तर प्रदेशमा साताको दुई दिन लकडाउन

७ वैशाख, काठमाडौं । भारतको उत्तर प्रदेशमा प्रत्येक साताको आइतबार र शनिबार लकडाउनको घोषणा गरिएको छ । पछिल्लो केही समययता निरन्तर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै उत्तर प्रदेशको सरकारले सातामा दुई दिन लकडाउन गर्ने निर्णय गरेको हो । उत्तर प्रदेशको गृह विभागका अतिरिक्त मुख्य सचिव अवनीश के अवस्थीका अनुसार यो लकडाउन शुक्रबार रात ८ […]