पहिलोपटक फ्लाइओभर बनाउन टेन्डर

काठमाडौं, असार २९ । सरकारले पहिलोपटक कोटेश्वर–कंलकी सडक खण्डको ग्वार्कोमा फ्लाइओभर निर्माण गर्ने भएको छ। सडक विभाग मातहतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ग्वार्को चोकमा फ्लाइओभर निर्माणको लागि सोमबार टेन्डर आह्वान गरेको हो। फ्लाइओभर निर्माणमा सहभागी हुने ठेकेदार कम्पनीले आगामी साउन २६ गतेसम्म दरखास्त बुझाउन सक्नेछन्। तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ०७७/७८ को बजेटमा […]

सम्बन्धित सामग्री

ग्वार्कोमा फ्लाइओभर बनाउन सडक खन्न सुरु (तस्वीरहरु)

२८ माघ, काठमाडौं । ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि सडकको कालोपत्रे भत्काउन थालिएको छ । शनिबार ग्वार्कोको सडकमा एक्साभेटरको प्रयोग गरेर कालोपत्रे भत्काइएको छ । यहाँ चक्रपथको चार वटा लेनमा ३५ मिटरको फ्लाइओभर बनाउन लागिएको छ । यहाँको फ्लाइओभरमा बालकुमारीतर्फबाट २८० र सातदोबाटोतर्फबाट १७५ मिटरको र्‍याम्प बन्नेछ । फ्लाइओभर बनाउने जिम्मा आशिष समानान्तर रेलिगेयर जेभीले […]

ग्वार्कोमा ‘फ्लाइओभर’ बनाउन सवारी डाइभर्ट गर्दा जाम (फोटोफिचर)

२३ मंसिर, काठमाडौं । ललितपुरको ग्वार्को चोकमा ‘फ्लाइओभर’ निर्माण सुरु भएको छ । फ्लाइओभर निर्माण गर्न सो रुट भएर चल्न सवारी साधनलाई शुक्रबारदेखि अन्यत्र डाइभर्ट गर्दा सवारी जाम हुन थालेको छ । शुक्रबार बिहानबाट निर्माण सुरु भएसँगै ट्राफिक व्यवस्थापन फरक ढंगले गरिंदा सवारी जाम धेरै भएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार निर्माण नसकिएसम्म […]

एकान्तकुना र सातदोबाटो चोकमा फ्लाइओभर-अन्डरपास बनाउन बजेट माग

१६ वैशाख, काठमाडौं । विस्तारित चक्रपथको एकान्तकुना र सातदोबाटो चोकमा फ्लाइओभर र अन्डरपास बनाउन सकड विभागले सरकारसँग बजेट मागेको छ । सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले ग्वार्कोमा फ्लाइओभर बनाउन ठेक्का लगाएपछि एकान्तकुना र सातदोबाटोमा पनि क्रसिङ पूर्वाधार बनाउन बजेट मागेको हो । केन्द्रले यसअघि गरेको अध्ययनमा परमार्शदाताले विभिन्न विकल्पसहित प्रारम्भिक रिपोर्ट दिएको थियो […]

नेपालको पहिलो फ्लाइओभर बनाउन सात कम्पनीको प्रस्ताव

नेपालको पहिलो फ्लाइओभर निर्माणका लागि ७ निर्माण कम्पनीले प्रस्ताव पेश गरेका छन् । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ‘ग्रेड सेपरेटेड इन्टरसेक्सन’ निर्माण गर्ने योजना अनुरुप पहिलो चरणमा ग्वार्को चोकमा फ्लाइओभर बनाउन लागिएको हो ।७ पुसम्म प्रस्ताव पेश गर्ने समय सीमा तोकिएकोमा ७ कम्पनीले प्रस्ताव पेश गरेका […]

ग्वार्कोमा फ्लाइओभर बनाउन ७ ठेकदार कम्पनीको आवेदन

२१ असोज, काठमाडौं । ललितपुरको ग्वार्कोमा फ्लाइओभर बनाउन ७ वटा कम्पनीले आवेदन पेश गरेका छन् । सडक विभागले फ्लाइओभर बनाउन गत असारको अन्तिम सातामा इन्जिनियरिङ प्रोक्युरेमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा बनाउने गरी ठेक्का आह्वान गरेको थियो । सडक विभागका गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीका अनुसार परामर्शदाता कम्पनीले विभिन्न विकल्पसहित दिएको प्रारम्भिक रिपोर्टका […]

ग्वार्को चोकमा नेपालको पहिलो फ्लाइओभर निर्माणको प्रक्रिया सुरु

ग्वार्को चोकमा नेपालको पहिलो फ्लाइओभर बन्ने भएको छ । ग्वार्को चोकमा फ्लाइओभर निर्माणका लागि सरकारले सोमबार ठेक्का आह्वान गरेसँगै फ्लाइआभर निर्माण हुने भएको हो ।सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ग्रेड सेपरेटेड इन्टरसेक्सन निर्माण गर्ने योजनाअनुरुप पहिलो चरणमा ग्वार्को चोकमा फ्लाइओभर बनाउन लागिएको हो । यी तीन चोकमध्ये […]

ग्वार्काेमा चार लेनको फ्लाइओभर बन्ने

काठमाडौं उपत्यकामा बढ्दो सवारी चाप र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको बेला लामो समयदेखि चर्चामा रहेको फ्लाइओभर परियोजना अघि बढेको छ । चक्रपथको कंलकी–कोटेश्वर सडकखण्डको ग्वार्काे चोकमा  चार लेनको फ्लाइओभर बनाउन सडक विभागले सोमवार टेन्डर निकालेसँगै यो परियोजना बन्ने देखिएको हो । अबको २ वर्षभित्र फ्लाइओभर बनाई विभागलाई हस्तान्तरण गर्ने गरी निकालिएको टेन्डरमा नेपाली निर्माण कम्पनी मात्रै सहभागी हुन पाउनेछन् । अर्थात् ललितपुरको ग्वार्काे चोकमा बन्ने फ्लाइओभर नेपाली निर्माण कम्पनीले बनाउनेछन् । विभागअन्तर्गतको गुण...

ग्वार्कोमा चार लेनको फ्लाइओभर

काठमाडौं उपत्यकामा बढ्दो सवारी चाप र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको बेला लामो समयदेखि चर्चामा रहेको फ्लाइओभर परियोजना अघि बढेको छ । चक्रपथको कंलकी–कोटेश्वर सडकखण्डको ग्वार्काे चोकमा  चार लेनको फ्लाइओभर बनाउन सडक विभागले सोमवार टेन्डर निकालेसँगै यो परियोजना बन्ने देखिएको हो ।अबको २ वर्षभित्र फ्लाइओभर बनाई विभागलाई हस्तान्तरण गर्ने गरी निकालिएको टेन्डरमा नेपाली निर्माण कम्पनी मात्रै सहभागी हुन पाउनेछन् । अर्थात् ललितपुरको ग्वार्काे चोकमा बन्ने फ्लाइओभर नेपाली निर्माण कम्पनीले

काठमाडौं उपत्यकामा तीन फ्लाइओभर बन्दै

काठमाडौं। उपत्यकाको आवागामन सहज बनाउन सरकारले तीन वटा फ्लाइओभर बनाउने भएको छ। ग्वार्को, सातदोबाटो र इमाडोलमा फ्लाइओभर बनाउने भएको हो। यी तीनमध्ये आगामी आर्थिक वर्षमा एउटाको ठेक्का अगाडि बढ्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको छ। बाँकी दुई फ्लाइओभरको काम अर्को आर्थिक वर्षमा सुरु हुने छ। यस्तै,तीनकुने–जडिबुटी अण्डरपासको काम समेत अगाडी बढाउने मन्त्रालयले बताएको छ।

काठमाडौं उपत्यकामा तीन फ्लाइओभर बन्दै

काठमाडौं। उपत्यकाको आवागामन सहज बनाउन सरकारले तीन वटा फ्लाइओभर बनाउने भएको छ। ग्वार्को, सातदोबाटो र इमाडोलमा फ्लाइओभर बनाउने भएको हो। यी तीनमध्ये आगामी आर्थिक वर्षमा एउटाको ठेक्का अगाडि बढ्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको छ। बाँकी दुई फ्लाइओभरको काम अर्को आर्थिक वर्षमा सुरु हुने छ। यस्तै,तीनकुने–जडिबुटी अण्डरपासको काम समेत अगाडी बढाउने मन्त्रालयले बताएको छ।