नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य ज्योत्सना श्रेष्ठको सभापतित्वमा गठित पर्यटन तथा हवाई उड्डयन समिति विस्तार भएको छ ।
समितिका सह–सभापतिमा नाटाका अध्यक्ष अच्युत गुरागाईं, नेपाल टुरिजम वोर्डकी निर्देशक नन्दिनी लाहे थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदी चुनिएका छन् ।
समितिका सदस्यहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य पुष्पराज कुंवर, नेपाल वायूसेवा निगमका निर्देशक जनकराज कालाखेती, आइएमई ट्राभलसका प्रमुख कार्यकारि अधिकृत रुद्र प्रसाद सापकोटा (बिनोद), र्याडीशन होटलका महाप्रवन्धक अनिलदा...