संविधान रक्षा गर्नु नै अहिलेको चुनौती हो : नेता पौडेल

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका नेता तथा राष्ट्रपतिका उम्मेद्‍वार रामचन्द्र पौडेलले संविधान रक्षा गर्नु नै अहिलेको चुनौती भएको बताएका छन्। महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमा बोल्दै नेता पौडेलले संविधान रक्षा गर्नु नै अहिलेको चुनौती भएको बताएका हुन्। नेता पौडेलले भने, ‘हामीले संसदीय लोकतान्त्रिक व्यवस्था स्थापित गर्न सफल भएका छौं। त्यो धेरै […]

सम्बन्धित सामग्री

हामीले प्रचण्डलाई प्रधानमन्त्री बनाएको हो : नेता पौडेल

काठमाडौं, ५ भदौ । कांग्रेस नेता प्रदीप पौडेलले कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको दाबी गरेका छन्। मङ्गलबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले प्रचण्डलाई प्रधानमन्त्री कांग्रेसले बनाएको दाबी गरेका हुन्। उनले भने, ‘प्रचण्डको पार्टीको सिट हाम्रो आधाभन्दा पनि कम छ। हामीले उहाँलाई प्रधानमन्त्री बनाएको हो। यो सरकारले भ्रष्टाचारका फाइल खोल्दा […]

सभामुखको जिम्मेवारी चुनौतीपूर्ण : नेता पौडेल

काठमाडौं, १० माघ । सभामुखको जिम्मेवारी चुनौतीपूर्ण रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बताएका छन्। आज प्रतिनिधि सभा बैठकमा सभामुख तथा उपसभामुखमा निर्वाचित सांसदलाई बधाई दिँदै सभामुख पद चुनौतीपूर्ण रहेको उनले बताए। उनले भने, ‘सभामुखको जिम्मेवारी चुनौतीपूर्ण छ। पक्ष र विपक्षलाई सन्तुलन मिलाएर लैजाने कुरा निक्कै कठिन छ। कुनै बेला अतिरञ्जित कुरा आउँछन्। त्यसलाई […]

प्रधानमन्त्रीमा मेरो उम्मेदवारी स्वभाविक हो : नेता पौडेल

चितवन, मंसिर १५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताएका छन्। नेपाल प्रेस युनियन चितवनले विहिबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वभाविक माग भएको बताएका हुन् । “गठबन्धनको बहुमत पुगेको छ । गठबन्धनको सरकार बन्छ । दलहरुबीच […]

कांग्रेसका वरिष्ठ नेता पौडेल र समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पदमा दावी गर्दै आउनुभएका वरिष्ठ नेता पौडेल आज साेमबार बिहान समाजवादीका अध्यक्ष नेपाललाई भेट्न उहाँकै निवासमा पुग्नुभएकाे हाे । साेही भेटवार्ता भएकाे कुराकानीमा नेपालले पनि प्रधानमन्त्रीमा पौडेलको दावीलाई स्वाभाविक हुने बताएको पौडेलका स्वकीय सचिव […]

तनहुँ-१ मा कांग्रेसका वरिष्ठ नेता पौडेल विजयी

काठमाडाैँ- तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन्। वरिष्ठ नेता पौडेल पाँच हजार तीन सय ८८ मतान्तरले विजयी भएकाे जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए। बिहीबार सम्पन्न अन्तिम मत परिणामअनुसार पौडेलले २५ हजार तीन सय १८ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानाले […]

भूमिकाविहीन बन्दै वरिष्ठ नेता पौडेल

प्रारम्भआज लामो समयदेखि यस स्तम्भकारले राम्ररी चिनेका नेकाका नेता रामचन्द्र पौडेलको राजनीतिक यात्राका सम्बन्धमा मैले बुझेका, जानेका र प्राप्त गरेका सूचनाका आधारमा उनको राजनीतिक भविष्य’bout लेख्ने प्रयास गरेको छु । राजनीतिक अवरोहको क्रममा रहेको समयमा तीतो यथार्थता पस्कँदै गर्दा असहज भएको छ । तथापि यसबाट स्वयं पौडेल लाभान्वित हुने विश्वास लिएको छु । सम्भवतः उमेर […] The post भूमिकाविहीन बन्दै वरिष्ठ नेता पौडेल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सुदूरपश्चिम प्रदेश पुगे बरिष्ठ नेता पौडेल

गोदावरी, ६ कात्तिक: सुदूरपश्चिम प्रदेशको बाढी प्रभावित क्षेत्र अवलोकनका लागि शनिबार गएका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई धनगढी विमानस्थलमा स्वागत गर्दै कांग्रेस कार्यकर्ता ।-तस्बिर : मीन ठकुरी, रासस

कांग्रेस युवा नेता पौडेल कोरोना संक्रमित

काठमाडौँ, २१ असोज। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदिप पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई आज (बिहीबार) कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपनि उनको अवस्था सामान्य रहेको छ भने संक्रमण जटिल नहोस् भन्दै उनलाई अस्पताल भर्ना गरिएको जनाइएको छ।-File photo

आत्माको पुकार सुनेर निर्णय लिनुस्: वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वडा अधिवेशनको पूर्वसन्ध्यामा भिडियो सन्देशमार्फत कार्यकर्ताहरुलाई सही निर्णय लिन आह्वान गरेका छन् । पौडेलले बिहीबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै ‘कसैको दवाव र प्रभावमा नपरी आत्माको पुकार सुनेर निर्णय लिन’ आह्वान गरेका हुन् । पौडेलले ढिलै भए पनि महाधिवेशन भएको भन्दै महाधिवेशनले संविधान र लोकतन्त्र रक्षाका लागि […] The post आत्माको पुकार सुनेर निर्णय लिनुस्: वरिष्ठ नेता पौडेल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.