आत्माको पुकार सुनेर निर्णय लिनुस्: वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वडा अधिवेशनको पूर्वसन्ध्यामा भिडियो सन्देशमार्फत कार्यकर्ताहरुलाई सही निर्णय लिन आह्वान गरेका छन् । पौडेलले बिहीबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै ‘कसैको दवाव र प्रभावमा नपरी आत्माको पुकार सुनेर निर्णय लिन’ आह्वान गरेका हुन् । पौडेलले ढिलै भए पनि महाधिवेशन भएको भन्दै महाधिवेशनले संविधान र लोकतन्त्र रक्षाका लागि […] The post आत्माको पुकार सुनेर निर्णय लिनुस्: वरिष्ठ नेता पौडेल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

काँग्रेसले गरेका कामको प्रचार हुन सकेन : वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसकै कारण तनहुँ जिल्लामा उल्लेख्य विकास भए पनि प्रचार गर्न नसकिएको बताएका छन् । तनहुँको व्यास नगरपालिका–११ रानीगाउँमा आज आयोजित युवा अग्रजहरूसँगको भेटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले काँग्रेसले गरेको विकासलाई प्रचार गर्न नसक्दा पछि परेको उल्लेख गरे। “यति धेरै भौतिक संरचना बनेका छन्, तनहुँवासीको आर्थिक उन्नति, रोजगारी सिर्जना भएको छ, तर काँग्रेसले गरेको हो भनेर प्रचार गर्न सकेनौँ”, पौडेलले भने । वरिष्ठ नेता पौडेलले

आवश्यकताका आधारमा गठबन्धन : वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आवश्यकताका आधारमा आगामी निर्वाचनमा गठबन्धन हुने बताएका छन् । नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँले आज दमौलीमा आयोजना गरेको तरुण भेलालाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन निर्वाचनसम्म लैजाने बताएका हुन् । वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि विगतमा गठबन्धन गरिएको उल्लेख गर्दै जुन ठाउँमा काँग्रेस कमजोर छ, त्यहाँ गठबन्धन गर्दा काँग्रेसलाई नै फाइदा पुग्ने बताए । उनले भने, “हिजो संसद् विघटन गर्ने कार्यको विरोधमा गठबन्धन गरेका ह

विकास र राजनीतिलाई सँगै लैजानुपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिलाई सँगै लैजानुपर्ने बताएका छन् । तनहुँको भानु नगरपालिका–११ रुपाकोटमा आज आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले विकासलाई केवल नारामा सीमित नगरी राजनीतिसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिए । “राजनीति र विकाससँगै लैजान सके मात्र जनताको समस्या समाधान गर्न सकिन्छ, जनताको सेवा गर्नका लागि […]

गुटबन्दी अन्त्य गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस तनहुँको आयोजित पदस्थापन कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले कांग्रेसमा गुटबन्दी मौलाउँदै गएकाले यसको अन्त्य हुनुपर्ने बताउनुभयो । देशैभर गुटले प्रश्रय पाएको बताउँदै वरिष्ठ नेता पौडेलले गुट अन्त्य गर्न सके मात्र पार्टी बलियो हुने धारणा राख्नुभयो । “गुट बलियो बनाउने …

भूमिकाविहीन बन्दै वरिष्ठ नेता पौडेल

प्रारम्भआज लामो समयदेखि यस स्तम्भकारले राम्ररी चिनेका नेकाका नेता रामचन्द्र पौडेलको राजनीतिक यात्राका सम्बन्धमा मैले बुझेका, जानेका र प्राप्त गरेका सूचनाका आधारमा उनको राजनीतिक भविष्य’bout लेख्ने प्रयास गरेको छु । राजनीतिक अवरोहको क्रममा रहेको समयमा तीतो यथार्थता पस्कँदै गर्दा असहज भएको छ । तथापि यसबाट स्वयं पौडेल लाभान्वित हुने विश्वास लिएको छु । सम्भवतः उमेर […] The post भूमिकाविहीन बन्दै वरिष्ठ नेता पौडेल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

काँग्रेसले कसैका एजेन्डा बोक्न पर्दैन : वरिष्ठ नेता पौडेल

काठमाडौँ, २१ मङ्सिर। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले अरुका एजेण्डा बोक्न नपर्ने बताएका छन् । आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमार्फत वरिष्ठ नेता पौडेलले अरुका एजेण्डा बोक्न नपर्ने भन्दै पार्टीले आफ्ना एजेण्डा पनि छाड्न नपर्ने स्पष्ट पारे। उनले लेखेका छन्, ‘कांग्रेसले कसैका एजेन्डा बोक्न पर्दैन, आफ्ना एजेन्डा छोड्न पर्दैन ।’ त्यस्तै पार्टीभित्र सैद्धान्तिक स्पष्टता […]

एमालेसँग कांग्रेस एक्लै लड्न सक्दैन् : वरिष्ठ नेता पौडेल

काठमाडौँ, घ कात्तिक । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (एमाले) कमजोर नभएको बताउँदै कांग्रेस अबको चूनावमा एमालेसँग कांगे्रस एक्लै लड्न नसक्ने बताएका छन् । धादिङमा भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । सोहि क्रममा उनले नेकपा एमाले नफुटेको समेत जिकीर गरे । उनले भने,‘एमालेसँगको चूनावी प्रतिस्पर्धा सामान्य छैन्, […]

पार्टीमा पुस्तान्तरण होइन, रुपान्तरण आवश्यक : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण आवश्यक भएको बताएका छन्। दसैँका अवसरमा नेपाली कांग्रेस शुक्लागण्डकीले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा पुस्तान्तरण नभई रुपान्तरणको...

कांग्रेस लोकतन्त्रवादी हुनुपर्छ : वरिष्ठ नेता पौडेल

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरुलाई लोकतन्त्र सिकाउने कांग्रेस पहिला आफैं लोकतन्त्रवादी हुनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस व्यास नगर समितिले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस सफल हुन साँच्चिकै लोकतन्त्रवादी हुनुपर्ने बताए ।पौडेलले भने, ‘सबैभन्दा लोकतन्त्रको वकालत गर्ने पार्टी कांग्रेस हो, तर के साँच्चै कांग्रेस […]

काँग्रेस लोकतन्त्रवादी हुनुपर्छः वरिष्ठ नेता पौडेल

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरुलाई लोकतन्त्र सिकाउने काँग्रेस पहिला आफैँ लोकतन्त्रवादी हुनुपर्नेमा जोड दिएका छन् । नेपाली काँग्रेस व्यास नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले काँग्रेस सफल हुन साँच्चिकै लोकतन्त्रवादी हुनुपर्ने बताए । पौडेलले भने, ‘सबैभन्दा लोकतन्त्रको वकालत गर्ने पार्टी काँग्रेस हो, तर के […]