संवैधानिक परिषद् सम्बन्धी ऐनलाई सकेसम्म सर्वसम्मतिमा जोड दिइएको छ: प्रधानमन्त्री

काठमाडौं- राज्य व्यवस्था तथा सुशासन समितिमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल प्रारम्भ भएको छ । शुक्रवार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा प्रतिनिधिसभा अन्तर्गतको समितिमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा प्रारम्भिक छलफल सुरु […]

सम्बन्धित सामग्री

संवैधानिक परिषद् बैठकमा ओलीले अड्को थाप्दा भएन प्रधानन्यायाधीशकाे सिफारिस

काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि मंगलबार बसेको संवैधानिक परिषद् बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठक सुरुमा सभामुखले विभिन्न समितिको सभापति पूरा हुन नसकेको औंल्याए । त्यसपछि प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘प्रधानन्यायाधीश टुंगो अब अर्कोपटक गरौं’ भनेपछि बैठक निष्कर्षविहीन बनेको हो । ‘प्रधानन्यायाधीशको नाम सिफारिसको […] The post संवैधानिक परिषद् बैठकमा ओलीले अड्को थाप्दा भएन प्रधानन्यायाधीशकाे सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संवैधानिक परिषद् विधेयक: देउवापछि दाहालले पनि कपी गरे ओलीकै ‘प्रतिगामी’ प्रावधान

काठमाडौँ – संवैधानिक परिषद् (काम, कर्तव्य, र कार्यविधि) सम्बन्धी ऐनको दफा जगाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ल्याएको विधेयकले घुमाइफिराइ ‘ओली प्रतिगमन’लाई नै निरन्तरता दिएको छ। अघिल्ला प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको विधेयक फिर्ता लिएर नयाँ विधेयक ल्याए पनि प्रचण्ड नेतृत्वको सरकारले मुख्य प्रावधानमा भने ओली र देउवाकै कपी गरेका हुन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले […]

संविधाननै संशोधन गरेर भएपनि संवैधानिक परिषद् ७ सदस्यीय हुनुपर्ने माग

संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख गरी ६ सदस्यीय संवैधानिक परिषद् रहेको छ। सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बेल्बासेले संविधान संशोधन ...

सांसद बेल्बासेको माग : संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गरियोस्

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभाकी सांसद गंगाकुमारी बेल्बासेले संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन्। सांसद बेल्बासेले राष्ट्रियसभाका उपाध्यक्ष समेत सदस्य रहने गरी संवैधानिक परिषद् ७ सदस्यीय बनाउन सरकारसँग माग गरेकी हुन्। संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र…

संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न माग

नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभाकी सांसद गंगाकुमारी बेल्बासेले संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । सांसद बेल्बासेले राष्ट्रियसभाका उपाध्यक्ष समेत सदस्य रहने गरी संवैधानिक परिषद ७ सदस्यीय बनाउन सरकारसँग माग गरेकी हुन् । संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख गरी ६ सदस्यीय संवैधानिक परिषद रहेको छ । सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बेल्

संवैधानिक परिषद् विधेयक फिर्ता लिन कोइरालाको माग

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले संवैधानिक परिषद् विधेयक फिर्ता लिनुपर्ने बताएका छन् । केन्द्रीय समिति बैठकमा भाग लिन सानेपा पुगेका कोइरालाले उक्त विधेयक फिर्ता लिनुपर्ने बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक नियुक्ति गर्न सक्ने प्रावधान राखेर विधेयक ल्याएको विषयमा चौतर्फी विरोध भइरहेको बेला कोइरालाले सो प्रतिक्रिया दिएका हुन् […]

संवैधानिक परिषद् ऐन र नागरिकता विधेयकमाथि नारायणकाजीको आपत्ति

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभामा प्रस्तुत भएको संवैधानिक परिषद् ऐन र नयाँ नागरिकता विधेयकमाथि पाँच दलीय गठबन्धनभित्र छलफल गर्न माग गरेका छन् । विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक निकायमा नियुक्ति गर्ने प्रावधानको विरोध गर्नेले पुनः सोही प्रावधान राखेर संवैधानिक परिषद् विधेयक ल्याउनु दोहोरो चरित्र भएको भन्दै […]

प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद् बैठक स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार साँझ बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । बैठक अर्काे सूचना नभएसम्मका लागि स्थगित भएको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए । बुधवार साँझ ५ बजेका लागि संवैधानिक परिषद् बैठक बोलाइएको थियो । विभिन्न संवैधानिक आयोगका पदाधिकारी र सदस्य नियुक्तिका लागि सिफारिस गर्ने परिषद्को बैठक केही महिनायता विवादित बन्दै आएको छ ।