राज्यमन्त्री यादवमाथि कुर्सी प्रहार

जनकपुर । प्रदेश नम्बर २ का राज्यमन्त्री योगेन्द्र राय यादवमाथि कुर्सी प्रहार भएको छ ।  जिल्ला सहकारी संघ धनुषाको साधारणसभा भाँड्न खोजेपछि आयोजकबाट नै राज्यमन्त्री यादवमाथि कुर्सी प्रहार गरिएको हो ।संघका अध्यक्ष रामबाबु यादव नेतृत्वको समूहले राज्यमन्त्री यादवले साधारणसभा भाँड्न खोजेको आरोपमा उनीमाथि कुर्सी प्रहार गरेको थियो । फर्जी सदस्यहरुको आडमा संस्थाका निवर्तमान अध्यक्ष हरिचन्द्र हरियौत नेतृत्वको समूहले भ्रष्टाचार लुकाउन साधारणसभा आयोजना गरेको भन्दै अध्यक्ष रामबाबु यादव नेतृत्वको समूहले

सम्बन्धित सामग्री

दोष पात्रमा होइन व्यवस्थामा खोजौं, कार्यकारी राष्ट्रपति रोजौं

पाँचदलीय गठबन्धनमा बनेको शेरबहादुर नेतृत्वमा रहेको सरकारको आयु तीन महीना पुग्न थालेको छ । यति लामो समयसम्म उनको सरकारले पूर्णता पाउन पनि सकेको छैन । प्रारम्भमा आफू समेत पाँचजना, पछि थपिएका एक जना राज्यमन्त्री र अस्ति कामै रोकिएर हतारहतारमा विदेशमन्त्रीको नियुक्ति गरेर अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन पठाइएको छ । साराका सारा मन्त्रालयका कुर्सी खाली रहेका […]

पोस्टरमा आफ्नी पत्नीको तस्वीर नदेखेपछि मन्त्रीका छोराले कुटे कर्मचारी

भारत उत्तरप्रदेशको गौरीबजारमा शनिवार एक कार्यक्रममा कुर्सी हानाहान भयो । एकअर्कालाई गम्भीर आरोप लगाउँदै हातपात पनि गरियो ।  यो घटना कल्याण दिवस मेला कार्यक्रमका बेला भयो । विवाद के थियो भने कार्यक्रममा जुन पोस्टर लगाइएको थियो, त्यसमा गौरीबजार विकास खण्डकी ब्लक प्रमुख अनीता निषादको तस्वीर थिएन ।  यसै विषयमा विवाद शुरू भयो र बीडीओ सञ्जयकुमार पाण्डेयसँग झगडा भयो ।  सामाजिक सञ्जालमा अहिले यसको भिडियो भाइरल भइरहेको छ । भिडियोअनुसार यो घटनामा यूपी सरकारका पशुधन तथा मत्स्य राज्यमन्त्री जयप्रकाश नि...