नेपाल आदिवासी जनजाति महासंघ,जापान (नेफिन)ले आफ्नै सम्पर्क कार्यालय स्थापना गर्ने भएको छ । जापानमा आदिवासी जनजातिहरुको सक्रियतालाई थप टेवा पुर्याउने र नेफिन जापानको कार्य सम्पादनलाई ब्यबस्थित गर्न आफ्नै कार्यालयको स्थापना गर्न लागेको हो । आइतवार नेफिन जापानको संघीय परिषदको बैठकले आफ्नै सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको बैठकमा सहभागी नेपाल मगर संघ जापानका अध्यक्ष ओम …