एथ्लेटिक्समा आर्मी टिम च्याम्पियन, जयरानीलाई ५ स्वर्ण

कास्की – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्समा त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । आर्मी एथलेटिक्समा सर्वाधिक १९ स्वर्ण पदक जित्दै टिम च्याम्पियन बनेको हो । आर्मीले १९ स्वर्णसहित १३ रजत र १३ कास्य गरी ४५ पदक जित्यो । सशस्त्र प्रहरी बलकाे एपीएफ १० स्वर्णसहित १० रजत र १० कास्य गरी ३० पदक जित्दै दोस्रो स्थानमा रह्यो । नेपाल पुलिस क्लबले २ स्वर्ण, ८ रजत, ६ कास्य गरी १६ पदक जितेर तेस्रो र बाग्मती प्रदेशले २ स्वर्ण, १ रजत र ४ कास्य गरी ७ पदकसहित चौथो स्थानमा रह्यो । यस्तै लुम्बिनी प्रदेशले २ स्वर्ण, ३ रजत र १ कास्य...

सम्बन्धित सामग्री

टेनिसमा आर्मी च्याम्पियन, अभिलाषालाई ४ स्वर्ण

३ कात्तिक, पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसमा विभागीय टोली त्रिभुवन आर्मी ४ स्वर्ण सहित १० पदक जितेर टिम च्याम्पियन बनेको छ । गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्यसहित पाँच पदक जितेर दोस्रो भयो । बागमती प्रदेश एक कास्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन रजत पदक […]

एथ्लेटिक्समा १९ स्वर्ण सहित आर्मी च्याम्पियन

पोखरा : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा जारी एथ्लेटिक्सको अन्तिम दिन ७ स्वर्ण पदकको छिनोफानो भएसँगै एथ्लेटिक्सका इभेन्ट सकिएका छन्।प्रतियोगिताको सर्वाधिक स्वर्ण भएको इभेन्टका रूपमा रहेको एथ्लेटिक्समा १९ स्वर्ण सहित आर्मी शीर्ष स्थानमा रहँदा एपीएफ १० स्वर्णसहित दोस्रो बन्दा  नेपाल पुलिस, लुम्बिनी र बागमतीले समान २-२ स्वर्ण हात पारे।एथ्लेटिक्समा जारी संस्करणमा ९ राष्ट्रिय कीर्तिमान कायम भए। जसमा पुरुष १०० मिटरमा सरस्वती चौधरीले राष्ट्रिय रेकर्ड बनाउँदा पुरुष १० हजार मिटरमा दीप

आर्मी र एपिएफलाई रिलेमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदको १ सय मिटर रिलेको महिलामा त्रिभुवन आर्मी क्लब र पुरुष तर्फ एपिएफले स्वर्ण पदक जितेको छ । पोखरा रंगशालाको ट्रयाकमा बुधबार भएको प्रतिस्पर्धा आर्मीको टोलीले ४९.६० सेकेन्डमा रिले पूरा गर्दै स्वर्ण जितेको थियो । आर्मीको टोलीमा रमिता गुरुङ , सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापा रहेका छन् […]

आर्मी र एपिएफलाई रिलेमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदको १ सय मिटर रिलेको महिलामा त्रिभुवन आर्मी क्लब र पुरुष तर्फ एपिएफले स्वर्ण पदक जितेको छ । पोखरा रंगशालाको ट्रयाकमा बुधबार भएको प्रतिस्पर्धा आर्मीको टोलीले ४९.६० सेकेन्डमा रिले पूरा गर्दै स्वर्ण जितेको थियो । आर्मीको टोलीमा रमिता गुरुङ , सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापा रहेका छन् […]

ट्राएथलनमा आर्मी र एपिएफलाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ट्राएथलन प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले स्वर्ण पदक जितेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा भएको ट्राएथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीका वसन्त थारु र महिलातर्फ एपिएफकी सोनी गुरुङले स्वर्ण पदक जितेका हुन् । पुरुषतर्फ निर्धारित २० किमि साइक्लिङ, ७ सय ५० […]

महिला कुस्तीमा आर्मी र सुदूरपश्चिमलाई स्वर्ण

नवलपुर (हाम्रो खेलकुद) – महिला कुस्तीमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले स्वर्ण जितेका छन् । पूर्वी नवलपरासीमा मंगलबार भएको स्पर्धामा आर्मी र पुलिसले समान ५ स्वर्ण पदक जितेका हुन् । ५७ केजी तौल समूहमा आर्मीकी लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल […]

आर्मी २० स्वर्ण पदकसहित पौडीमा च्याम्पियन, दुवानालाई ९ स्वर्ण

कास्की – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगितामा आर्मी च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, नाै रजत र सात कास्य सहित ३६ वटा पदक टिम च्याम्पियन बनेको हो ।  यस्तै एनआरएनए नाै स्वर्ण, छ रजत र एक कास्य गरी १६ वटा पदकसहित दोस्रो बन्दा एपीएफ तीन स्वर्ण, चार रजत र छ कास्य गरी १३ वटा पदकसहित तेस्रो भयो ।  आज मङ्गलवार भएकाे अन्तिम दिनकाे खेलमा आर्मीले चार स्वर्ण पदक जितेको छ । आर्मीका लागि महिला चार सय मिटर फ्रिस्टाइल दुवाना लामाले स्वर्ण जितिन् । उनले चार मिनेट ४३.९२ सेकेन्डमा दुरी पार गरिन् । पुलिसकी मि...

महिला कुस्तीमा आर्मी र सुदूरपश्चिमलाई ५-५ स्वर्ण

१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कुस्तीको महिलातर्फका स्वर्ण पदक विभागीय टोली नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले जितेका छन् । मंगलबार स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मी र सुदूरपश्चिमले समान पाँच–पाँच वटा स्वर्ण पदक हात पारेका हुन् । आर्मीका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, […]

डिस्कस थ्रोमा आर्मी र लुम्बिनीलाई स्वर्ण

कास्की – एथलेटिक्स डिस्कस थ्रो इभेन्टमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले स्वर्ण पदक जितेका छन् । आज साेमवार पाेखरामा भएकाे खेलमा इभेन्टको पुरुषतर्फ आर्मीका चित्रबहादुर वली र लुम्बिनीकी संगीता अधिकारीले स्वर्ण पदक जितेका हुन् । वलीले ३८ दशमलव ४८ मिटर र अधिकारीले ३५ दशमलव १० मिटर थ्रो गर्दै स्वर्ण जितेका हुन् । पुरुषतर्फ नेपाल पुलिसका पुष्कल खड्काले रजत र सुदूरपश्चिम प्रदेशका हेमन्त पालले कास्य पदक जिते । खड्काले ३१ दशमलव ७५ मिटर र पालले ३१ दशमलव १० मिटर थ्रो गरे । महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफकी जीतकुमारी महत...

आईटीएफमा आर्मी र बागमतीलाई स्वर्ण

३० असोज, बाग्लुङ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आईटीएफ तेक्वान्दोमा त्रिभुवन आर्मी र बागमती प्रदेशले थप स्वर्ण हात पारेका छन् । पुरुष टिम प्याट्रनमा आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो । पुरुष टिम प्याट्रनमा गण्डकी प्रदेशले रजत र महिलातर्फ आर्मीले रजत पदक जितेको छ । यसअघि एकल प्याट्रनमा आर्मीले […]