एथ्लेटिक्समा १९ स्वर्ण सहित आर्मी च्याम्पियन

पोखरा : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा जारी एथ्लेटिक्सको अन्तिम दिन ७ स्वर्ण पदकको छिनोफानो भएसँगै एथ्लेटिक्सका इभेन्ट सकिएका छन्।प्रतियोगिताको सर्वाधिक स्वर्ण भएको इभेन्टका रूपमा रहेको एथ्लेटिक्समा १९ स्वर्ण सहित आर्मी शीर्ष स्थानमा रहँदा एपीएफ १० स्वर्णसहित दोस्रो बन्दा  नेपाल पुलिस, लुम्बिनी र बागमतीले समान २-२ स्वर्ण हात पारे।एथ्लेटिक्समा जारी संस्करणमा ९ राष्ट्रिय कीर्तिमान कायम भए। जसमा पुरुष १०० मिटरमा सरस्वती चौधरीले राष्ट्रिय रेकर्ड बनाउँदा पुरुष १० हजार मिटरमा दीप

सम्बन्धित सामग्री

आर्मी नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन

पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन बनेको छ । सुरुवातबाट पदक तालिकामा अग्रता लिएको आर्मी १ सय ७२ स्वर्ण, १ सय १० रजत र ८९ कास्य गरि कुल ३ सय ७१ पदकका साथ टिम च्याम्पियन बनेको हो । आर्मी लगातार तेस्रो पटक च्याम्पियन बनेको हो । सातौं देखि आर्मी लगातार टिम […]

टेनिसमा आर्मी च्याम्पियन, अभिलाषालाई ४ स्वर्ण

३ कात्तिक, पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसमा विभागीय टोली त्रिभुवन आर्मी ४ स्वर्ण सहित १० पदक जितेर टिम च्याम्पियन बनेको छ । गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्यसहित पाँच पदक जितेर दोस्रो भयो । बागमती प्रदेश एक कास्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन रजत पदक […]

एथ्लेटिक्समा आर्मी टिम च्याम्पियन, जयरानीलाई ५ स्वर्ण

कास्की – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्समा त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । आर्मी एथलेटिक्समा सर्वाधिक १९ स्वर्ण पदक जित्दै टिम च्याम्पियन बनेको हो । आर्मीले १९ स्वर्णसहित १३ रजत र १३ कास्य गरी ४५ पदक जित्यो । सशस्त्र प्रहरी बलकाे एपीएफ १० स्वर्णसहित १० रजत र १० कास्य गरी ३० पदक जित्दै दोस्रो स्थानमा रह्यो । नेपाल पुलिस क्लबले २ स्वर्ण, ८ रजत, ६ कास्य गरी १६ पदक जितेर तेस्रो र बाग्मती प्रदेशले २ स्वर्ण, १ रजत र ४ कास्य गरी ७ पदकसहित चौथो स्थानमा रह्यो । यस्तै लुम्बिनी प्रदेशले २ स्वर्ण, ३ रजत र १ कास्य...

नवौं राष्ट्रिय खेलकुद : एथलेटिक्समा आर्मी च्याम्पियन

१९ स्वर्ण पदकसहित नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ। सर्वाधिक पदक हात पार्दै च्याम्पियन बनेको आर्मीले १९ स्वर्णसँगै १३ रजत र १३ कास्य गरी कुल ४५...

पौडीमा आर्मी टिम च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – पौडीमा आर्मी च्याम्पियन बनेको छ । २० स्वर्ण, ९ रजत र ७ कास्यसहित ३६ पदक जित्दै आर्मी टिम च्याम्पियन बनेको हो । एनआरएनए ९ स्वर्ण, ६ रजत र १ कास्य सहित १६ पदकसहित दोस्रो र एपिएफ ३ स्वर्ण, ४ रजत र ६ कास्य सहित १३ पदकसहित तेस्रो भयो । अन्तिम दिन […]

२० स्वर्णसहित आर्मी टिम पौडीमा च्याम्पियन

त्रिभुवन आर्मी क्लब नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगितामा च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, ९ रजत र सात कास्यसहित ३६ पदक जित्दै च्याम्पियन बनेको हो ।

आर्मी २० स्वर्ण पदकसहित पौडीमा च्याम्पियन, दुवानालाई ९ स्वर्ण

कास्की – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगितामा आर्मी च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, नाै रजत र सात कास्य सहित ३६ वटा पदक टिम च्याम्पियन बनेको हो ।  यस्तै एनआरएनए नाै स्वर्ण, छ रजत र एक कास्य गरी १६ वटा पदकसहित दोस्रो बन्दा एपीएफ तीन स्वर्ण, चार रजत र छ कास्य गरी १३ वटा पदकसहित तेस्रो भयो ।  आज मङ्गलवार भएकाे अन्तिम दिनकाे खेलमा आर्मीले चार स्वर्ण पदक जितेको छ । आर्मीका लागि महिला चार सय मिटर फ्रिस्टाइल दुवाना लामाले स्वर्ण जितिन् । उनले चार मिनेट ४३.९२ सेकेन्डमा दुरी पार गरिन् । पुलिसकी मि...

फेन्सिङमा आर्मी टिम च्याम्पियन

कास्की – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । स्वर्ण, रजत र कास्य ५–५ वटा जितेकाे आर्मी टिम च्याम्पियन बनेको हो ।  चार स्वर्ण, तीन रजत र एक कास्यसहित बाग्मती प्रदेश दोस्राे तथा दुई स्वर्ण, चार रजत र सात कास्यसहित सशस्त्र प्रहरीकाे एपीएफ तेस्राे भए । यस्तै सुदूरपश्चिम प्रदेशले एक स्वर्ण र दुई कास्य, गण्डकीले चार कास्य तथा प्रदेश १ ले तीन कास्य पदक जिते ।  प्रतियोगितामा १२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । यस प्रतियाेगिताका खेलहरू पोखरा रङ्गशालामा रहेकाे बहुउ...

फेन्सिङमा आर्मी टिम च्याम्पियन

पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । शुक्रबार सम्पन्न फेन्सिङमा समान ५ स्वर्ण, रजत र कांस्यसाथ आर्मी टिम च्याम्पियन बनेको हो । ४ स्वर्ण, ३ रजत र १ कांस्यसाथ बागमती दोश्रो तथा २ स्वर्ण, ४ रजत र ७ कांस्य पदकसाथ एपिएफ तेश्रो भयो । सुदूरपश्चिम प्रदेशले १ स्वर्ण […]

एथलेटिक्समा आर्मी टिम च्याम्पियन

४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा नेपाल आर्मी आइतबार टिम च्याम्पियन बनेको छ। कुल १८ स्वर्ण, १२ रजत र पाँच कांस्य जित्दै आर्मी टिम च्याम्पियन बनेको हो।...