नेपाल वायु सेवा निगमको हङकङ उडानमा यसकारण प्रतिबन्ध

काठमाडौं, २२ पौष । नेपाल वायुसेवा निगमको हङकङ उडानमा प्रतिबन्ध लागेको छ । निगमको उडानबाट २० पौषमा हङकङ पुगेका पाँचजनामा कोरोना भाइरसको संक्रमण भेटिएपछि प्रतिबन्ध लागेको हो । अब हङकङ उडान कम्तिमा पनि दुई हप्ता प्रतिबन्ध लाग्ने भएको छ । यसअघि पनि यस्तै प्रतिबन्ध लागेको थियो । हङकङले कुनपनि उडानबाट पुगेकामध्ये दुईजनासम्मलाई कोरोना संक्रमण पत्ता […]

सम्बन्धित सामग्री

‘अनुगमन र सेवा प्रदायक निकायलाई अलग्याऊ’

सेवा प्रदायक र नियमनकारी निकाय एउटै राखेर नेपाल वायु सेवा निगम ऐन, २०१९ मा नियामक र सेवाप्रदाय ( रेगुलेटरी र अपरेसनल) निकायलाई छुट्याएको छैन। दुवै निकाय एउटै हुँदा ‘स्वार्थ बाझिने’ विषय पनि उठिरहेको छ।...

‘अनुगमन र सेवा प्रदायक निकायलाई अलग्याऊ’

सेवा प्रदायक र नियमनकारी निकाय एउटै राखेर नेपाल वायु सेवा निगम ऐन, २०१९ मा नियामक र सेवाप्रदाय ( रेगुलेटरी र अपरेसनल) निकायलाई छुट्याएको छैन। दुवै निकाय एउटै हुँदा ‘स्वार्थ बाझिने’ विषय पनि उठिरहेको छ।...

नेपाल एयरलाइन्सको अनलाइन टिकट बुकिङ सुरु

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय गन्तव्यमा अनलाइन टिकट बुकिङ सुरु गरेको छ । अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रा गर्ने यात्रुले सोमबारदेखि अनलाइनमार्फत टिकट लिन सक्ने व्यवस्था मिलाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार यात्रुले विश्वको कुनै पनि ठाउँबाट निगमको वेबसाइटबाट अनलाइन बुकिङ गरी टिकट खरिद गर्न सक्नेछन् …

वायुसेवा निगम ६५ वर्षमा प्रवेश

काठमाडाैँ- राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ६५ वर्षे यात्रा सुरु गरेको छ। सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६४ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०-२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ। निगमले हाल अन्तराष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई […]

नेपाल वायुसेवा निगम ६५ वर्षमा, नाफाको साटो ४७ अर्ब ऋण

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ६५ वर्षे यात्रा सुरु गरेको छ । यो ६५ वर्षको इतिहामा तीन दशकभन्दा बढी समय नाफामा रहेको निगम अहिले झण्डै आधा खर्बको ऋणभारमा रहेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६४ वर्षे दौरानमा …

नेपाल वायु सेवा निगम : कमजोर व्यवस्थापन

रमेशकेशरी वैद्य निपाल वायु सेवा निगम, राम्रो संस्थान तर कहिल्यै उँभो नलाग्ने । सरकारी हस्तक्षप र कमजोर व्यवस्थापनले गर्दा यो संस्थान दिनपर दिन उँधो लागिरहेको अवस्था छ । पहिला यो संस्थान यस्तो अवस्थामा पुगेको थिएन । त्यति बेलाको कुरा गर्दा यहाँ यति धेरै सरकारी हस्तक्षप हुँदैनथ्यो । कर्मचारी व्यवस्थापन राम्रो थियो । रकमको समस्या कहिल्यै […]

वायु सेवालाई निजीकरण गर्न रोक

सर्वोच्च अदालतले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्नेसम्बन्धी काम अघि नबढाउन सरकारका नाममा आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।...

नेपाल वायु सेवा निगम सुधारको खाँचो

नेपाल वायु सेवा निगम कुनै समय औसत नेपालीका सपनाको रोजागारदाता थियो । निजी क्षेत्रका कुनै पनि वायुसेवा कम्पनी अस्तित्वमा थिएनन् । वैकल्पिक कुनै अन्य वायुसेवा नभएको अवस्थामा बजारमा एउटामात्र उपलब्ध सेवाको कारण निगमको हालीमुहाली थियो । तर, २०४६ सालको जनआन्दोलनपछिको सरकारले मुलुकमा खुला आर्थिक नीति अवलम्बन ग-यो । निजी क्षेत्रका लागि नेपालको आकाश पनि खुला […]

नेवानिको ६३ वर्षे यात्रा : राष्ट्रिय पहिचान अभिवृद्धिमा उल्लेखनीय भूमिका

विसं २०१५ असार १७ (सन् १९५८ जुलाई १) मा स्थापना भएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो अनवरत सेवाको ६३ औं वर्ष पुरा गरी स्थापनाको ६४ औँ वर्षमा प्रवेश गरेको छ । निगमले विभिन्न आरोह अवरोहलाई चिर्दै सीमित स्रोत साधनका बीच राष्ट्रिय पहिचान प्रबद्र्धनमा उल्लेखनीय भूमिका निर्बाह गरेको छ । देशलाई …

नेपाल वायु सेवा निगम त्यहीँका हाकिमहरुले डुबाएका रहेछन्, पढौं दुःखद कहानी

काठमाडौं । एउटा संस्था बन्नु, भत्किनु टिम वर्क र सहकर्मीप्रति नेतृत्वको सहिष्णुतामा पनि भर पर्दछ । सानो उदाहरण हेरौं, नेपाल वायु सेवा निगम किन आज टाट पल्टिने अवस्थामा पुग्यो ?   कुनै जमानामा ...