काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तबीच विवाद बढेपछि नेपाल प्रहरीको साइबर ब्युरोले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । पन्तले श्रेष्ठविरुद्ध हिजो साइबर ब्युरोमा निवेदन दिएका थिए । श्रेष्ठले पनि पन्तविरुद्ध निवेदन दिएको ब्युरो स्रोतले जनाएको छ । यसैक्रममा प्रहरीको टोली आज […]
कजारिया रमेश टायल्स लिमिटेडले वीरगञ्जको नगवामा अप्सरा सप्लायर्समार्फत नयाँ आधिकारिक शोरूम सञ्चालनमा ल्याएको छ। कम्पनीले वीरगञ्ज तथा आसपासका ग्राहकलाई फ्लोर र वाल टायलका विभिन्न सङ्ग्रह उपलब्ध गराउन डिलर सञ्जाल विस्तार गरेको जनाएको छ। शोरूमको उद्घाटन असोज २९ गते बिहीबार कम्पनीका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वर्ल्ड २०२६ दीपमाला ढकालले गरेका हुन्। कार्यक्रममा अप्सरा सप्लायर्सका […]
काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको उजुरीपछि जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि नेपाल प्रहरीको साइबर ब्युरो लगिएको छ । ब्युरोको टोली आज बिहान ललितपुरको नख्खुस्थित श्रेष्ठको निवासमा पुगेको थियो । त्यसपछि उनलाई छलफलका लागि ब्युरो लगिएको हो । उजुरीको विषय र त्यससम्बन्धी थप विवरण भने खुलाइएको छैन ।
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) का अध्यक्ष निकोलस पाण्डेले झन्झटिलो कर्मचारीतन्त्रीय प्रक्रिया नहुने हो भने निर्माण व्यवसायीहरूले तोकिएकै समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न सक्ने दाबी गरेका छन् । विपद्पछिको पुनर्निर्माणका क्रममा प्रशासनिक प्रक्रियाको झन्झट नहुँदा एक महिनाभित्रै पुल निर्माण सम्पन्न गरी जनजीवन सहज बनाइएको उदाहरण प्रस्तुत गर्दै उनले काम ढिला हुनुमा निर्माण व्यवसायी […]
टिकटकले कृत्रिम बुद्धिमत्ता (एआई)बाट सिर्जित सामग्री पहिचान गर्न र त्यसको जिम्मेवार प्रयोगबारे बुझ्न सहयोग गर्ने ‘एआई हब’ नेपालसहित विश्वभर उपलब्ध भएको जनाएको छ। कम्पनीले एआई साक्षरता विस्तारसँगै स्पाम सामग्री नियन्त्रण र सामग्रीको पारदर्शिता बढाउने पहल अघि बढाएको हो। कम्पनीका अनुसार प्रयोगकर्ताले टिकटकमा एआईसँग सम्बन्धित शब्द खोज्दा सर्च नतिजामा एआई हब देखिनेछ। त्यहाँ एआईबाट बनेका सामग्री […]