मुख्यमन्त्री शाक्यले असोज २४ मा विश्वास मत लिने

२० असोज, हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छिन् । विश्वासको मत लिनकै लागि प्रदेश सरकारले असोज २४ गते नवौं (हिउँदे) अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते आइतबार दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । शाक्यले […]

सम्बन्धित सामग्री

कोशीको राजनीतिमा चिन्ता मडारिँदै, कार्कीले शनिबार विश्वासको मत लिने

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शनिबार प्रदेश सभाबाट विश्वास मत लिने तयारी गरेका छन् ।

कोशीको राजनीतिमा चिन्ता मडारिँदै, कार्कीले शनिबार विश्वासको मत लिने

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शनिबार प्रदेश सभाबाट विश्वास मत लिने तयारी गरेका छन् ।

वाग्मतीका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वास मत लिँदै

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत लिने भएका छन्। बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भए पछि स्थगित भएको बैठक आज बोलाइएको हो। बैठक आज अपराह्न १ बजे बस्नेछ।  नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मरकट्टेलले संघीय सरकारमा गठबन्धन…

उपेन्द्रले मागे देउवासँग विश्वासको मत

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मधेश प्रदेश सरकारका मुख्यमन्त्रीका लागि विश्वास मत माग्न काँग्रेसका सभापति शेरबहादुर देउवाकहाँ पुगेका छन् । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवले आज त्यहाँको प्रदेश सभामा विश्वासको

प्रदेश १ का मुख्यमन्त्री राईलाई एमालेले विश्वासको मत नदिने

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई एमालेले विश्वासको मत नदिने भएको छ ।  एमालेका प्रदेश सांसद हिक्मत कार्कीले कानून, बजेट निर्माणमा सहयोग गर्न तयार रहे पनि विश्वास मत भने नदिने बताएका हुन् ।  यस्तै उनले गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न तयार रहेको बताए । ‘नेपाली कांग्रेसको सातो गएको छ, धामीझाँक्री बोलाउनुपर्ने देखियो,’ उनले भने, ‘२१ सांसद रहेको कांग्रेसले प्रदेशमा १० सिटेलाई नेतृत्व दिएको छ ।’

विश्वास मत लिने मुख्यमन्त्री राउतको तयारी, प्रतिपक्षी दलद्वारा अवरोधको चेतावनी

प्रदेश २ को प्रदेशसभामा मंगलबार अधिवेशन बैठक हुने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा बैठकबाट विश्वासको मत लिनका लागि अधिवेशन आह्वान गरिएको हो । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था अनुसार मुख्यमन्त्री राउतले प्रदेशसभामा विश्वासको मत लिने छन् ।यता प्रतिपक्षी दलहरुले भने प्रदेशसभाको बैठकमा अवरोध गर्ने जनाइसकेका छन् । तर प्रदेश २ का मुख्यमन्त्री राउतले मंगलबार सहज रूपमै विश्वासको मत प्राप्त गर्ने देखिन्छ ।प्रदेशसभा २ मा जन

छिटै विश्वासको मत लिन्छु : मुख्यमन्त्री के.सी.

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले गठबन्धन सरकारले छिटै विश्वासको मत लिने बताएका छन् । उनले विश्वास मत मन्त्रालय बाँडफाँड विषयलाई छिटै टुङ्ग्याउँदै  तयारीमा आफूहरू रहेको बताए । उनले  विशेष अधिवेशन अन्य भएपछि  नियमित अधिवेशन आह्वान हुने त्यसमा छिटै विश्वासको मत ल्याउने बताए ।पहिलो बैठकपछि  पत्रकारहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री केसीले लामो समयदेखि रोकिएका अड्चनहरू टुङ्गिएकाले अब लुम्बिनी प्रदेशलाई सङ्घीयता कार्यान्वयन र विकासको नम

विश्वास मत नपाएपछि गण्डकीका मुख्यमन्त्री स्वतः पदमुक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्ताव असफल भएको छ ।बिहीवार प्रदेश सभामा विश्वासको मतको प्रस्तावलाई निर्णयार्थ पेश गर्दा मुख्यमन्त्री गुरुङको पक्षमा २७ मत मात्रै खस्यो ।प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारीले कूल ५७ सदस्यले मतदान गरेकोमा पक्षमा २७ र विपक्षमा ३० मत खसेको घोषणा गरे । कू...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

२४ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री भट्टले संविधानको धारा १८८ बमोजिम विश्वास मत लिन आइतबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीका अनुसार मंगलबार विहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिनेछन् । सुदूरपश्चिममा हाल नेकपा […]

प्रदेश नम्बर २ का मुख्यमन्त्रीलाई कांग्रेसबाहेक सबै दलको विश्वास मत

शैलेन्द्र महतो/उज्यालो । धनुषा, फागुन १० – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाहेक सबै दलका सांसदको विश्वास मत पाउनु...