आइएमई पे र श्रीयोग कन्सल्टिङबीच सम्झौता

काठमाडौँ – आइएमई पे र श्रीयोग कन्सल्टिङ प्रा.लिबीच एक सम्झौता भएको छ। सम्झौता अनुसार आइएमई पे श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायक रहनेछ । श्रीयोग डट कमलाई डिजिटल भुक्तानी प्रकृया सहज गराउने उदेश्यका साथ यो सम्झौता गरिएको हो । श्रीयोग डट कमका दक्ष कामदारहरुले आफ्नो सेवा बमोजिमको भुक्तानी रोजगारदाताहरूबाट आइएमई पेको माध्यमबाट प्राप्त गर्न सक्नेछन्। […]

सम्बन्धित सामग्री

आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता

आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिटेन्स अब ग्राहकले सिधै आइएमई पे वालेटबाट दाबी गरी पाउन सक्ने कम्पनीले बताएको छ । सम्झौता ग्राहकलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरूले पठाएको रकम झन्झट बिना प्राप्त गर्न मिल्ने उद्देश्यका साथ गरिएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यो […]

आइएमई पे र एनसेलबीच सम्झौता

एनसेल र आइएमई पेबीच नि:शुल्क डाटा सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे एप प्रयोगकर्ताहरूले अब एनसेलको डाटाबाट जुनसुकै बेला र जहाँसुकै नि:शुल्क एप प्रयोग गर्न सक्नेछन् । आइएमई पेले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा अभ्यस्त गराउने उद्देश्यले यो आकर्षक योजना ल्याएको भन्दै आइएमई पे र एनसेलले यस योजनाका लागि सहकार्य गर्नुको मुख्य […]

आइएमई पे र दराजबीच सम्झौता

काठमाडौँ – आइएमई पे र दराजबीच ‘दराजवालेट डे’को निम्ति सम्झौता भएको छ। सम्झौताअनुसार हरेक बुधबार आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने व्यवस्था मिलाइएको कम्पनीले बताएको छ। प्रयोगकर्ताहरुलाई हरेक बुधबार आइएमई पे एपको १० प्रतिशत छुट (रु. ३५० सम्मको) पाइने रिडिम भौचर दराजको होम पेजमा प्रदान गरिने बताइएको छ। यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै […]

आइएमई पे र स्मार्ट क्यूआरबाीच सम्झौता

आइएमई पे र एसिटीद्वारा सञ्चालित स्मार्ट क्यूआरबीच साझेदारी सम्बन्धि सम्झौता भएको छ ।सम्झौता अनुरुप बीगमार्ट सुपर मार्केटका सम्पूर्ण आउटलेटमा आइएमई पे एपमार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५ प्रतिशत छुट पाउन सकिने कम्पनीले जनाएको छ ।डिजिटलाइज नेपालतर्फसँगै अगाडि बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आइएमई पे र स्मार्ट क्यूआरले सहकार्य गरेका हुन् । कम्पनीहरूले यो […]

आइएमई पे र सेञ्चुरी बैंकबीच सम्झौता

काठमाडौं । आइएमई पे र सेञ्चुरी बैंकबीच पार्टनर बैंक सम्झौता भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सम्झौतासम्बन्धी पत्रमा हस्ताक्षर भएकाे हाे । सम्झौता पत्रमा आइएमई पेको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराई र सेञ्चुरी बैंककाे तर्फबाट प्रमुख व्यापार विकास अधिकारी शंकर केसीले हस्ताक्षर गर्नुभएको थियो । सम्झौता अनुसार डिजिटल सहजताको निम्ति आइएमई पे […]

आइएमई पे र दराजबीच सम्झौता

आइएमई पे र दराज अनलाइन सपिङबीच नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने अवसरमा सम्झौता भएको छ ।आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसनद्वारा प्रवन्धित आइएमई पे सेवाग्राहीले दराजमार्फत अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट दिइने विषयमा सम्झौता भएको हो ।उक्त सम्झौता पत्रमा आइएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका […]

आइएमई पे र एभरेष्ट बैंकबीच सम्झौता

आइएमई पे र एभरेष्ट बैंकबीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ । डिजिटल सहजताका लागि गरेको सम्झौतासँगै उपभोक्ताले आइएमई पे मोबाइल वालेट एपमा एभरेष्ट बैंकको खाता लिङ्क गरी बैंकका वित्तीय सुविधा आइएमई पे एपमा प्रयोग गर्न सक्ने बताइएको छ ।हालसम्म नेपालका १४ वटा बैंकसँग यस्तै सम्झौता गरेको आइएमई पेले यस लिङ्क–अपका निःशुल्क ट्रान्स्फर तथा […]

आइएमई पे र भोजबीच सम्झौता

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे र भोजबीच सम्झौता भएको छ।...

आइएमई पे र मिडिया इन्टरनेसनलबीच सम्झौता

काठमाडौँ– वित्तीय साक्षरता कार्यक्रमका लागि आइएमई पे र मिडिया इन्टरनेसनलबीच सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मिडिया इन्टरनेसनलका प्रबन्ध निर्देशक माधव निर्दोषले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार मिडिया इन्टरनेसनलको आयोजनामा देशका ७७ जिल्लामै सञ्चालन हुने फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी कार्यक्रमको मुख्य प्रायोजक आइएमई पे हुनेछ। सम्झौता आदानप्रदान […]