बाजुराको मतगणना अझै अनिश्चित, दुई पटकको बैठक निष्कर्षविहीन

बाजुरा जिल्लामा हुने भनिएको मतगणना अझै अनिश्चित बनेको छ । दुई पटकको सर्वदलीय बैठकमा मतगणनाबारे सहमति जुट्न नसक्दा मतगणना अनिश्चित बनेको हो । निर्वाचन आयोगले रोकिएको मतगणना सुचारु गर्न बुधबार निर्देशन दिएको थियो। तर नेकपा एमालेले मतगणनामा सहमति नजनाउँदा अझै सुरु हुन नसकेको हो । आयोगको निर्णयसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बुधबार सर्वदलीय बैठक बलाएको थियो । बैठकमा नेकपा एमाले बाजुराले बिमति जनाएपछि पहिलो बैठक निष्कर्षविहीन बन्यो ।आज बिहीबार बिहान ७ बजे पनि सर्वदलीय बैठक बो

सम्बन्धित सामग्री

दलको नेता छान्न बसेको कांग्रेस सुदूरपश्चिम समितिको बैठक निष्कर्षविहीन

संसदीय दलको नेता छान्न बसेको कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको बैठक निष्कर्षविहीन बनेको छ ।

सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षविहीन

मंसिर ४ गते हुने आम निर्वाचनका लागि सिट बाँडफाँटको मोडालिटी तयार गर्न गठन भएको सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षबिहीन बनेको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आइतबार बसेको कार्यदल बैठक निष्कर्षविहीन बनेको हो । कार्यदलका सदस्य राष्ट्रिय जनमोर्चाका हिमलाल पुरीले आजको छलफल खासै उपलब्धिमुलक हुन नसकेको बताए । यसअघि काँग्रेसले प्रतिनिधिसभातर्फ १०० सिट तथा माओवादी केन्द्र ६०, नेकपा एकीकृत समाजवादीले ४० सिट, जसपाले ३२ सिट र जनमोर्चाले २ सिटमा दाबी गरेको थियो ।यस्तै गठबन्धनमा प्रतिनिधिसभ

सत्ता गठबन्धन कार्यदलको बैठक निष्कर्षविहीन, शीर्ष नेतालाई ब्रिफिङ गरिने

सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकमा संयोजकले सिट बाँडफाँटको मोडालिटी पेश गर्ने भनिएपनि सहमति नभएपछि बैठक निष्कर्षविहीन बनेको कार्यदल सदस्य रामसहाय यादवले जानकारी दिए । उनका अनुसार हालसम्म भएको बैठकको प्रगतिका विषयमा अब शीर्ष नेतालाई ब्रिफिङ गरेर सोही अनुसार शनिबार बैठक बस्ने सहमति भएको छ ।

सत्ता गठबन्धनकाे बैठक निष्कर्षविहीन, बेलुका फेरि बस्ने

काठमाण्डाै – पालिका चुनावमा सिट भागबन्डा गर्न बसेकाे सत्तारुढ गठबन्धनकाे बैठक विना निष्कर्ष सकिएकाे छ । आज साेमवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठक निष्कर्षविहीन भएकाे र बैठक बेलुका फेरि बस्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयाे ।  यसअघि सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको हिजाे आइतवार बसेकाे बैठकमा पनि कुनै टुङ्गाे लागेकाे थिएन । पालिका चुनावमा सिट बाँडफाँट गर्न भन्दै केही दिन...

गठबन्धनको बैठक निष्कर्षविहीन

काठमाडौँ । स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । बैठक आजै फेरि बस्ने गरी स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

बालकोट बैठक निष्कर्षविहीन, ओलीले भने– पहिला संसद् प्रवेशको बाटो तयार पार्नुस्

काठमाडौँ– नेपाली काँग्रेस र नेकपा एमालेबीचको बैठक बिनानिष्कर्ष सकिएको छ । शुक्रबार साँझ ओली निवास बालकोटमा नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरूबीच भएको बैठक निष्कर्षविहीन बनेको हो । छलफललाई फेरि पनि निरन्तता दिने भन्दै बैठक टुंगिएको छ । बैठकमा नेकपा एमाले अध्यक्ष ओलीले पुरानै अडान राखेका छन् । उनले १४ जना सांसद्लाई गरिएको कारबाही सभामुखले […]

गठबन्धनको बैठक निष्कर्षविहीन, आज फेरि बस्ने

सत्तारुढ गठबन्धनको बिहीबारको बैठक बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसद्बाट पास गराउने कुरामा तीव्र मतभेद भइरहेका बेला पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको हो । बिहीबारको बैठक निष्कर्षविहीन बनेपछि शुक्रबार बिहान ९ बजे फेरि बस्ने सहमति भएको […]

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, भोलि बिहान फेरि बस्ने सहमति

अमेरिकी सहयोगको एमसीसी सम्झौताका विषयमा देखिएको विवादबीच बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो । बैठकमा कुनै निष्कर्ष ननिस्केको र भोलि शुक्रवार बिहान ९ बजे फेरि बस्ने सहमति जुटेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

एमाले कार्यदलको बैठक निष्कर्षविहीन, भोलि टुंगोमा पुग्नेमा नेताहरु आशावादी

नेकपा एमाले कार्यदलको बैठक निष्कर्षबिहीन भएको छ । सहमतिको प्रयासस्वरुप सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठक निष्कर्षविहीन बनेको हो । बैठकपछि एमाले नेता तथा कार्यदलका सदस्य घनश्याम भुसालले बैठकमा कुनै सहमति नभएको जानकारी दिए । ‘हामीले १० दिनदेखि खास प्रगति गरेका छैनौं’, उनले भने, ‘१० दिनअघि हामीले केही एजेण्डा तय गरेका थियौं । अनौपचारिक हिसावले हामीले छलफल गरेर ती एजेण्डा तय भएका थिए । त्यसमा हामीले प्रगति गर्न सकेका छैनौँ ।’ विभिन्न कारणले सहमति हुन नसकेको भन्दै उनले भोलि साढे १...