कलाकार पल शाहविरुद्ध जबर्जस्ती करणी आरोपमा उजुरी

कलाकार पल शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा उजुरी दर्ता भएको छ। शाहले आफूलाई जबर्जस्ती करणी करणी गरेको भन्दै एक गायीकाले किटानी जाहेरी दिएकी हुन्। शाहविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको जाहेरी दिएको...

सम्बन्धित सामग्री

पल प्रकरण : नवलपरासीको जिल्ला अदालतमा पनि बालिकाले फेरिन् बयान

काठमाडौँ- अभिनेता पल शाह जोडिएको जबर्जस्ती करणी मुद्दामा पीडित भनिएकी बालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् । उनले तनहुँ जिल्ला अदालतमाझैं आफूमाथि जबर्जस्ती करणी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको भनी बकपत्र गरेकी हुन् । बालिकाले आफूले अरुको उक्साहटमा आएर शाहले बलात्कार गरेको अभियोग लगाए तापनि वास्तविकता त्यस्तो नभएको बताएकी हुन् […]

पल शाह प्रकरणमा नवलपुर अदालतमा पनि बालिकाले फेरिन् बयान

७ वैशाख, काठमाडौं । अभिनेता पल शाह जोडिएको जबर्जस्ती करणी मुद्दामा पीडित बालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् । उनले तनहुँ जिल्ला अदालतमाझैं आफूमाथि जबर्जस्ती करणी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको भनी बकपत्र गरेकी हुन् । ‘सरकारी वकिलहरुले २०/२२ वटा प्रश्न सोधेर जिरह गर्नुभयो । त्यति हुँदा पनि पीडितले कलाकार […]

पल शाह प्रकरण : पीडित नाबालिकाको प्रतिकूल बकपत्र

अभिनेता पल (पूर्णविक्रम) शाहविरुद्धको जबर्जस्ती करणी मुद्दामा पीडित बालिकाले प्रतिकूल बकपत्र गरेकी छिन् । जिल्ला अदालत तनहुँमा उपस्थित भएर उनले आफूमाथि बलात्कार नभएको र अरूको उक्साहटमा यस्तो जाहेरी दिएको भनेर बकपत्र...

पल शाह प्रकरण :  ‘पीडित’ नाबालिगले बयान फेरिन्

पल शाह बिरुद्धको जबर्जस्ती करणी मुद्दामा पीडित नाबालिगले बयान फेरेकी छिन् । आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी विपरीत बयान दिएकी हुन् । नाबालिग बालिका ‘होस्टाइल’ भएर बयान दिएको उनको पक्षबाट मुद्दा लडिरहेका एकजना कानुन व्यवसायीले रातोपाटीलाई बताए । पीडित गायिकाले ‘जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र उक्साहटमा परेर जाहेरी दिएको जिकिर गरेकी छिन् ।’पीडितको पक्षबाट मुद्दा लडिरहेकी एकजना कानुन व्यवसायीले रातोपाटीसँग भने–‘पीडित होस्टाइल भएकी छिन

पल शाह दोषी ठहर भइसकेका हुन् ?

११ चैत, काठमाठौं । जिल्ला अदालत तनहुँले कलाकार पूर्णविक्रम शाह (पल शाह)लाई जबर्जस्ती करणी (बलात्कार) को आरोपमा पुर्पक्षका लागि थुनामा पठायो । कतिपयले अदालतको यो आदेशले कलाकार शाहलाई दोषी ठहर गरेर कैद पठाएको पनि ठानेका छन् । तर यथार्थमा भने उनी दोषी ठहर भइसकेका होइनन्, न त निर्दोष नै सावित भएका छन् । बरु अदालतले […]

पल शाहविरुद्धको कानुनी प्रक्रिया कसरी अघि बढ्छ ?

१६ फागुन, काठमाडौं । जबर्जस्ती करणी (बलात्कार)को आरोपमा प्रहरीमा जाहेरी परेको केही दिनपछि अभिनेता पूर्णविक्रम शाह (पल शाह)ले जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरे । जिल्ला अदालतले आइतबार नै उनलाई एक साता हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दियो । सम्भवतः उनी केही दिन प्रहरी हिरासतमा रहनेछन् र त्यसपछि अदालती प्रक्रिया सुरु हुनेछ । मुलुकी फौजदारी […]

कलाकार पल शाह प्रहरी नियन्त्रणमा

काठमाडौः पाँचदिन देखि प्रहरीले फरार सुचीमा रहेका कलाकार पल शाह पक्राउ परेका छन्। कलाकार शाह जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरीको नियन्त्रणमा आएका हुन्। 'अहिले शाह हाम्रो नियन्त्रणमा छन्,' जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले भने। कलाकार शाहविरुद्ध जबर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी परेपछि प्रहरी प्रधान कार्यालय नक्सालले नै सर्कुलर…

पल शाह भन्छन्–दोषी भए कानुनबमोजिम सजाय भोग्न तयार छु

एक गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा विवादमा मुछिएका मोडल तथा अभिनेता पल शाहले दोषी भए कानुनबमोजिम सजाय भोग्न तयार रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै शाहले यस्तो...