हास्य कलाकार राजु श्रीवास्तवको निधन

एजेन्सी । भारतीय चर्चित हास्य कलाकार राजु श्रीवास्तवको दिल्लीको एम्स अस्पतालमा निधन भएको छ । उनको ५८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको राजुका परिवारले पुष्टि गरेका छन् । राजु लामो समयदेखि दिल्लीको एम्स अस्पतालमा भर्ना भएका थिए । हृदयघात भएपछि उनलाई यहाँ ल्याइएको थियो । उनको बिगत ४२ दिनदेखि अस्पतालमा उपचार भइरहेको थियो । […]

सम्बन्धित सामग्री

रहेनन् भारतीय हाँस्य कलाकार राजु श्रीवास्तव

काठमाडौं । भारतका चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनका परिवारका सदस्यहरुले उनको निधनको पुष्टि गरेका छन् । राजु पछिल्लो ४२ दिनदेखि नयाँदिल्लीको एम्स अस्पातलमा उपचाररत थिए । हार्ट अट्याकपश्चात उनलाई अस्पताल पुराइएको थियो । अगस्ट १० देखि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । एम्समा राजुको एन्जियोप्लास्टी गरिएको […]

रहेनन् भारतीय कमेडियन राजु श्रीवास्तव

काठमाडौं, असोज ५ । भारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो केहि दिनदेखि दिल्लीको अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्समा उपचार गराइरहेका उनको हृदयघातका कारण मृत्यु भएको हो । उनलाई व्यायामका क्रममा हृदयघात भएको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् । ‘उहाँ ट्रेडमिलमा आफ्नो दैनिक व्यायाम गर्दै हुनुहुन्थ्यो । […]