सेगवेको नयाँ इलेक्ट्रिक स्कुटर ई–१२५ नेपाली बजारमा

सेगवे–नाइनबटले नेपालमा आफ्नो आकर्षक र नयाँ शैलीको इलेक्ट्रिक स्कुटर ई–१२५ सार्वजनिक गरेको छ ।

सम्बन्धित सामग्री

जम्बो ब्राभोको क्यापुचिनो एस स्कुटर सार्वजनिक

विद्युतीय दुईपांग्रे कम्पनी जम्बो ब्राभोको नयाँ मोडेल क्यापुचिनो एस इलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्रिएको छ ।  नक्साल नागपोखरीमा जम्बो ब्राभोको सोरुमसँगै नयाँ स्कुटर पनि सार्वजनिक गरिएको हो ।  नेपालमा जम्बो मोटर्सले ब्राभो स्कुटर...

नियू ब्रान्डको गोभा ५ इलेक्ट्रिक स्कुटर सार्वजनिक

इलेक्ट्रिक टुह्विलर ब्रान्ड नियूको नयाँ स्कुटर गोभा ५ नेपाली बजारमा सार्वजनिक गरिएको छ ।नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटीले स्कुटर लन्च गरेको हो । यो स्कुटर खरिद गर्ने १० जनालाई चाबी हस्तान्तरणसमेत गरिएको छ । अनावरण तथा साँचो हस्तान्तरण इको इन्फिनिटीका कार्यकारी निर्देशक तरुण बज्राचार्य र कार्यकारी प्रगुण राजभण्डारीले गरेका थिए ।यो स्कुटरमा कम्पनीले ३२ […]

नियू ब्रान्डको गोभा ५ इलेक्ट्रिक स्कुटर सार्वजनिक, यस्ता छन् फिचर

नियू ब्रान्डको नयाँ स्कुटर गोभा ५ बिहीबार नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटीले एक कार्यक्रमको आयोजना गरी सो इलेक्ट्रिक स्कुटर लन्च गरेको हो । साथै यो स्कुटर खरिद गर्ने १० जना ग्राहकलाई आजै चाबी हस्तान्तरण समेत गरेको छ । अनावरण तथा साँचो हस्तान्तरण इको इन्फिनिटीका कार्यकारी निर्देशक तरुण बज्राचार्य र कार्यकारी निर्देशक प्रगुण...

गोभा ५ इलेक्ट्रिक स्कुटर बजारमा

काठमाडौं (अस) । इलेक्ट्रिक टू ह्वीलर ब्रान्ड नियूको नयाँ स्कुटर गोभा ५ नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपालका लागि आधिकारिक वितरक इकोइन्फिनिटीले नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो । स्कुटर खरिद गर्ने १० ग्राहकलाई बिहीबार नै चाबी हस्तान्तरण गरिएको कम्पनीले बताएको छ । इन्फिनिटीका कार्यकारी निर्देशकद्वय तरुण वज्राचार्य र प्रगुणराज भण्डारीले उक्त स्कुटर सार्वजनिक गरे । आधुनिक स्टाइलसँगै स्मार्ट डिजाइन थिममा तयार पारिएको यो स्कुटर स्टाइलिस छ । स्कुटरमा कम्पनीले ३२ भोल्ट ४५ एम्पियर आवरको लिथियम आयोन ब्याट्री र ३ हजार वाट क्षमताको मोटर जडान गरेको छ । यो स्कुटरलाई ७ घन्टाभित्र पूर्ण चार्ज गर्न सकिने र एक पटक चार्ज गरेपछि ८५ देखि १ सय किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ । ८५ किलोमिटर प्रतिघन्टाको गतिमा हाँक्न सकिने यो स्कुटरको दुवै चक्कामा ट्युबलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ । यसमा रिजेनेरिटिभ ब्रेकिङ सिस्टम, रियर रिफ्लेक्टर, प्रोटेक्टर, स्टेरिङ ह्यान्डलबार लक, राइट ह्यान्ड कम्बिनेसन स्वीच, फ्रन्टफेन्डर, राइट रिफ्लेक्टर र भेहिकल आइडेन्टीफिकेसन नम्बरलगायत सुविधा छन् । रेड, ह्वाइट र ग्रेगरी तीन रङ अप्सनमा उपलब्ध स्कुटरको सुरुआती मूल्य ३ लाख २५ हजार रुपैयाँ पर्छ ।

नियू ब्रान्डको गोभा ५ इलेक्ट्रिक स्कुटर सार्वजनिक

नियू ब्रान्डको नयाँ स्कुटर गोभा ५ बिहीबार नेपाली बजारमा सार्बजनिक गरिएको छ । नेपालका लागि आधिकारिक बितरक इको इन्फिनिटीले एक कार्यक्रमको आयोजना गरी सो इलेक्ट्रिक स्कुटर लन्च गरेको हो ।साथै यो स्कुटर खरिद गर्ने १० जना ग्राहकलाई आजै चाबी हस्तान्तरण समेत गरेको छ । अनावरण तथा साँचो हस्तान्तरण इको इन्फिनिटीका कार्यकारी निर्देशक तरुण बज्राचार्य र कार्यकारी निर्देशक प्रगुण राजभण्डारीले गरेका थिए । यो स्कुटरमा ३२ भोल्ट ४५ एम्पियर आवरको लिथियम आयोन ब्याट्री र ३ हजार वाट क्षमताको मोटर जडान गरिएको छ । जसलाई

हिरो इलेक्ट्रिक स्कुटर अब नेपाली बजारमा पनि उपलब्ध

भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटर अब नेपाली बजारमा उपलब्ध भएको छ । लक्ष्मी ई मोबिलिटी लिमिटेडले नेपालमा यो स्कुटरको बिक्री वितरण प्रारम्भ गरेको हो । काठमाडौंको टेकुस्थित शोरुमबाट यी स्कुटर बिक्री वितरण भइरहेको कम्पनीले जनाएको छ । इलेक्ट्रिक मोबिलिटीलाई प्राथमिक्ता दिने उद्देश्यले लक्ष्मी ग्रुपले इलेक्ट्रिक स्कुटरको बिक्री वितरण प्रारम्भ गरेको जनाएको छ । नेपाली बजारमा एन वाई एक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध रहेको कम्पनील

हिरो इलेक्ट्रिक स्कुटर नेपाली बजारमा

भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई मोबिलिटी प्रा.लि. (लक्ष्मी ग्रुपको भगिनी संस्था) ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री प्रारम्भ गरेको छ । काठमाडौंको टेकुमा अवस्थित पहिलो हिरो इलेक्ट्रिक स्कुटरको शोरुममार्फत यी स्कुटर बिक्री वितरण भइरहेको छ । इलेक्ट्रिक मोबिलिटीलाई प्राथमिक्ता दिने लक्ष्मी ग्रुपको सोच अनुरुप हिरो इलेक्ट्रिक स्कुटरको बिक्री […]

राष्ट्रिय आविष्कार केन्द्रलाई टेल्जी इलेक्ट्रिक स्कुटर हस्तान्तरण

टेल्जी नेपालले राष्ट्रिय आविष्कार केन्द्रलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेको छ । टेल्जी इलेक्ट्रिक स्कुटरको लागि नेपालको आधिकारिक विक्रेता योम मा इ नेपालले आफ्नो स्थापनाको एक वर्ष पुरा गरेको अवसरमा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई इलेक्ट्रिक स्कुटर प्रदान गरेको हो ।   गत वर्षको लकडाउनका बीच नेपाली बजारमा इलेक्ट्रिक स्कुटर टेल्जीको आधिकारिक बिक्री...

गिनिजबुक अफ वर्ल्डमा नाम लेखाउन सफल टेल्जीको स्कुटर नेपाली बजारमा

काठमाडौं । टेल्जी स्कुटर तथा जिनियस मोटरसाइकलको नेपालको लागि एकमात्र आधिकारिक वितरक योम मा ई मोटर्स प्रालिले नयाँ इलेक्ट्रिक स्कुटर नेपालमा भित्र्याएको छ । कम्पनीले अङ्ग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर टेल्जी लियोपार्ड इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको हो ।कम्पनीले सार्वजनिक गरेको लियोपार्ड स्कुटरमा २.५ किलोवाट पावरको मोटरका साथै ३.२ किलोवाट आवरको व्याट्रीप्याक रहेको छ । टेल्जी लियोपार्ड इलेक्ट्रिक स्कुटरले एक पटककोे फुलचार्जमा १३० किलोमिटरको रेन्ज प्रदान गर्छ । यस इलेक्ट्रिक स्क