बीएफसीलाई स्तब्ध पार्दै हेटौंडा गोल्डकपको उपाधि आयोजक भिडोलको पोल्टामा

निशा गुरुङ- हेटौंडा : भिडोल विजय युथ हेटौंडा गोल्डकपको उपाधि आयोजक विजय युथ क्लब हेटौंडाले जितेको छ। शुक्रवार हेटौंडास्थित फरेस्ट्री क्याम्पसको खेल मैदानमा भएको फाइनल खेलमा चितवनको सेन्ट्रल कलेज बीएफसी भरतपुरलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै भिडोलले उपाधि चुमेको हो। बीएफसीका रन्जित आले मगरले खेलको ५७ मिनेटमा गोल गरेर अग्रता…

सम्बन्धित सामग्री

सातौं भेट्रान्स कपको उपाधि एबिसी पोखरालाई

३ पुस, हेटौंडा । हेटौंडाको नागस्वती भेट्रान्सलाई स्तब्ध पार्दै पोखराको एबिसी भेट्रान्सले सातौं संस्करणको उपाधि जितेको छ । घरेलु दर्शकको समर्थन पाएको नागस्वतीलाई २–१ ले हराउँदै पोखराले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पायो । हेटौंडा उपमहानगरपालिका–५ क्यापडाँडामा निर्माणाधीन रंगशालामा भएको खेलको सातौं मिनेटमा हरि खड्काको गोलबाट पोखराले अग्रता लिएको थियो । […]

मच्छिन्द्रलाई स्तब्ध बनाउँदै आयोजक मकवानपुर फाइनलमा

४ चैत्र, हेटौंडा । गत सिजनको उपाधि विजेता आयोजक मकवानपुर ११ हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति राष्ट्रिय गोल्डकप तेस्रो संस्करण’ को फाइनलमा प्रवेश गरेको छ । हेटौंडास्थित वन विज्ञान अध्ययन सस्थानको मैदानमा बुधबार भएको पहिलो …

हेटौंडा गोल्डकपको उपाधि आयोजकलाई

हेटौंडामा सम्पन्न भिडोल विजय युथ हेटौंडा गोल्डकपको उपाधि आयोजक विजय युथ क्लब हेटौंडाले जितेको छ । शुक्रबार भएको फाइनलमा चितवनको सेन्ट्रल कलेज बीएफसी भरतपुर २–१ मा स्तब्ध पार्दै उपाधि चुमेको हो ।

हेटौंडा गोेल्डकप पहिलो संस्करण आयोजकलाई

न्युज अफ नेपाल, हेटौंडा । हेटौंडामा सम्पन्न हेटौंडा गोेल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजकले नै जितेको छ । पहिलो सिजनको अन्तिम भेटमा लागि भिडेको सेन्ट्रल कलेज बीएफसी, भरतपुर आयोजकसँग स्तब्ध बनेको हो । फाइनलमा भरतपुरलाई २–१ गोलअन्तरले हराउँदै आयोजकले उपाधि चुमेको हो । यसअघि भरतपुरले रुपन्देहीमा सम्पन्न आठौं फर्साटिकर कपको फाइनल तथा चितवनको बसन्तपुरमा सम्पन्न दोस्रो […]