राहदानी, राहदानी विभाग, भिडभाड र त्यसकाे कथाव्यथा

झापाकाे अनारमनी बस्ने २६ वर्षीया सुनिता शर्मा (नाम परिवर्तन) अहिले द्रुत गतिमा दोब्बर दस्तुर १२ हजार रुपैयाँ बुझाएर तेस्रो राहदानी लिन राहदानी विभागमा धाइरहेकी छन्। यसअघि दुईपटक थर परिवर्तन गरी फरक जिल्लाको नयाँ नागरिकता लिएर नयाँ राहदानी बनएकी सुनिता तेस्रो राहदानी लिन आएकी हुन्। जापान, क्यानडामा विवाहित आशृत भिषा अश्वीकृत भएपछि अहिले अष्ट्रेलियामा अध्ययनरत युवासँग […]

सम्बन्धित सामग्री

राहदानी विभाग अगाडिको रेष्टुरेन्ट खाली गर्न महानगरको निर्देशन

काठमाडौँ- काठमाडौँ महानगरले त्रिपुरेश्वरको राहदानी विभाग अगाडि रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेष्टुरेन्ट तथा अन्य व्यवसायहरू हटाउन निर्देशन दिएको छ। महानगर प्रहरीसहित पुगेको महानगरको टोलीले आज दिएको निर्देशनपछि रेष्टुरेन्टले आफ्ना सामग्री हटाउन सुरु गरेको महानगर नगर प्रहरी प्रमुख राजु पाण्डेले बताएका छन्। काठमाडौँ महानगरले वेसमेन्ट खाली गराउने अभियानलाई आज पनि निरन्तरता दिएको हो। मंगलबार हरितालिका […]

राहदानी विभाग अगाडीको रेष्टुरेन्ट खाली गर्न महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वेसमेन्ट खाली गराउने अभियानलाई आज पनि जारी राखेको छ । मंगलबार हरितालिका तीज भएको कारण रोकिएता पनि भवनको नक्सा अनुसार प्रयोजन नभएको वेसमेन्टहरु हटाउन थालिएको महानगर नगर प्रहरीले जनाएको छ । काठमाडौँ नगर प्रहरीले त्रिपुरेश्वरको राहदानी विभाग अगाडी रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेष्टुरेन्ट, अन्य व्यवसायहरु हटाउँदैछ । महानगर प्रहरी निर्देशन […]

बालेन डोजर लिएर हिँडे राहदानी विभाग

काठमाडौँ । काठमाडौँ महागरपालिकाका मेयर बालेन साह(बालेन्द्र) शुक्रबार डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभाग हिडेका छन् । बिहीबार नयाँ बानेश्वर क्षेत्रमा रहेको अवैध संरचनाहरु हटाएका मेयर बालेन शुक्रबार भने राहदानी विभाग हिँडेको उनको सचिवालयले जनाएको छ । ३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन साह आफैं फिल्डमा […]

डोजर लिएर राहदानी विभाग हिँडे बालेन

१० भदौ, काठमाडौं ।  काठमाडौं महागरपालिकाका मेयर बालेन साह शुक्रबार डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभाग हिडेका छन् । बिहीबार नयाँ बानेश्वर क्षेत्रमा रहेको अवैध संरचनाहरु हटाएका मेयर बालेन शुक्रबार भने राहदानी विभाग हिँडेको उनको सचिवालयले जनाएको छ । ३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन्द्र साह […]

राहदानी विभाग अगाडि एक विद्यार्थी मृत भेटिए

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक विद्यार्थीको शव भेटिएको छ। ललितपुर सानेपा घर भएका थापाथली इञ्जिनियरिङ कलेजमा अध्ययनरत २२ वर्षीय अभिशेष जैसवालको शव सोमबार चौधरी ग्रुपको निर्माणाधीन भवननिर भेटिएको हो।...

राहदानी विभाग आइतबार पनि खुल्ने

काठमाडौँ । अब सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानी विभाग खुल्ला रहने भएको छ । विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउनका लागि बिदाको दिन विभाग खुल्ने भएको हो । राहदानी विभागबाट जारी सूचना अनुसार विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढिरहेकोले सार्वजनिक बिदाको दिनमा समेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीहरुलाई सहज र सरल तवरले राहदानी उपलब्ध […]

आइतबार राहदानी विभाग खुला रहने

परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले आइतबारसमेत सेवा प्रदान गर्ने भएको छ। विद्युतीय राहदानी सहजरुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार  विभागले बुधबार सो निर्णय गरेको हो।  विभागमा सेवाग्राहीको चाप उल्लेखनीयरुपमा बढिरहेकाले...

राहदानी विभाग आइतबार पनि खुल्ने

काठमाण्डौ – राहदानी विभागले बिदाको दिन आइतबार पनि सेवा प्रदान गर्ने भएको छ । विद्युतीय राहदानी सहज रूपमा उपलब्ध गराउने सरकारको नीति अनुसार आउँदो आइतबार अर्थात् जेठ १५ गतेदेखि सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानीसम्बन्धी सेवा प्रदान गर्ने विभागले जनाएको छ ।  सरकारको आर्थिक वर्ष २०८९ /८० को नीति तथा कार्यक्रममा पनि विद्युतीय राहदानी सरल र सहज रूपमा उपलब्ध गराउने भनिएको छ । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएपछि विभागमा सेवाग्राहीको चाप बढेको छ । यही चापलाई मध्यनजर गर्दै विभागले आउँदो आइतबारद...