काठमाडौं १ मा रवीन्द्र मिश्रको अग्रता, पछ्याउँदै प्रकाशमान

काठमाडौँ निर्वाचन क्षेत्र नंं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रबिन्द्र मिश्रले अग्रता लिनुभएको छ । राप्रपाका मिश्रले दुई हजार ४१७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । उहाँलाई पछ्याउँदै नेपाली कांग्रेसका प्रकाशमान सिंहले दुई हजार ३०३ मत पाउनुभएको छ । नेकपा (एमाले) का किरण पौडेलले एक […]

सम्बन्धित सामग्री

रवीन्द्र मिश्र किन छक्क परे ?

काठमाडौं, १ भदौ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र आफूले गरेको तीन वटा सर्भेमा अग्रगमनको पक्षमा व्यापक भोट आउला भन्ने अपेक्षाविपरित हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको पूनस्थापनाको पक्षमा भोट आएको बताएका छन् । उनले यसले आफू छक्क परेको पनि तर्क गरेका छन् । छक्क पर्नुको कारण चाहीा ट्विटरमा सर्भे गरिएको र टिव्टर चलाउनेहरु धेरैजसो अग्रगामी नै […]

काठमाडौं-१ मा प्रकाशमान सिंह विजयी, रवीन्द्र मिश्र फेरि हारे

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका छन् । सिहंले निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १२५ मत अन्तरले हराएका हुन् । सिंहले ७ हजार १४३ मत पाउँदा मिश्रले ७ हजार १८ मतमा चित्त बुझाए । सिंहले ०७४ मा पनि मिश्रलाई ८१८ मतान्तरले […] The post काठमाडौं-१ मा प्रकाशमान सिंह विजयी, रवीन्द्र मिश्र फेरि हारे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौं १ मा प्रकाशमानलाई पछ्याउँदै रवीन्द्र मिश्र

काठमाडौं । काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई राप्रपाका रवीन्द्र मिश्रले पछ्याइरहेका छन् । सिंहले ७५४ र मिश्रले ६८० मत पाएका छन् । एमालेका किरण पौडेल तेस्रोमा छन् । उनले ४९६ मत पाएका छन् । रमेश खरेलले २२५ र पुकार बमले १७५ मत पाएका छन् । The post काठमाडौं १ मा प्रकाशमानलाई पछ्याउँदै रवीन्द्र मिश्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौं १ मा प्रकाशमानलाई पछ्याउँदै रवीन्द्र मिश्र

काठमाडौं। काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई राप्रपाका रवीन्द्र मिश्रले पछ्याइरहेका छन् । सिंहले ७५४ र मिश्रले ६८० मत पाएका छन् । एमालेका किरण पौडेल तेस्रोमा छन् । उनले ४९६ मत पाएका छन् । रमेश खरेलले २२५ र पुकार बमले १७५ मत पाएका छन् ।

काठमाडौं–१ मा प्रकाशमानलाई अग्रता, रवीन्द्र मिश्र दोस्रो

५ मंसिर, काठमाडौं । काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन् । सोमबार विहान सार्वजनिक पछिल्लो मत परिणाम अनुसार सिंहले ७५४, राप्रपाका रवीन्द्र मिश्रले ६८० नेकपा एमालेका किरण पौडेलले ४९६, नेपाल सुशासन पार्टीका रमेश खरेलले २२६ र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बलमे १७५ मत पाएका छन् ।

काठमाडौं १ मा यसरी भोट माग्दै छन् रवीन्द्र मिश्र (तस्वीरहरू)

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट यहाँको निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले आज मध्यबानेश्वर क्षेत्रमा चुनावी घरदैलो अभियान गरेका छन्।मतदातासामु भोट माग्ने क्रमम उनी आज उनी राप्रपाका प्रदेस क का उम्मेदवार तथा  नेता कार्यकर्तासहित मध्य बानेश्वर क्षेत्रमा ब्यस्त रहे। काठमाडौंको क्षेत्र १ : कांग्रेसका प्रकाशमान सिंह र एमालेका किरण पौडेलको घरदैलो (तस्वीरमा)०७४ को संघीय निर्वाचनमा उनी यसै क्षेत्रबाट विवेकशील साझाबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।

काठमाडौं-१ को विकृतिको जड तोड्ने क्षमता हाम्रो टिममा मात्रै छ : रवीन्द्र मिश्र

काठमाडौं, २७ असोज । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् काठमाडौं-१ का प्रतिनिधिसभाका उम्मेदवार रवीन्द्र मिश्रले काठमाडौं १ मा रहेको विकृतको जड तोड्ने क्षमता आफ्नो टिममा मात्रै रहेको बताएका छन् । उनले भोट बाँडियो भने फेरि विकृतिकै जडले संसद्मा प्रवेश पाउने कुराको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमा उनले लेखेका छन्- भोट बाँडियो भने… “भोट बाँडियो […]

काठमाडौं–१ बाट निर्वाचन लड्दै रवीन्द्र मिश्र, भोलि घोषणा गर्ने

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं-१ बाट निर्वाचन लड्ने भएका छन् । शुक्रबार एक कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गर्ने मिश्रले जानकारी दिए । काठमाडौं-१ मा एमालेको समर्थनमा राप्रपाबाट उम्मेदवारी दिने मिश्रको तयारी छ । यो विषयमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राप्रपा प्रवेश गर्नु अगाडि नै छलफल गरेका थिए । मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् -'शुक्रबार, शुभ घडीमा, पत्रकार सम्मेलन सहितको उम्मेदवारी घोषणा कार्यक्रम आयोजना गर्दैछौँ। मैले पूर्व जानकारी गराए अनु

रवीन्द्र मिश्र बने राप्रपाका वरिष्ठ उपाध्यक्ष

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी र रवीन्द्र मिश्र समूहको विवेकशील साझाबीच पार्टी एकता भएको छ । एकतासँगै मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष भएका छन् । आज राष्ट्रिय सभा गृहमा राप्रपा र मिश्र समूहबीच एकता भएको हो । यसअघि सोमबार नै मिश्रले विवेकशील साझा पार्टीबाट राजीनामा दिएका थिए । उनी काठमाडौं–१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा समेत जुटेका छन्। […]