काठमाडौं– सरकारले निर्वाचनसम्बन्धी दुईवटा विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन(पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली(पहिलो संशोधन) विधेयक २०८३ प्रस्तुत गरिएको हो । बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले उक्त विधेयकहरू प्रस्तुत गरिन् । विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले प्रतिनिधि […]
काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले गत निर्वाचनका लागि जारी भएका अध्यादेशलाई प्रतिस्थापन गर्ने बनेका दुई विधेयक प्रस्तुत गरेकी छन् । मन्त्री गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरेकी हुन्। ती विधेयक प्रस्तुत गर्न अनुमति […]
नेपाल राष्ट्र बैंकको सूचना प्रविधि तथा डाटा सुरक्षा प्रणालीमा गम्भीर प्राविधिक कमजोरी फेला परेको छ । महालेखापरीक्षकको ६३औं वार्षिक प्रतिवेदनले राष्ट्र बैंकको नेटवर्क संरचना र विपद् व्यवस्थापन प्रणाली कमजोर रहेको औंल्याउँदै समग्र बैंकिङ प्रणाली नै ‘सिंगल पोइन्ट फेलियर’ को उच्च जोखिममा परेको चेतावनी दिएको हो । प्रतिवेदनअनुसार राष्ट्र बैंकले आफ्नो मुख्य डाटा सेन्टर र डाटा […]
६ जेठ, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुलाई आईपीएलको प्लेअफअघि ठूलो राहत मिल्ने भएको छ । इंग्ल्यान्डका ओपनर फिल साल्ट करिब एक महिनापछि औंलाको चोटबाट निको हुँदै यसै साता भारत फर्किने तयारीमा छन् ।
साल्टले अप्रिल १८ …